यू–१९ टिमले विश्वकप खेल्नेमा विश्वस्त छु : प्रशिक्षक टमटा

नेपाली यू–१९ टोलीका मुख्य प्रशिक्षक जगत टमटाले नेपाली यू–१९ टोली अहिले विश्वकपमा छनोट हुने कुरामा आफू विश्वस्त भएको बताएका छन् । बुधबार यूएई जाने टोलीलाई बिदाइ पछि बोल्दै प्रशिक्षक टमाटाले सबै टोलीलाई पछि पार्दै नेपालले विश्वकप खेल्ने उनले बताएका हुन् । उनले अहिले बनेको टिम सन्तुलित भएको र उनीहरूले उत्कृष्ट

अन्तराष्ट्रिय गायन तथा नृत्य रियालिटी शो, विजेताले प्राप्त गर्ने छन् एक करोड

झापा । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को अडिसन हुने भएकोे छ । प्रदेश नम्बर १ को पुर्वी क्षेत्रका लागि झापाको दमक ९ स्थित श्री सरस्वती सेकेन्डरी स्कुलमा यहि फागुन २० र २१ गते अडिसन

घरभित्रको गोप्य तस्बिर खिचेपछि रिसाइन् आलिया : भनिन्, ‘आज सबै सीमा पार भए’

आलिया भट्टले मङ्गलवार राती इन्स्टाग्राम मार्फत मिडियामाथि आक्रोश पोखेकी छिन् । यसका साथै, उनले एक प्रकाशन गृहमाथि आफ्नो गोपनीयतामा दखल दिएको आरोपसमेत लगाइन् । वास्तवमा भारतको एक मिडियाले आलियाको लिभिङ रुममा बसिरहेको फोटो सेयर गरेको थियो जुन देखेपछि आलिया रिसाइन् । उयकतकसैलाई यस्तो गर्नु कुन दुनियाँमा ठिक छ ? आलिया

निर्मलको ‘पागल’ मा रोमान्टिक अवतारमा सुरज र सुस्मिता

गायक निर्मल दाहालले ‘पागल’ बोलमा नयाँ गीत ल्याएक छन् । धिरज क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा प्रमोद परियारको एरेन्ज रहेको छ । गीतको भिडियोमा सुरज श्रेष्ठ, सुस्मिता केसी, सुशान्त महर्जन, सेमाङ बोस लगायतको अभिनय देख्न सकिन्छ । अमेरिकाको विभिन्न आकर्षक लोकेसनमा छायांकन भएको भिडियो सुरज श्रेष्ठले निर्देशन गरेका हुन्

‘निफ’ मा जोडिए नीर र सुनिल

छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) अगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म महोत्सवमा प्रदर्शनका लागि छनौट भएको छ । यस्तैमा निफसँग अभिनेता नीर शाह र सुनिल थापा जोडिएका छन् । शाह निफको मुख्य सल्लाहकार र थापा सल्लाहकारको

यस वर्षको मिस वर्ल्ड दुबईमा आयोजना हुने, मिस नेपालको पोखरा अडिसन सकियो

यस वर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको ग्राण्ड फिनाले पहिलोपटक मध्यपूर्वी एसियाली मुलुक यूएईको आर्थिक सहर दुबईमा हुने भएको छ । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ सहमालिक बनेपछि पहिलोपटक मिस वर्ल्ड एसियामा हुन लागेको हो । मिस वर्ल्ड लिमिटेडकी अध्यक्ष जुलिया मोर्लीले इन्स्टाग्रामबाट यस्तो घोषणा गर्दै प्रतियोगिताको ७१ औं

पल शाहलाई कारागारभित्रै जन्मदिन मनाउन अनुमति, पूजा शर्मा र शोभित बस्नेत भेट्न पुगे

अभिनेता पूर्णविक्रम (पल) शाह बुधबार ३३ वर्ष पुगेका छन् । जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा फ्यान र निकट फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । शाहले तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउँदैछन् । कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ । पलले एउटा केक

दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘तलास २’ बन्ने

फाल्गुनन्द लिङ्देन र यल्लीवुड फिल्म्स्को संयुक्त लगानीमा फिल्म ‘तलास २’ निर्माण हुने भएको छ । हत्या, अपहरण र मानव बेचबिखनजस्ता घटनामा नेपाली महिलाले भोग्नुपरेको पीडाको कथावस्तुमा फिल्म बनाउन लागिएको हो । दिनेश लिङ्देनको निर्देशन रहने फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, उदय सुब्बा, पूर्ण सेलिङ, राजु घिमिरे, अजय खडका,

‘पठान’ले विश्वभर कमायो हजार करोड भारु, बन्यो शाहरुखको करिअरमै धेरै कमाउने फिल्म

शाहरुख खानको फिल्म ‘पठान’ले विश्व बक्स अफिसमा २७ औं दिन एक हजार करोड भारुको आँकडा पार गरेको छ । सोमबार फिल्मले भारतमा हिन्दी संस्करणमा १.२० करोड भारु कमाएको छ भने अन्य भाषामा पाँच लाख भारु रुपैयाँ कमाएको छ। यससँगै ‘पठान’ले सबै भाषालाई मिलाएर घरेलु बक्स अफिसमा करिब ५१६ करोड भारु

काठमाडौंमा जन्मिएकी अभिनेत्री डिचेन हलिउड फिल्म ‘प्लानेट अफ द एप्स’को शीर्ष भूमिकामा

काठमाडौंमा जन्मिएकी हलिउड अभिनेत्री डिचेन लछम्यानका फ्यानलाई खुसीको खबर छ । डिचेन हलिउडको चर्चित फिल्म ‘किङडम अफ द प्लानेट अफ द एप्स’को नयाँ श्रृंखलामा जोडिएकी छन् । हलिउड रिपोर्टर म्यागजिनका अनुसार डिचेनलाई उक्त फिल्मको शीर्षमध्येको भूमिकामा देख्न सकिन्छ । सन् २०१७ मा रिलिज भएको ब्लकबस्टर ‘वार अफ द प्लानेट अफ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.