पाक कलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ मंसिरदेखि हिमालय टीभीमा

पाक कलासम्बन्धी नेपाली टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’ मंसिरको दोस्रो सातादेखि हिमालय टीभीमा प्रसारण हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउने निर्माता धर्मराज पाण्डेले जानकारी दिए । शोमा ८० जनाबीच प्रतिस्पर्धा हुने भएको छ । नेपालमै पहिलोपटक खाना

विश्व संगीतमा कोरियाली गर्ल्स ब्यान्ड ‘ब्ल्याकपिंक’को दबदबा

यतिबेला विश्व संगीतमा दक्षिण कोरियाली गर्ल्स ब्यान्ड ‘ब्ल्याकपिंक’को चर्चा चुलिएको छ । छोटो समयमै युट्युब कीर्तिमान होस् या बढी एल्बम बिक्री हुने विषयमा । ब्यान्डको पछिल्लो गीत ‘बर्न पिंक’ यस साता बिलबोर्ड सूचीको पहिलो स्थानमा उक्लिएको छ । पछिल्लो १० वर्षमा शीर्ष सूचीमा उक्लिने गर्ल्स ब्यान्डको कीर्तिमान पनि यसले राखेको

ओहायो नेपाली फुटबल : चुके एफसी र कोलम्बस स्टार विजयी

अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ । त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम र भेट्रानतर्फ सिन्सी इन्ट्रा फुटबल क्लब विजयी भएका छन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकोको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको सो

फुटबल : यस्तो छ इतिहासमा बंगलादेश र नेपालको नतिजा

नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा लामो समयपछि मैत्रीपूर्ण खेल खेल्दैछ । मंगलबार बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । घरेलु फुटबल प्रतियोगिताहरु खेलेको लामो समय भइसकेको छ । नेपाली टोलीले बंगलादेशसँग घरेलु मैदानमा हराउने लक्ष्य बनाएको छ । तर, इतिहासमा हेर्दा नेपाली टोली बंगलादेशभन्दा कमजोर हो । नेपालले

अष्ट्रेलिया विरुद्धको टी–ट्वान्टी सिरिज भारतलाई

भारतले अष्ट्रेलिया विरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज जितेको छ । आइतबार राति भएको अन्तिम खेलमा घरेलु टोली भारतले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै २–१ ले जित निकालेको हो । हैदराबादमा अष्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । भारतका लागि सुर्यकुमार यादव र

मलाई अपराधी सावित गर्ने झुट्टा जाहेरीविरुद्ध कानुनी लडाइ लड्नेछु : सन्दीप लामिछाने’

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफूविरुद्धको झुटो जाहेरी विरुद्ध कानुनी लडाइ लड्ने बताएका छन् । उनले आपूलाई फसाउने तरिकाले जाहेरी दर्ता हुँदा मानसिक तनावले गर्दा आफु अहिलेसम्म नेपाल आउन नसेकेको बताएका छन् । उनले आफ्नो स्वास्थ अवस्था राम्रो नभएका कारण अहिलेसम्म कानुनी लडाइमा आउन नसकेको बताए । आइतबार

कर्णालीमा खेल खेल्ने मैदान खोज्दै खेलाडी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले राम्रो सम्भावना देखायो । कर्णालीले एक खेलमा जित निकालेको थियो । कर्णाली प्रदेशले प्रतियोगितामा दुई खेलमा जित निकाल्यो । एक खेलमा पुलिससँग पराजित हुँदा दुई खेल भने ड्र भयो । त्यसपछि कर्णालीले क्रिकेटमा सम्भावना बोकेको उदाहरण देखायो । कर्णालीमा अहिले क्रिकेट खेल्ने मैदान छैन्

‘प्रेम गीत ३’ हिन्दी संस्करण रिलिज

गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’ आज (सोमबार) बाट हिन्दी संस्करणमा पनि रिलिज भएको छ । यो संस्करण पनि शुक्रबार नै रिलिज गर्ने निर्माण युनिटको योजना भएपनि सेन्चर लगायत बिभिन्न कारणले फिल्मको रिलिज केही दिन ढिला हुन पुगेको हो । नेपालीमा भन्दा हिन्दीमा फिल्म १० मिनेट छोटो

नेपालपछि विदेश यात्रामा ‘ऐना झ्यालको पुतली’

नेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ । अब फिल्मले चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ । देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले फिल्म विदेशमा डिमान्डेड भएको छ । नेपाली भाषीको बाहुल्य भएका धेरै देशले फिल्मको प्रदर्शनमा

‘सहारा’को छायांकन सुरु

कलाकार तथा निर्माता प्रज्ञा जोशीको निर्माणमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियलको छायांकन सुरु गरिएको छ । निर्माण युनिटले मुहूर्त गर्दै टेलिसियलको छायांकन सुरु गरेको हो । टेलिसिरियलको निर्देशन सरोज दाहालले गर्दैछन् । यसको लेखन पनि दाहालले गरेका हुन् । ‘सहारा’ एउटा पारिवारिक तथा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.