च्याम्पियन्स लिगमा दुई खेल

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज (बुधबार) दुई खेलहरु हुँदैछन् । आज हुने खेलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले जर्मनक्लब आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दैछ । आरबी लाइपजिगको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ । खेलमा जित निकाल्दै सिटी

हामी फेरि च्याम्पिन्स लिग जित्न चाहन्छौं : बेन्जिमा

स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जिमाले आफूहरु फेरि च्याम्पियन्स लिग फुटबलको उपाधि नजिक भएको बताएका छन् । मंगलबार भएको खेलमा रियलले प्रिमियर लिग क्लब लिभरपुललाई ५–२ गोल अन्तरले हाराएको थियो । उक्त खेलमा बेन्जिमाले दुई गोल गरेका थिए । रियल लिभरपुलको घरेलु मैदानमा २–० गोलले पछि परेको अवस्थमा

रियल मड्रिडले लिभरपुलविरुद्ध एकै पटक बनायो ६ रेकर्ड

च्याम्पियन लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले प्रिमियर लिग क्लब लिभरपुलमाथि ५–२ गोलको जित निकाल्यो । रियलले मंगलबार रातिको खेलमा लिभरपुलमाथि धेरै रेकर्डहरु बनाएको छ । लिभरपुलका लागि मोहमद सलाह र ड्रविन नुनेजले दुई गोल गरेका थिए । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो

जनकपुरमा फागुन १६ देखि अन्तर कलेज क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाममा अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिता हुन भएको छ । जनकपुर एकेडमीको आयोजनामा यही फागुन १६ गतेदेखि बाह्रविघामा प्रतियोगिता हुन लागेको हो । खेल–खेलाडीको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको संयोजक प्रशान्त कर्णले जानकारी दिए । प्रतियोगितामा करिब १६ वटा कलेज सहभागी हुने हरिज स्पोर्टस जोनका

यू–१९ विश्वकप एशिया छनोट : आज नेपाल र सिंगापुर भिड्दै

यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिड्न लागेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाइ गरेको थियो

टी–ट्वान्टी लिग : स्पट फिक्सिङमा संलग्नलाई ३ लाख धरौटीमा छाड्न आदेश

नेपाल टी–ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न खेलाडी र बिचौलियालाई अदालतले ३ लाख धरौटीमा छाड्न आदेश गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीसहित ३ जनालाई जनही ३ लाख धरौटीमा छाड्न जिल्ला अदालतले आदेश गरेको हो । २०७९ पुस ९ देखी पुस २७ सम्म सञ्चालित टी–२० लिगमा स्पट फिक्सिङ

तीन मिनेटमा १८४ सेल्फी खिचेर अक्षय कुमारले राखे गिनिज विश्व कीर्तिमान

तीन मिनेटभित्र १८४ वटा सेल्फी खिच्दै बलिउड अभिनेता अक्षय कुमारले गिनिज विश्व कीर्तिमान राखेका छन् । मुम्बईमा बुधबार आयोजित समारोहमा अक्षयले कीर्तिमान रचेका हुन् । रेकर्ड राखेसँगै कार्यक्रममा उनलाई गिनिज प्रमाणपत्र पनि प्रदान गरिएको छ । आफ्ना खतरनाक स्टन्टको कारण चर्चामा आउने अक्षय यसपटक चाहिं सेल्फीले चर्चामा आएका हुन् ।

भिडियो निर्देशक कार्कीले प्रेमिका पाण्डेसँग कसे लगनगाँठो

मोडल तथा म्युजिक भिडियो निर्देशक प्रहिल कार्की विवाह बन्धनमा बाँधिएका छन् । कार्कीले प्रेमका भावना पाण्डेसँग लगनगाँठो कसेका हुन् । झापा भद्रपुरका कार्कीले चितवनकी प्रेमिका पाण्डेसँगको केही बर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । करिब २ सय बढी म्युजिक भिडियो निर्देशन गरेका कार्कीको विवाहमा अभिनेता पुष्प खड्का, अभिनेत्री एलिजा गौतम

गायक रमेशले गरे मोडल शिलासँग विवाह

गायक, सर्जक तथा संगीत व्यवसायी रमेश पाठकले प्रेमिका मोडल शिला गजुरेलसँग विवाह गरेका छन् । बुधबार एक समारोहकाबीच सिमित आफन्तको उपस्थितिमा दुवैले लगनगाँठो कसेका हुन् । धादिङ गजुरीका पाठक र नुवाकोट पिपलटारकी गजुरेलले केही समयको प्रेम विवाहमा परिणत गरेका हुन् । थुप्रै गीत समेत सार्वजनिक गरेका पाठक जिनियस् म्युजिक कम्पनीका

मन्त्री मोदीले भने– फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँछु

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आफूले पहल गर्ने बताएका छन् । बिहीबार नेपाल चलचित्र प्राविधिक संघको २० औं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सिभिल अस्पतालमा उपचार गर्न कलाकारलाई ५० प्रतिशत छुट दिलाउन पहल गर्ने समेत वचन दिए । प्राविधिकले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.