ब्राजिल प्रि–क्वाटरफाइनलमा प्रवेश

ब्राजिल विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको विश्वकप फुटबलको दोस्रो खेलमा स्विट्जरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडिमय ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन कासिमेरोले निर्णायक गोल गरेका हुन् । ब्राजिलका लागि उनले खेलको ८३ औं मिनेटमा गोल

फिफा विश्वकप हेर्न आएकालाई कोरोना जस्तै भाइरसको संक्रमणको खतरा !

कतारमा जारी फिफा विश्वकपका क्रममा क्यामल फ्लु फैलिने खतरा देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का वैज्ञानिकहरूले चेतावनी दिएका छन् । सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हेर्न आएका १२ लाख दर्शक यसबाट प्रभावित हुन सक्ने विज्ञहरूले बताएका छन् । यससँगै २९ लाख स्थानीय जनता र खेलाडीलाई सङ्क्रमण हुने डर छ । क्यामल फ्लुको

अमेरिकाले आफ्नो झण्डा बिगारेर तस्बिर हालेको भन्दै इरानको फिफालाई पत्र

संयुक्त राज्य अमेरिकाको फुटबल टोलीले सामाजिक सञ्जालको पोस्टमा इस्लामिक गणतन्त्रको प्रतीक झण्डाबाट हटाएपछि इरानको फुटबल महासंघले फिफामा उजुरी गरेको छ । मङ्गलबारको विश्वकप खेलअघि अमेरिकाले ट्विटर, फेसबुक र इन्स्टाग्राममा पोस्ट गरिएका ग्राफिक्समा ‘अल्लाह’को चिन्ह हटाएको थियो। यता इरानमा व्यापक सरकार विरोधी प्रदर्शनको बीचमा ‘आधारभूत मानव अधिकारका लागि लडिरहेका इरानका महिलाहरूलाई

कासेमिरो : ब्राजिलका अदृश्य खेलाडी !

ब्राजिलले सन् २००२ को विश्वकप जित्दा मेरो काम पिचमा अदृश्य हुनु थियो । यदि मैले यो सही गरेँ भने, यसले मेरो अगाडिका खेलाडीहरू र मेरो लागि पनि चीजहरू सजिलो बनायो। यो ब्राजिल टोलीको मुटुमा रहेका डिफेन्सिभ मिडफिल्डर कासेमिरोको लागि पनि अहिले उस्तै अवस्था छ जसले हाम्रो २० वर्षको पर्खाइलाई अन्त्य

गायकवाडले एक ओभरमा हिर्काए सात छक्का

युवा ब्याट्सम्यान ऋतुराज गायकवाडले सोमबार इतिहास रचेका छन् । विजय हजारे ट्रफीमा महाराष्ट्रका लागि खेल्दै गायकवाडले उत्तर प्रदेश विरुद्धको खेलमा एक ओभरमा सात छक्का प्रहार गरेका हुन् । लिमिटेड ओभरको क्रिकेटमा यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् । गायकवाडले महाराष्ट्रको इनिङ्सको ४९ औं ओभरमा यो उपलब्धि

नगरमा लघु उद्यम विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिकामा एक दिने लघु उद्यम विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम भन्ने मूल मर्म सहित आज पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा कार्यक्रम भएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा उप–प्रमुख

एम्बाप्पे चम्कँदा फ्रान्सको जित

केलियन एम्बाप्पे नायक बन्दा विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो । स्टेडियम ९७४ मा भएको खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । फ्रान्सका लागि

अर्जेन्टिनालाई हराएको साउदी अरेबिया पोल्याण्डसँग पराजित

पोल्यान्डले विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा साउदी अरेबियामाथि सहज जित निकालेको छ । शनिबार भएको खेलमा पोल्याण्डले साउदी अरेबियालाई २–० गोल अन्तरले हराएको हो । एजुकेसन स्टेडियममा खेलको ३९ औं मिनेटमा रोबोर्टो लेवान्डोस्कीको गोलमा जेलिन्स्कीले गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका हुन् । खेलको ४४ औं मिनेटमा साउदी अरेबियाले पेनाल्टी पाएको

यु–१९ क्रिकेटः लुम्बिनी प्रदेशको पहिलो जित, बागमतीको तेस्रो

कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकाल्दा बागमती प्रदेशले लगातार तेस्रो खेलमा सुखद नतिजा निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले कर्णालीलाई पराजित गर्दै दोस्रो खेलबाट पहिलो जित निकाल्दा मुलपानीमा सम्पन्न अर्को खेलमा

सन् २०१० पछि विश्वकपमा अस्ट्रेलियाको पहिलो जीत

अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको निर्णायक गोलको मद्दतमा अस्ट्रेलिया विजयी बनेको हो । उनले खेलको २३ औँ मिनेटमा गोल गरेका थिए । योसँगै विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी खेलाडी बनेका छन् । यसअघि टिम केहिलले सन् २०१० र २०१४
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.