किरात राई यायोक्खा मोरङमा केदार राई - Crazysaptahik.com

किरात राई यायोक्खा मोरङमा केदार राई

क्रेजी संवाददाता
पथरी । किरात राई यायोक्खा मोरङको सातौ जिल्ला अधिवेशनबाट केदार चम्लिङ राईको नेतृत्वमा २१ सदस्य समिति सर्बसहमतिका साथ निर्वाचित भएको छ ।

समितिको उपाध्यक्षमा सीता राई सचिवमा कासिहाङ राई सह सचिव दिलिप राई कोसाध्यक्ष सुभत्रा राई निर्वाचित भए ।

यस्तै सदस्यहरुमा सिर्जन सरन राई, सिताराम राई, मिनकुमार राई, ऋषि राई, देवीकला राई, सन्तबहादुर राई, उमेश राई, मोहन राई, असिम राई, मुस्कान राई, युवराज राई, आशिष् राई, बिनिता राई, रामकुमार राई, ताराधन राई, सर्बलाल राई सहित २१ सदस्यीय समिति गठन भएको अध्यक्ष मण्डलका अध्यक्ष अर्जुन जम्नेली राईले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.