ट्युनिसियाविरुद्ध अस्ट्रेलियाको अग्रता

अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको गोलको मद्दतमा अस्ट्रेलियाले खेलको २३ औँ मिनेटमा अग्रता लिएको हो ।योसँगै विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी खेलाडी बनेका छन् । यसअघि टिम केहिलले सन् २०१० र २०१४ मा हेडरमार्फत गोल गरेका थिए । समूह

विराटको तस्बिरले सन्यासको आशंका

भारतीय क्रिकेटर विराट कोहलीले एक तस्विर ट्वीट गरेका छन् जसले गर्दा उनले सन्यास लिन लागेको भन्दै व्यापक चर्चा भइरहेको छ । विराट हल ब्रेकमा रहेका छन् । यसै दौरान उनले ट्वीटर र इन्सटाग्राममा टी–२० विश्वकपमा मेलबर्नमा भएको भारत र पाकिस्तानबीचको एक तस्बिर साझा गरेका छन् । जसले गर्दा यतिबेला सामाजिक

मोरङ १ मा नेपाली कांग्रेसका डिगबहादुर विजयी

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी भएका छन् । उनले एमालेका घनश्याम खतिवडालाई ४ सय ३० मतान्तरले जितेका हुन् । लिम्बुले २७ हजार २ सय ९७ मत ल्याउदा खतिवडाले २६ हजार ८ सय ६७ मत पाए । अघिल्लो निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित

मोरङ ३ मा कांग्रेसका शर्मा विजयी

क्रेजी संवाददाता पथरी । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका डा. शुनिल शर्मा विजयी भएका छन् । एमालेका उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै शर्मा निर्वाचित भएका हुन् । वि.स. २०७४ सालको निर्वाचनमा ढकालले नै डाक्टर शर्मालाई १९०७ मतान्तरले पराजित गरेका थिए । यस पटक

प्लेयर टू वाच : गिएर्मो ओचोआ, मेक्सिको

ओचोआलाई मेक्सिको र विश्वकपको लिजेन्ड मानिन्छ । किनभने क्लबमा जस्तोसुकै प्रदर्शन गरे पनि आफ्नो देशका लागि ठुला प्रतियोगिताहरूमा उनले सधैँ राम्रो प्रदर्शन गर्ने गरेका छन् । उनको भरपर्दो उत्तराधिकारी नभेटिएकाले यो विश्वकपमा पनि मेक्सिको डिफेन्सको अन्तिम लाइनमा उनकै भरोसामा रहेको छ । कतार विश्वकपको पहिलो खेलमा पनि उनले रोबर्ट लेवान्डोस्कीको

प्लेयर टू वाच :रोबर्ट लेवान्डोस्की, पोल्याण्ड

दुई पटकको द बेस्ट फिफा मेन्स प्लेयर, पोल्याण्ड र जर्मनीमा एक दर्जन पटक वर्षको उत्कृष्ट खेलाडी, बुन्डेस लिगामा सात पटक सर्वाधिक गोलकर्ता, फिफा क्लब विश्वकप र यूईएफए च्याम्पियन्स लिग विजेता... । पोल्याण्डका कप्तान रोबर्ट लेवान्डोस्कीले हासिल गरेका उपलब्धिहरुको सूची लामो छ । बार्सिलोनामा आबद्ध हुनअघि लेवान्डोस्कीले बायर्न म्युनिख र बोरुसिया

पथरीशनिश्चरेमा डेंगुको औषधि छिट्न सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा डेंगुको औषधि छिट्ने कार्य आजबाट सुरुवात गरिएको छ । पथरीशनिश्चरे नगरसँगको समन्वयमा वडा नं. १ को आयोजनामा वडाको टोल नम्बर १ बाट प्रत्येक घर, बस्ती, झाडी, नालामा डेंगूको औषधि प्राविधिकहरुद्वारा छिटिने वडाका अध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो । नगरमा डेंगुका

अर्जेन्टिनालाई जित्नै पर्ने दबाब

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरू हुँदैछन् । शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको

नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दा कतार समूह चरणबाटै बाहिरियो

कतार विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दा कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । विश्वकपको इतिहासमा समूह चरणबाटै बाहिरिने कतार पहिलो आयोजक राष्ट्र पनि बनेको छ । सन् १९३० देखि हालसम्म विश्वकपमा आयोजक राष्ट्रले कम्तिमा समूह

नेयमारले विश्वकपका दुई खेल गुमाउने

नेयमारले कतार विश्वकप अन्तर्गत आगामी दुई खेल गुमाउने भएका छन् । ब्राजिलियन स्टार नेयमारले एन्कल चोटको कारण समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् । ३० वर्षीय नेयमार खेलको ८० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । नेयमारले सर्बिया विरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेलमा ब्राजिलले २–० गोलको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.