मैले चुनाबजित्नेमा विश्वस्त छ ु– तिलक राई - Crazysaptahik.com

मैले चुनाबजित्नेमा विश्वस्त छ ु– तिलक राई


क्रेजी साप्ताहिक धरान। नेपालीकांग्रेसको तर्फबाट धरानउपमहानगरको मेयरको उमेद्रवार रहेकातिलक राईले यसपालीको चुनाबमाआफ्नो जितनिश्चित रहेको दाबि गरेका छन ।चुनाबीअभियानको क्रममा घरदैलौ कार्यक्रममा राईले यस्तो दाबि गरेकाहुन । उनले भने बिगतकाचुनाबको आधारमा कम्युनिष्टको आफ्नो किल्लाको नारा दिने गरेकोबताउदै यसपालीको चुनाबको परिणामले धरानमा कम्युनिष्टको त्यो दम्बको अन्त्यहुने बताए ।

राईले भने ‘औपचारीक रुपमानिर्वाचनआयोगले १४ गतेको निर्वाचनपश्चातमत गणना घोषणा गर्छ तर धरानजनताको साथ र सहयोगले यसपाली नेपालीकांग्रेसकाले धरानमाचुनावजित्ने लगभगकम्फमभइसकेको छ ।’यसकालागिकांग्रेसको बाहिरकामतदानको सहयोग मलाई रहने छ । कम्युनिष्टको शासनले बाक्कदिक्कभइसकेका धराने जनताले दिन्छन। धरान १७मापत्रकारहरुको लालकिल्लामाकंग्रेसको जित कसरी निश्चित छ भन्ने प्रश्नमा राईले भने यसपालीकांग्रेस बाहेककामतदाताहरु मजदुर, किसान, विभिन्न पेसाकर्मीको साथमलाई छ । कम्युनिष्टका बरिष्ठ नेताहरुको मतले नै यसपाल मैले चुनाबजित्ने हो ।

सम्बन्धित खवर