जब ‘कपिल शर्मा शो’की अभिनेत्री सुमोनाले नेपाली गीत ‘चियाबारीमा’ गाइन्

भारतीय टेलिभिजन रियालिटी शो ‘द कपिल शर्मा शो’की अभिनेत्री सुमोना चक्रवर्ती गत साता दार्जिलिङ घुमघाममा थिइन् । नेपालीभाषीको सघन बसोबास रहेको दार्जिलिङमा उनले नेपाली भाषा सिक्ने प्रयास समेत गरिन् । चियाबगानमा पुगेर चिया टिपिरहेका महिलासँग भलाकुसारी गरिन् । भारतीय टीभी जी–जेस्टले सार्वजनिक गरेको एक भिडियोमा सुमोनाले चियाबगानमा पुगेर चिया टिपिरहेका

हलमा लागे बुद्धि तामाङको ‘चोर र पुलिस’, अजय देवगणको ‘दृश्यम २’

आजदेखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘चोर र पुलिस’ र हिन्दी फिल्म ‘दृश्यम २’ रिलिज भएका हुन् । एक्सन र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘चोर र पुलिस’ सिंगल स्क्रिनमा मात्र रिलिज भएको छ । आरएल लामा निर्देशित फिल्ममा बुद्धि तामाङ, धीरेन शाक्य, शोभित बस्नेत, कविता राय

विश्वप्रकाशको आमसभामा राजेशपायलले भने– आँखा चिम्लेर उहाँलाई भोट हाल्नुस्

गायक राजेशपायल राईले झापा–१ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मालाई भोट मागेका छन् । बिहीबार झापामा आयोजित आमसभामा राजेशपायलले आफ्ना हिट गीतमा सांगीतिक प्रस्तुति समेत दिए । आमसभामा उनले आँखा चिम्लेर शर्मालाई भोट दिन मतदातालाई आग्रह समेत गरे । आफ्नो चर्चित थेगो ‘यो यो’ भन्दै उनले चुनावी सभालाई

रवि लामिछानेको आमसभामा दीपाश्रीदेखि किरण केसीसम्म, प्रदीपले दिए पुकारलाई शुभकामना

चुनाव प्रचारप्रसारको अन्तिम दिन बिहीबार राजनीतिक दल र उम्मेदवारले देशव्यापी आमसभा गरिरहेका छन् । काठमाडौंदेखि जिल्ला जिल्लामा चुनावी कार्यक्रम हुँदैछन् । दलका आमसभामा कलाकारको समेत सहभागिता देखिएको छ । काठमाडौंको कोटेश्वरमा भएको सत्तारुढ गठबन्धनको आमसभामा शीर्ष नेताहरुसहित पार्टी निकट केही कलाकार पनि सहभागी भएका छन् । केही कलाकारले नाचगान समेत

‘डिसेम्बर फल्स’ टिजर : उपासनालाई कब्जाबाट निकाल्न आर्यनले गरेको संघर्ष

आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ । टिजरमा प्रेम, द्वन्द्व र थ्रिलर तत्व समावेश छन् । एक मिनेट १५ सेकेण्ड लामो टिजरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण पक्षहरु खुलासा गरेको छ । आफूलाई रोमान्स र एक्सन फिल्ममा प्रस्तुत गर्दै आएका आर्यन फिल्ममा

आर्यनको करिअर के ‘डिसेम्बर फल्स’ ले जोगाउला त ?

एक समयका हिट अभिनेता हुन् आर्यन सिग्देल । तर पछिल्लो समय उनको फिल्मी करियर त्यति सुखद बन्न सकेको छैन । एक त उनको हातमा मुस्किलले फिल्म पर्ने गरेको छ । त्यही फिल्म पनि असफल नहुँदा उनको करियर उभो लाग्न सकेको छैन । उनै आर्यनको अभिनय रहेको नयाँ फिल्म ‘डिसेम्बर फल्स’

चुनावका कारण शनिबार बेलुका ५ बजेदेखि फिल्म हल बन्द हुने

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मुलुकभरका फिल्म हल शनिबार ५ बजेपछि बन्द हुने भएका छन् । शनिबार सन्ध्या र रात्रिकालीन शो नहुने र आइतबार सम्पूर्ण फिल्म हल बन्द हुने चलचित्र संघका सदस्य सुरेन्द्र थापाले जानकारी दिए । क्यूएफएक्ससहितका मल्टिप्लेक्सले शनिबार ५ बजेसम्म मात्रै शो राखेका छन् । निर्वाचनको दिन आइतबार फिल्म

अक्षयकुमारलाई ‘हेराफेरी ३’ मा फिर्ता ल्याउँछु : सुनिल सेट्टी

चर्चित हिन्दी फिल्म ‘हेराफेरी’को तेस्रो श्रृंखला कलाकारको हेरफेरलाई लिएर चर्चामा छ । फिल्ममा कार्तिक आर्यन भित्रिएको र अक्षयकुमार बाहिरिएको खबरले चर्चा चुलिएको छ । अक्षय स्वयंले फिल्मको नयाँ समूहसँग रचनात्मक असमझदारी रहेको खुलासा गरिसकेका छन् । उनी फिल्मको स्क्रिप्टसँग सन्तुष्ट पनि थिएनन् । जब कार्तिक आर्यनले आफू पनि हेराफेरी ३

‘उचाइ’लाई नेपाली कलाकारको साथ, पहिलो साताको कमाइ सवा करोड ग्रस

नेपालमा प्रदर्शन भइरहेको हिन्दी फिल्म ‘उचाइ’ले नेपाली कलाकारको समेत साथ पाएको छ । निर्देशकदेखि अभिनेतासम्मले फिल्म हेर्न आग्रह गरिरहेका छन् । नेपालमा छायांकन भएको र यहाँको पर्यटन प्रवद्र्धन गरेको भन्दै कलाकारले फिल्म हेरिदिन आग्रह गरेका हुन् । चलचित्र विकास बोर्डले ‘उचाइ’पछि अन्य बलिउड फिल्मलाई छायांकनको लागि नेपालमा ल्याउन पर्यटन बोर्डसँग

वैवाहिक जीवन ठीकठाक नरहेको चर्चाबीच वर्षाको टिप्पणी : मौन बसे घमण्ड, केही बोले बहस

अभिनेत्री वर्षा सिवाकोटी यतिबेला निजी कारणले चर्चामा छिन् । पति आशिष गेलालका तस्वीर सामाजिक सञ्जालबाट हटाएकोदेखि अनफलो गरेसम्मको गसिपले उनलाई पछ्याइरहेको छ । गेलालसँगको वैवाहिक सम्बन्ध ठीकठाक नरहेको चर्चाका बीच वर्षा केही समययता मौनजस्तै छिन् । बरु चुनावमा घण्टी उम्मेदवारलाई भोट मागेकोजस्ता समाचारले उनी चर्चामा छिन् । मिडियामा समेत वैवाहिक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.