सुकुम्बासी तथा दोहोरो स्वामित्व समस्या समाधानबारे छलफल

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा तथा कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नाम र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थितिमा बैठक सम्पन्न भएको छ । बुधबार नगर प्रमुख तुम्वापोको कार्यकक्षमा सम्पन्न बैठकमा पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकामा रहेका सुकुम्बासी, भूमिहीन

सदस्य केन्द्रीयता सूचांङ्क तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुका लागि सदस्य केन्द्रीयता सूचाांङ्क तालिम सम्पन्न भएको छ । बुधबार नगरपालिकाको सभाहलमा सो तालिम सञ्चालन भएको थियो । नगरका सहकारी शाखा प्रमुख केशवादेवी धमलाले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रमको अध्यक्षता वडा नं. ७ का वडाध्यक्ष

विशेष छुटका साथ पथरी बजारमा ‘प्रेस्टिज ट्रेडर्स’को उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा अवस्थित मुख्य व्यापारिक केन्द्र पथरी बजारमा विशेष छुटका साथ ‘प्रेस्टिज ट्रेडर्स’ होलसेल तथा खुद्रा पसल सञ्चालनमा आएको छ । राष्ट्रिय वाणिज्य बैंकको पूर्व–दक्षिण तथा एनएमबी बैंकको पश्चिमपट्टि उक्त पसल सञ्चालनमा आएको हो । बिहीबार एक औपचारिक कार्यक्रमका बीच पथरी

सञ्चार क्लब नेपालको अध्यक्षमा भण्डारी

क्रेजी संवाददाता उर्लाबारी । उत्तरी मोरङका पत्रकारहरूको साझा संस्था सञ्चार क्लब नेपालको अध्यक्षमा घनश्याम भण्डारी निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको २२औँ चुनावी साधारण सभाबाट भण्डारी अध्यक्षमा र संगिता राई कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष र कोषाध्यक्ष पदमा मात्र मतदान भएको थियो भने

भव्य रुपमा सम्पन्न ज्ञानकुञ्जको ग्राजुएसन डे

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को शिखर चौकमा अवस्थित ज्ञानकुञ्ज मन्टेश्वरीले आफ्नो वार्षिक कार्यक्रम तथा ग्राजुएसन डे भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ । वडा नं. २ स्थित हरियाली सामुदायिक वनको सभाहलमा आयोजित उक्त कार्यक्रम मन्टेश्वरीका अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो

भव्य रुपमा सम्पन्न पेगोडाको ३२ औं अभिभावक दिवस तथा नतिजा प्रकाशन कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ३, वीरेन्द्रनगरमा स्थापित न्यै पेगोडा मोडल सेकेन्डरी इङ्लिस स्कुलले आफ्नो ३२ औं अभिभावक दिवस तथा नतिजा प्रकाशन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । आज विद्यालयले रमेश कुमार कोइरालाको अध्यक्षतामा एक विशेष समारोह आयोजना गरी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको

भव्य बन्यो सिड्लिङ मन्टेश्वरीको वार्षिकोत्सव तथा दीक्षान्त समारोह

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–२ मा स्थापिते सिड्लिङ मन्टेस्वरी स्कुलको १० आंै वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएको छ । बुधबार वडा नं. २ को हरियाली सामुदायिक वनमा भएको वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा शैक्षिक तथा साँस्कृतिक गतिविधिहरू भएको थियो । मन्टेश्वरीमा अध्ययनरत नानी बाबुहरुले साकेला नृत्य,

‘मेरो कविता : द रिदम अफ पोएट्री सिजन–१’को उपाधि सोनामलाई

क्रेजी संवाददाता झापा । माइ प्लेटफर्मको प्रस्तुतिमा आयोजना गरिएको काव्य रियालिटी शो ‘मेरो कविता ः द रिदम अफ पोएट्री सिजन–१’ को उपाधि सोनाम पाल्जोर तामाङले आफ्नो पोल्टामा पारेको छ । नेपाली भाषा र साहित्यको प्रवद्र्धन गर्ने हेतुले रिदम एन्ड रियालिटीको प्रस्तुतिमा आयोजना भएको सो काव्य रियालिटी शो ‘मेरो कविता :

पथरी शनिश्चरेमा निरन्तर श्रमदान

    क्रेजी संवाददाता पथरी । श्रम संस्कृति पार्टी पथरी शनिश्चरे नगर कमिटीले श्रमदान कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । हरेक शनिबार नगरका विभिन्न स्थानमा पुगेर कहिले बाटो मर्मत, कहिले पुल निर्माण तथा विपन्न परिवारका लागि घर निर्माणजस्ता कार्यहरू श्रमदानमार्फत् सम्पन्न गर्दै आएको नगर कमिटीका कोषाध्यक्ष पर्वत चाम्लिङ राईले जानकारी दिए

पथरीमा ‘डिलाइट जल उद्योग’ सञ्चालनमा आउँदै

क्रेजी संवाददातापथरी। मोरङको पथरी शनिश्चरे नगरपालिकामा ‘डिलाइट जल उद्योग’ सञ्चालनमा आउने भएको छ। पथरी शनिश्चरे–२ पञ्चायत पूर्वपट्टि स्थापना गरिने उक्त उद्योगको पहिलो चरणको निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ। ‘डिलाइट बेभरेज प्रा.लि.’को करिब ३ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइने सो उद्योगले प्रतिघण्टा २ हजार लिटर पानी उत्पादन गर्ने जनाएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.