पथरीशनिश्चरेमा नेकपा एमाले प्रवेशको लहर

क्रेजी संवाददाता पथरी । प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनको सम्मुखमा नेकपा एमाले प्रवेशको लहर देशव्यापी रुपमा चलेसँगै मोरङको पथरीशनिश्चरेमा पनि नेता–कार्यकर्ताको एमाले प्रवेशको लहर चलेको छ  । मंगलबार नेकपा (माओवादी केन्द्र) सम्वद्ध दर्जनौं नेता कार्यकर्ता एवम् स्थानीय बामवुद्धिजीवीहरू एमाले प्रवेश गरेका छन् । पथरी बहुमुखी क्याम्पसमा वडादशैंको उपलक्ष्यमा नेकपा एमाले

‘आदिपुरुष’ को फष्टलुकमा रामको अवतारमा देखिए प्रभास

सन् २०२३ मा रिलिज हुने अभिनेता प्रभास अभिनिति बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । पोस्टरमा प्रभास धनुष र बाण हान्ने योद्धा जस्तै देखिएका छन् । प्रभासको यो लुक्सलाई निकै रुचाइएको छ ।प्रभासले पनि आफ्नो इन्स्टाग्राममा फिल्मको अफिसियल पोस्टर सेयर गरेका छन् । पोस्टरले फिल्मप्रति फ्यानको उत्साह

दादासाहेब फाल्के लिँदै आशाले भनिन्– ‘मेरा सबै इच्छा पूरा भए’

बलिउड अभिनेत्री आशा पारेख ६८ औं दादासाहेब फाल्के अवार्डबाट सम्मानित भएकी छिन् । राष्ट्रपति द्रौपदी मुर्मुले आशालाई एक कार्यक्रमका बीच अवार्ड प्रदान गरिन् । अवार्ड पाउँदा निकै खुसी लागेको आशाले बताइन् । ‘यो अवार्ड मेरो जन्मदिनको दुई दिनअघि नै पाएछु । यो मेरो ८० औं जन्मदिनका लागि सबैभन्दा राम्रो उपहार

राजेशपायल राईलाई पुत्रलाभ भएकै हो ?

तपाईं राजेशपायल राईको प्रशंसक हुनुहुन्छ भने यो खबरले तपाईंलाई सुखद आश्चर्यमा पार्नेछ ।खबर छ, ‘राजेशपायल राईलाई पुत्रलाभ भएको ।’ काठमाडौंकै ह्याम्स अस्पतालमा दुई महिनाअघि उनलाई पुत्रलाभ भएको बताइन्छ । स्रोतका अनुसार बच्चा जन्मिएका बेला तीन दिनसम्म राजेशपायल अस्पतालमै बसेका थिए । यतिबेला भने उनी कार्यक्रमका लागि अमेरिकामा छन् । राजेशपायलसँग

मुस्ताङबाट फर्कियो ‘अन्तिम संस्कार’ को टिम

प्रदिप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ को टिम हिमाली जिल्ला मुस्ताङको छायांकन सकेर फर्किएको छ । चालीस प्रतिशत छायाङ्कन पुरा गरेर बाँकी छायाङ्कन दसैंपछि गर्ने गरेर फिल्म युनिट काठमाडौं फर्किएको हो । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको सांस्कृतिक तथा सामाजिक कथा वस्तुमा बन्न लागेको फिल्म युनिट एक

अमिताभ बच्चनको ८० औं जन्मदिनमा भारतका १७ सहरमा फेस्टिभल, ११ फिल्म देखाइने

आगामी अक्टोबर ११ मा बलिउड महानायक अमिताभ बच्चनको ८० औं जन्मदिन मनाइँदैछ । भारतीय फिल्म उद्योगलाई उनले पुयाएको योगदानको सम्मान गर्न ग्रान्ड सेलिब्रेसनको आयोजना गरिएको छ । उनको बर्थडे मनाउन अक्टोबरमा फिल्म फेस्टिभलको आयोजना गरिएको छ । द फिल्म हेरिटेज फाउन्डेसनले अक्टोबर ८ देखि ११ सम्म चार दिन लामो फेस्टिभल

हलिउडमा ‘ऐना झ्यालको पुतली’ले ओस्कार मतदातालाई आकर्षित गर्न ‘क्याम्पेन’ चलाउने

ओस्कार अवार्डमा सिफारिस नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ले हलिउड सहर लस एन्जलसमा ‘क्याम्पेन’ चलाउने भएको छ । फिल्म लिएर निर्माता रामकृष्ण पोखरेल शुक्रबार राति अमेरिका उड्ने तयारीमा छन् । डेढ महिना अमेरिकामा रहने निर्माता पोखरेलले न्युयोर्क र लस एन्जलसमा फिल्म स्क्रिनिङदेखि प्रचार अभियान चलाउनेछन् । ‘हाम्रो मुख्य उद्देश्य फिल्मलाई ओस्कार

संगीतकार संघद्वारा सात संगीतकर्मीलाई प्रतिष्ठित स्रष्टा सम्मान प्रदान

संगीतकार संघले वरिष्ठ संगीतकर्मीलाई सम्मान प्रदान गरेको छ । विजया दशमीको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजित ‘श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’मा उक्त सम्मान प्रदान गरिएको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले संस्थाको तर्फबाट सम्मान प्रदान गरे । सम्मान प्रदान गर्दै मन्त्री गहतराजले देशको परिवर्तनमा साङ्गीतिक क्षेत्रको महत्वपूर्ण योगदान रहेको

दशैंको अवसर पारेर नेपथ्यले ल्यायो नयाँ गीत ‘नैनताल’

चर्चित लोकरक ब्यान्ड नेपथ्यले दशैं छेको पारेर नयाँ गीत ‘नैनताल’ सार्वजनिक गरेको छ । गीतमा विश्वयुद्धमा लडेका सैनिकहरु घर फर्किएर आउँदाका अनुभव समेटिएको छ । गीतमा भारत उत्तराखण्डको नैनीताललाई नै नैनताल नाम दिइएको छ । नेपथ्यले सन् २०१५ मै रेकर्ड गरेको यो गीत सार्वजनिक नगरिएको भए पनि यसअघिबाट नै मञ्चहरुमा

करोडौमा बिके यी सेलिब्रेटीका घर

बलिउड स्टार विलासी जीवन बिताउँछन् । घर, कारदेखि अन्य विलासिताका सामानमा समेत उनीहरु करोडौं खर्चिने गर्छन् । उनीहरुका पुराना घर समेत धेरै सुविधाजनक हुने गर्दछ । त्यही कारण पनि उनीहरुका पुराना घर समेत महँगो मूल्यमा बिक्री हुन्छ । यी फिल्म स्टार जसले करोडौंमा बेचे आफ्ना पुरानो घर– अमिताभ बच्चन बलिउडका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.