नेपाल–अंग्रेज युद्धबारेको फिल्म ‘नालापानी’ हेरेपछि सेलिब्रिटी के भन्छन् ?
कात्तिक ४ गते रिलिज हुने फिल्म ‘नालापानी’को विशेष प्रदर्शन गरिएको छ । फिल्म निर्माता, निर्देशक, गायक लगायतले फिल्म हेरेर प्रतिक्रिया दिए । फिल्ममा विशेष भूमिकामा अभिनय गरेका सन्तोष पन्तले देशलाई कसरी माया गर्ने भन्ने सन्देश फिल्मले दिने बताए । ‘हाम्रो इतिहासको कथा हो नालापानी । हाम्रो इतिहास बोकेको फिल्म भएकाले


