आलिया भट्ट–रणबीर कपुरले के राखे छोरीको नाम ? थाहा पाएर भावुक भइन् नितु कपुर
आलिया भट्ट र रणबीर कपुरको छोरीको जन्म भएको छ । यो पल यी दुईका लागि निकै विशेष छ । आलिया र रणबीरकी छोरीको जन्मसँगै कपुर खानदानले उनको नाम के राखे होलान् भनेर धेरैमा उत्सुकता जागेको छ । आलिया–रणबीरले के राखे छोरीको नाम ? पछिल्लो जानकारीलाई विश्वास गर्ने हो भने रणबीर


