फिल्मबाट टाढै छन् अक्षय कुमारका छोरा, यो क्षेत्रमा बनाउन चाहन्छन् करियर
अक्षय कुमार एक पारिवारिक व्यक्ति हुन् । उनको र श्रीमती ट्विंकल खन्नाको फिल्मसँग नाता रहेपनि उनीहरुका सन्तान अलग दिशामा जान चाहन्छन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा अक्षयले उनको छोरा आरभ फिल्ममा आउन नचाहेको बताएका छन् । लिभ इनमा बसे यो जोडी भारतीय पत्रकार सुधिर चौधरीले उनलाई टिवंकल एक फिल्मी


