सिसन र श्रृंखलाले एकअर्कालाई गरे अनफलो, ब्रेकअप भएकै हो ?

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए । श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए । तर यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको गाइँगुइँ चलेको

साकुरा नाइटको पाँचौं सिजन अष्ट्रेलियामा

अष्ट्रेलियामा रहेको डी–ब्वाइज इभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले त्यहाँका विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फस्टलुक सार्वजनिक गर्दै आयोजक संस्थाहरु सूर्य कर्पोरेसन र ग्लोबल मिडियाले यसबारेजानकारी दिए । यसअघि नेपाल र जापानमा चार पटकसम्म आयोजना भइसकेको साकुरा नाइटको सिजन–५ यस पटक ११

सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि प्रतीक्षालाई

सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले जितेकी छिन् । राष्ट्रिय नाचघर जमलमा आयोजित ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डंगोलले प्रतियोगिताको अठारौ संस्करण जितेकी हुन् । सुस्मिता अधिकारी फस्ट रनरअप र सुस्जिता पौडेल सेकेण्ड रनरअप भइन् । काठमाडौं जेसीजले आयोजना गरेको प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड

‘लोकल नभइ हुँदैन’ लिएर आए राजा राजेन्द्र

हाँस्यव्यंग्यकार एवं गायक राजा राजेन्द्र पोखरेलको ‘लोकल नभई हुँदैन’ बोलको गीत सार्वजनिक भएको छ । डान्सिङ बिटको गीतमा नायक दिलिप रायमाझी र समारिका÷स्मारिका ढकालको अभिनय छ । पोखरेल र शान्तिम कोइरालाको आवाजमा रहेको गीतको भिडियोमा मानिसले मदिरा सेवन गरेपछि गर्ने उटपट्याङ व्यवहारलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । राजा राजेन्द्रकै

‘डेडपुल ३’मा ह्युग ज्याकम्यान वुल्भरिन चरित्रमा देखिँदै, सन् २०२४ मा रिलिज तय

हलिउड फिल्म ‘डेडपुल’का दुबै संस्करणले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरेका हुन् । तेस्रो श्रृंखलालाई लिएर फ्यानहरुह अधैर्य छन् । यही मेसोमा हलिउड स्टुडियो मार्भलले आफ्नो एक ठूलोमध्येको घोषणाअन्तर्गत ‘डेडपुल’को तेस्रो सिक्वेल घोषणा गरेको छ । अभिनेता रायन रिनोल्ड्सले सामाजिक संजालमार्फत ह्युज ज्याकम्यान लोकप्रिय चरित्र वुल्भरिनकै रुपमा फिल्ममा पुनरागमन गर्नेछन् ।

बोर्डले भन्यो– नेपालमा ‘प्रेमगीत ३’को कमाइ साढे चार करोड हाराहारी

फिल्म ‘प्रेमगीत ३’ यतिबेला चर्चामा छ । पब्लिसिटी र सेन्सरको क्रममा यसले प्राप्त गरेको ‘हाइप’ कमै फिल्मलाई हुनेगर्छ । यतिबेला धेरैको चासो फिल्मले कति कमायो भन्नेमा छ । फिल्मको कमाइलाई लिएर चलचित्र विकास बोर्डको बक्स अफिस र निर्माताबीचको तथ्यांक बाझिएको छ । निर्माता सुवास कालेले फिल्मको नेपाली संस्करणले नेपालमा सुरुवाती

इमोजीले टाउको छोपेर निर्माताले सार्वजनिक गरे ‘जेरी २’की हिरोइन

अनमोल केसीको प्रमुख भूमिका हुने फिल्म ‘जेरी २’की नायिका फाइनल भएकी छन् । निर्माता सरोज न्यौपानेले अनमोल केसी र अभिनेत्रीसँगको तस्वीर सेयर गरेका छन्, जसमा हिरोइनको अनुहारलाई स्माइली इमोजीले छोपेर गोप्य राखिएको छ । केही दिनअघि ती हिरोइनले फिल्म साइन गरेकी थिइन् । तस्वीरमा फ्लावर प्रिन्टसहितको गाउनमा ती नायिका क्युट

अभिनेत्री आशा पारेखलाई दादासाहेब फाल्के सम्मान प्रदान गरिने

भारतीय फिल्मको सर्वोच्च सम्मान दादासाहेब फाल्के अवार्ड यस वर्ष वरिष्ठ अभिनेत्री आशा पारेखलाई प्रदान गरिने भएको छ । भारतीय फिल्ममा योगदान पु¥याएबापत उनलाई अवार्ड दिन लागिएको भारत सरकारले जनाएको छ । समाचार संस्था एएनआईले दादासाहेब फाल्खे अवार्ड दिइने कुराको पुष्टि गरेको छ । ७९ वर्षीया अभिनेत्री पारेखलाई ६८ औं राष्ट्रिय

टुबोर्ग ओपनले ल्यायो भेकको स्वरमा नयाँ गीत ‘खोलौं रमेर’

टुबोर्ग नेपालले गायक भेकको स्वरमा ‘खोलौं रमेर’ गीत सार्वजनिक गरेको छ । अमेरिकी गायक जेसन डेरुला सहभागी हुने ‘टुबोर्ग ओपन कन्सर्ट २०२२’ लाई मध्यनजर गर्दै टुबोर्गले गीत सार्वजनिक गरेको हो । भेकले टुबोर्ग ओपनि थिम ‘टेक द स्टेज’ अन्तर्गत जेसनलाई अमेरिकाको लस एन्जलसमा पुगेर भेट्ने मौका पाएका थिए । जेसनको

अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस नेपाल पिस’को उपाधि

‘मिसेस नेपाल पिस–२०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा फस्ट रनरअप रीमा खड्का, सेकेन्ड रनरअप सुविना शाक्य, थर्ड रनरअप सीमा सर्राफ र फोर्थ रनर अप रेश्मा पुरी घोषित भए । अभिनेत्री
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.