शान्ति सामुदायिक वनको १४ औं वार्षिक साधारणसभा
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा स्थापित श्री शान्ति सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले स्थानीय सरकार सामुदायिक वनहरुसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभएको छ । यस्तै विशिष्ट अतिथि उप–प्रमुख देवीमाया काफ्ले,


