माओवादी केन्द्र पथरीशनिश्चरेको नयाँ नेतृत्व चयन - Crazysaptahik.com

माओवादी केन्द्र पथरीशनिश्चरेको नयाँ नेतृत्व चयन

क्रेजी संवाददाता
पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे नगर अधिवेशनबाट चेतन दाहालको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कमिटी चयन भएको छ । शनिबार सम्पन्न नगर अधिवेशनले दाहालको नेतृत्वमा कमिटी चयन गरेको हो ।

नगर कमिटीको उपाध्यक्षमा प्रेम ढकाल, कमल हाङवाङ, गोविन्द कटुवाल, सचिवमा मोहन लिम्बू, सह–सचिवमा रविन राई र कोषाध्यक्षमा अनिता राई (अनु) चुनिएका छन् । यसैगरी, सदस्यहरुमा दिपेन्द्र धमाल, देवीप्रसाद ढकाल, राजकुमार राई, धनबहादुर मगर, जयकुमार भट्टराई, महेन्द्रप्रसाद तिम्सिना, छत्रबहादुर बस्नेत, निलाराज गिरी, डम्बरबहादुर मगर, सिताकुमारी राई, राजकुमार वि.क. रहेका छन् ।

यस्तै, निरबहादुर धनामगर, ध्रुवकुमार विश्वकर्मा, एम भट्टराई, मानबहादुर विश्वकर्मा, धनकुमार सुब्बा, मैयाकुमारी वि.क., लिलाबहादुर कटुवाल, पासाङ तामाङ, टंकमाया गौतम, डम्बरप्रसाद लुइटेल, नगेन्द्रबहादुर घिमिरे, अर्जुन राया अमास, गोमाकुमारी लुइटेल, भुवनसिंह लिम्बू, बेदनिधि खनाल, कृष्णबहादुर लिम्बू, पदमबहादुर लिम्बू, नेत्रप्रसाद न्यौपाने, तिवेन्द्र ढकाल चयन भएका छन् । अन्य सदस्यहरुमा, मानबहादुर बस्नेत, ओमप्रसाद राई, नन्दी केशर उप्रेती, दोणबहादुर खड्का, चन्द्र गुरुङ, मानबहादुर दियाली, भिमबहादुर मगर, पदन पाख्रेल, रविन्द्रकुमार राई, लालबहादुर गुरुङ, केशबकुमार कुरुङवाङ, सिर्जना धिमाल, संगीता दुलाल, सुमन कुरुङवाङ, दानबहादुर लिम्बू, पूर्णकुमार चेम्जोङ, वीरबहादुर तिम्सिना, पुनम खतिवडा, कमलबहादुर कटुवाल, चन्द्रमोहन चन्द्रवंशी, झमकलाल भट्टराई, रामचन्द्र लिम्बू, कर्णबहादुर गिरी, कृष्णबहादुर बस्नेत, श्यामबहादुर चौहान, विनोद घिमाल, विपिन गुरुङ, देवीमाया शेर्मा, सुमन सुब्बा लिम्बू, दिपेश राई र सन्तोष वि.क. रहेका छन् ।

नगर सम्मेलन आयोजक कमिटीका संयोजक चेतन दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथि माओवादी केन्द्रका केन्दीय सदस्य सावित्रीकुमार काफ्ले, संविधानसभा सदस्य एवं प्रदेश सदस्य लालबहादुर सुस्लिङ, नगर ईञ्चार्ज दिनानाथ तिम्सिना, नेकपा समाजवादीका प्रदेश सदस्य चण्डीप्रसाद राई, संघीय समाजवादीका नगर अध्यक्ष फिपराज लिम्बूलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम आयोजक समिटीका सचिव मोहन लिम्बूले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर