‘कालो चश्मा लाऊ भन्छ’ : डोल्माले किर्गिस्तानको कन्सर्टमा गाएको गीत जब भाइरल बन्यो

कालो चस्मा लाऊ भन्छ पिरती लाउने आऊ भन्छ मैले तिम्लाई रोजेको तिम्ले कसलाई खोजेको एक सातादेखि यो गीत टिकटकमा भाइरल बनिरहेको छ । सर्वसाधारणदेखि सेलिब्रिटीले लिपसिंक गर्दै यो गीतमा सयौं टिकटक बनाएका छन् । एकाएक भाइरल बनेको यो गीत यतिबेला सामाजिक सञ्जालमा सबैभन्दा बढी सुनिने गीतमध्ये पर्छ, जसलाई मंसिर ४

‘म सिटीसँग आबद्ध हुने नजिक पुगेको थिएँ’

म्यानचेस्टर युनाइटेडसँगको पुनर्मिलन अघि आफू म्यानचेस्टर सिटीसँग आबद्ध हुने नजिक पुगेको क्रिस्टियानो रोनाल्डोले खुलासा गरेका छन् । पोर्चुगिज फरवार्ड यतिबेला ‘टक टिभी’सँग गरेको अन्तरवार्ताका कारण चर्चामा छन् । उक्त अन्तरवार्ताको पहिलो भाग बुधबार प्रसारण गरिएको थियो, जसमा उनले ओल्ड ट्राफोर्डमा भएका घटनाहरूको विस्तृत विवरण दिएका छन् । ‘साँच्चै भन्नु पर्दा

इटालीको जितमा ग्रिफोको दुई गोल

फिफा मैत्रीपूर्ण खेलमा इटालीले अल्वानीयालाई ३–१ अन्तरले पराजित गरेको छ । बुधबार राति युरो च्याम्पियन इटालीलाई जिताउन २९ वर्षीय भिन्सेन्जो ग्रिफोले दुई गोल गरेका थिए । यसैगरी जिओभानी डि लोरेन्जोले एक गोल गरे । अल्भानीयाका आर्डिअन इस्माज्लीले एक गोल गरे । इटाली १–० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको

ओमानविरुद्ध जर्मनीको संघर्षपूर्ण जित

कतार विश्वकप अघि मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा ८० औं मिनेटमा विंगर निक्लास फुलक्रगले निर्णायक गोल गरेका थिए । जर्मनीले एसियन राष्ट्रविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । खेलमा बढि बल पकड बनाएपछि जर्मनी फिनिसिङमा चुकेको थियो । विश्वकपको

युएईविरुद्ध अर्जेन्टिनाको पाँच गोल

कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५–० अन्तरले पराजित गरेको छ । बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले दुई गोल गरेका थिए । यसैगरी कप्तान लियोनल मेसी, जुलिअन अल्भारेज र जोआक्विन कोरेआले एक एक गोल गरे ।खचाखच दर्शकले भरिएको मैदानमा

पोखरा म्याराथनको तयारी सुरु, प्रथम हुनेले ५ लाख पाउने

‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । तयारीसँगै १७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत भारी वृद्धि गरिएको मञ्चका अध्यक्ष

मृदुभाषी दिलिपकुमार : प्रदेशको परिचय बदल्ने मार्गचित्र सहित चुनावी मैदानमा

सन्तोष राई मृदुभाषी दिलिपकुमार राई (किशोर) २० वर्षपछि भएको स्थानीय तहको चुनावमा निर्वाचित पथरीशनिश्चरेका प्रथम मेयर हुन् । साना ठूला सबैसँग अत्यन्तै मिलनसार, मृदुभाषी राई नगरपछि प्रदेशको परिचय बदल्न र विकासका लहर फैलाउन आफ्नो मार्गचित्र सहित चुनावी मैदानमा होमिएका छन् । उनी नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं. ३ (क)

पथरीशनिश्चरे वडा नं. १० र ४ मा एमालेको वृहत् घरदैलो

क्रेजी संवाददाता पथरी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनकोे सम्मुखमा आज पथरीशनिश्चरे–१० र ४ मा एमालेको वृहत् घरदैलो कार्यक्रम भएको छ । नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार भानुभक्त ढकाल र प्रदेश सभा सदस्य (क)का उम्मेद्वार दिलिपकुमार राई (किशोर) सहित भएको घरदैलो कार्यक्रममा

माछाको समीक्षा बैठक : ‘हाम्रो जित निश्चित छ, भ्रामक समाचारको पछि नलाऔ’

क्रेजी संवाददाता बेलबारी । मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेद्वार जयराज संयोक लिम्बु जिताऔं अभियानको समीक्षा बैठक सम्पन्न भएको छ । आज बेलबारी–३ सम्झना चौकमा भएको समीक्षा बैठकमा अभियानको भावी योजना तिव्र रुपमा भइरहेको र उत्साहजनक कार्य भइरहेको निष्कर्ष निकालिएको छ । र, माछा चुनाव चिन्हले

केकी अधिकारी ‘नाइँ नभन्नु ल ६’मा जोडिइन्

अभिनेत्री केकी अधिकारी फिल्म ‘नाइँ नभन्नु ल ६’मा जोडिएकी छन् । चार दिनदेखि केकीलाई लिएर निर्माताले झापामा फिल्म सुटिङ गरिरहेका छन् । निर्मातामध्येका उत्तम केसीले केकीले छायांकन सेट ज्वाइन गरेको बताए । केकीले पनि अझै डेढ साता छायांकनमा व्यस्त हुने जानकारी दिएकी छन् । फिल्ममा केकीको महत्वपूर्ण भूमिका रहेको बताइएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.