राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे अध्यक्षमा उपेन्द्र मादेन - Crazysaptahik.com

राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे अध्यक्षमा उपेन्द्र मादेन

क्रेजी संवाददाता
पथरी।
राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरेको तेस्रो अधिवेशनले उपेन्द्र मादेनलाई अध्यक्षमा चुनेको छ । सनिबार भएको भएको युवा भेलाले मादेनलाई राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष चुनेको हो ।

त्यस्तै गरि उपाध्यक्षमा मनोज कार्की शेरबहादुर लिम्बु र गोविन गुरुङ, सचिव रविन कार्की, सहसचिव अर्जुन बुढाथोकी, अनुप थापा, महेश नायक, र कोषाध्यक्षमा प्रमिला कटुवाल लागयत ४७ सदस्य समिति सार्वसम्मत चुनिएका हुन् । दुई उपाध्यक्षलाई अधिवेसनकौ दिन मनोनित गरिएको नव र्निवाचित अध्यक्ष मादेनले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपमाहासचिव बिजय डागी, विशिष्ट अतिथि नेकपा एमाले मोरङ अध्यक्ष एवम् मोरङ क्षेत्र नम्बर २ का सांसद रिषीकेश पोख्रेल, नेकपा एमाले प्रदेश कमिटि सदस्य किशोर राई, अथितिहरु अनेरास्ववियु केन्द्रिय स्थाई कमिटि सादस्य निता राई, बुद्दिजिवी संगठनका मोरङ जिल्ला अध्यक्ष सोमराज थापा, नेकपा एमाले मोरङ सदस्य साजु तिम्सिना, ग्रास रुट मोरङ जिल्ला सदस्य अभियान्ता भगवतचन्द्र थपलिया लागयतको उपस्थिती रहेको थियो ।

नव निर्वाचित कमिटिलाई केन्द्रिय उपमाहासचिव बिजय डागीले सफत ग्रहण गराएका थिए भने किसाना राईको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.