पथरी शनिश्चरेमा जितिया विशेष साँस्कृतिक कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा थारु समुदायको लोकप्रिय जितिया विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिबार ‘भाषा, संस्कृति, भेषभुषा र जातीय पहिचानको संरक्षण’ भन्ने नाराका साथ थारु कल्याणकारिणी सभा पथरी शनिश्चरेको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो । नगर

अन्तर विद्यालय हिज्जे प्रतियोगितामा एभरेष्ट प्रथम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा स्थापित एभरेष्ट अंग्रेजी बोडिङ स्कुलले अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । आज निजी तथा आवासीय विद्यालय अर्गानाईजेसन, नेपाल (प्याब्सन) पथरी शनिश्चरे नगरले आयोजना गरेको सो प्रतियोगितामा एभरेष्टको दिक्षा मगर, निमिशा बस्नेत, दृष्टी न्यौपाने र सितल

रिजु भट्टराईलाई जिताउन अभियान सञ्चालन

क्रेजी संवाददाता पथरी । मोरङ पथरी शनिश्चरेकी रिजु भट्टराईलाई मिस ग्लोब २०२५ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जिताउन अभियान सञ्चालन गरिएको छ । आज रिजुको गृहनगर पथरी शनिश्चरेमा पथरी जेसीजले पत्रकार सम्मेलनको आयोजना गरी ‘रिजु भट्टराई जिताऔं अभियान’को सुरुवात गरिएको जानकारी गराएको छ । सो अभियानमा पूर्व पथरी जेसीज अध्यक्ष राजकुमार विश्वकर्माको

पथरी शनिश्चरेमा डिप्लोमा कोचिङ कोर्ष सञ्चालन

क्रेजी संवाददाता पथरी । एन्फा/ ए.सी.एफ.सी.सी. लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष २०२५ पथरी शनिश्चरेमा सञ्चालन भइरहेको छ । भदौ ११ गते एन्फा÷एसीएफसीसी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष २०२५ को नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको थियो । हाल पथरी शनिश्चरे वडा नं. १ को जाँते मोडमा अवस्थित प्रस्तावित रंगशालामा कोचिङ कोर्षको

शनिश्चरेमा पन्जा लडाई प्रतियोगिता

क्रेजी संवाददाता पथरी । मोरङ पथरी शनिश्चरेको शनिश्चरे बजारमा प्रथम पटक पन्जा लडाई प्रतियोगिता भएको छ । शनिबार आर्म रेस्लिङ टुर्नामेन्ट (पञ्जा लडाई) प्रतियोगिता सम्पन्न भएको हो । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा ‘प्रथम पथरी शनिश्चरे पञ्जा लडाई प्रतियोगिता २०८२’ आर्म रेस्लिङ टुर्नामेन्टमा कार्यक्रमका प्रमुख अतिथि लालबहादुर सुस्लिङ

गाउँपालिकाद्वारा ४१ वटा घर विपन्न परिवारलाई हस्तान्तरण

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले घरबारविहिन अति विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । कानेपोखरी वडा नं. १ र ३ को ४१ वटा घर निर्माण सम्पन्न गरी अति विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो । कानेपोखरी गाउँपालिका, साहरा नेपाल र ह्याविट्याट नेपालको सहकार्यमा वडा नं.

रेडस्टारको स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरेमा स्थापित रेडस्टार अंग्रेजी आवासीय मावि÷ ऋतम्भरा बहुमुखी क्याम्पसले कक्षा ११ र बि.बि.एस. प्रथम वर्षका विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । शुक्रबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यमा सो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । विद्यालयका निर्देशक÷प्रिन्सिपल

शनिश्चरेमा पन्जा लडाई प्रतियोगिता हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ र ९ अवस्थित शनिश्चरे बजारमा अर्म रेस्लिङ टुर्नामेन्ट (पन्जा लडाई) प्रतियोगिता हुनेभएको छ । शनिश्चरे बजारमा अवस्थित द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा ‘प्रथम पथरी शनिश्चरे पञ्जा लडाई प्रतियोगिता २०८२ हुनेभएको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी

पथरी शनिश्चरेमा रथ यात्रा

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. –४ मा अवस्थित राधा कृष्ण मन्दिरमा कृष्ण जन्मोत्सवको अवसरमा रथ यात्रा निकालिएको छ । आज मन्दिर प्राङ्गणबाट निकालिएको रथ यात्रा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो रथ यात्रा निकालिएको हो । यसैगरी पथरी शनिश्चरे वडा नं.

हरितालिका तीज विशेष कार्यक्रम २०८२ भव्य रुपमा मनाइने

क्रेजी संवाददाता पथरी । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटी तथा अखिल नेपाल महिला संघ नगरपालिका कमिटीको आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम २०८२ भव्य रुपमा मनाउने तय भएको छ । नारीहरूको महत्वपूर्ण चाड हरितालिका तीज यस पटक नेकपा एमाले नगर कमिटी र अखिल नेपाल महिला संघको संयुक्त आयोजना
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.