पहिलो नेपाली रक गायक माइक खड्काको निधन

नेपालका पहिलो रक गायक माइक खड्काको ६९ वर्षको उमेरमा बिहीबार ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको छ । खड्काको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिंनेछ । वास्तविक नाम मुकुन्दकुमार खड्का भएपनि उनको स्टेज नाम चाहिं माइक खड्का हो । निर्देशक तथा रेडियोकर्मी प्रकाश सायमीले खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई क्षति पुगेको बताएका

काइली जेनरलाई उछिन्दै सेलेना गोमेज बनिन् इन्स्टाग्राममा सर्वाधिक पछ्याइने महिला

हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज इन्स्टाग्राममा सबैभन्दा बढी पछ्याइने महिला बनेकी छन् । ३० वर्षीया पपस्टार गोमेज सेलिब्रिटी काइली जेनरलाई उछिन्दै दोस्रोपटक शीर्षस्थानमा उक्लिएकी हुन् । यसअघि पनि सेलेना धेरै पछ्याइने महिला बनेकी थिइन् तर उनलाई त्यतिबेला काइलीले उछिनेकी थिइन् । नेपाली समयानुसार बिहीबार बिहानसम्म काइलीलाई इन्स्टाग्राममा ३८ करोड

शाहरुख खानको शान्त विद्रोह

१४ फेब्रुअरी २०१६ को बिहान अहमदावादस्थित हायात रिजेन्सी बाहिर दश जनाको समूह भेला भएको थियो। जय श्रीराम र शाहरूख खान हाय हायको नारा लगाएको त्यस समूहले एक्कासी होटलको पार्किङमा ढुंगामुढा सुरू गरे। शाहरूख खानको गाडीमा समेत तोडफोड गरेर उनीहरू भागे। घटनालगत्तै होटलका सुरक्षागार्डले प्रहरी चौकीमा उजुरी दिए। उजुरी परेपछि घटनामा

‘छड्के २’ ट्रेलर : अनमोल केसीको ग्याङस्टर फिल्ममा वर्चस्व र बदलाको कथा

निगम श्रेष्ठ निर्देशित ग्याङस्टर ड्रामा ‘छड्के २’ को ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ४० सेकेण्ड लामो ट्रेलरले प्राकृतिक स्रोत हत्याउन तीन ग्याङबीच हुने लडाइ र बदलाको कथा पेश गर्छ । अनमोल केसी मेनगड नामक चरित्रको रुपमा देखिएका छन् । निर्देशक समेत रहेका श्रेष्ठ खजुरे नामक खलपात्रको भूमिकामा छन्

अभिनेत्री नम्रता श्रेष्ठ निफको सल्लाहकारमा मनोनित

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनित भएकी छन् । निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै सल्लाहकारमा श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ । महोत्सवको क्रममा एक दर्जन रचनात्मक कार्यक्रम आयोजना हुने र ती सबै समारोहमा सल्लाहकारको रुपमा श्रेष्ठको सक्रियता हुने जनाइएको छ । २०६५ सालमा रिलिज भएको

लोकदोहोरी प्रतिष्ठानमा विवाद चर्कियो, संस्थाबाट बाहिरिएको विष्णु खत्रीको घोषणा

गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् । प्रतिष्ठानको आसन्न महाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै नयाँ संस्था खोल्न लागेको चर्चाबीच पूर्वमहासचिव समेत रहेका खत्रीले संस्थामा नरहेको

फिल्म ‘बिहेपास’ टिजर : युवतीको मन जित्न लोकसेवा पास गर्ने कसमको कथा

दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘बिहे पास’को आधिकारिक टिजर सार्वजनिक भएको छ । विवाहको लागि युवतीको मन जित्न प्रमुख पात्रले बुन्ने योजना र त्यसबारे यथार्थ खुलेपछि सम्बन्धमा आउने उतारचढाव यसको केन्द्रीय कथावस्तु हो । फिल्ममा दयाहाङले सीआईबी अफिसरको भूमिका निर्वाह गरेका छन् । प्रेमकथामा आधारित यो

ओस्कारमा सहभागी हुन कालो पहिरन र खाली खुट्टामै अमेरिका लागे रामचरण

‘आरआरआर’ फेम्ड दक्षिण भारतीय अभिनेता रामचरण ओस्कार अवार्ड समारोहमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । त्यसतर्फ लाग्नुअघि हैदराबाद एयरपोर्टमा भेटिएका उनको गेटअपलाई लिएर भारतीय सञ्चारमाध्यममा चर्चा भइरहेको छ । टाउकोदेखि खुट्टासम्म कालो पहिरन लगाएका उनी खाली खुट्टा एयरपोर्टमा देखिएका थिए । उनको यो हुलियाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको

शिक्षक सङ्गठनको परिषद् बैठकमा महत्त्वपूर्ण निर्णय

क्रेजी संवादाता, पथरी । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पथरीशनिश्चरे नगर समिति (मोरङ) कोे हिजो (मङ्गलबार) भएको तेस्रो परिषद् बैठकमा महत्त्वपूर्ण निर्णय भएको छ । १ नं. प्रदेश कमिटी सचिव रघुनाथ मिश्रको प्रमुख आतिथ्यमा स्थानीय भुल्के सिमसारको पर्यटकीय क्षेत्रमा भएको बैठकले शिक्षकको पेसागत हकहितका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको हो । मूलतः

लिभरपुलमथि रियल म्याडिड्रको ५–२ को जीत

स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा लिभरपुलमाथि सानदार ५–२ को जित दर्ता गरेको छ । रियलले घरेलु टोली इंग्लिस क्लब लिभरपुल माथि ५–२ को सानदार जित दर्ता गरेको हो । एनफिल्डमा मंगलबार राति साविकको विजेता रियल र उपविजेता लिभरपुलबीचको खेलमा लिभरपुलले १४ मिनेटभित्रै २–० को अग्रता बनाएको थियो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.