‘निफ’ मा जोडिए नीर र सुनिल
छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) अगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म महोत्सवमा प्रदर्शनका लागि छनौट भएको छ । यस्तैमा निफसँग अभिनेता नीर शाह र सुनिल थापा जोडिएका छन् । शाह निफको मुख्य सल्लाहकार र थापा सल्लाहकारको


