नयाँ कलाकारलाई लियोनार्दो डिकाप्रियोको टिप्स : ड्रग्सबाट टाढा रहनुस्, सुपरहिरो फिल्म नहेर्नुस्

फिल्म ‘कल मी बाइ योर नेम’मा लुका ग्वाडाग्निनो चरित्रमा अभिनय गरेपछि तिमोथी चालमेट हलिउडको ‘इट ब्वाय’को रुपमा चिनिए ।  त्यसपछि उनी ‘ड्युन’सहित हलिउडका लोकप्रिय इन्डाइ फिल्म लेडी बर्ड र ब्युटीफुल ब्वायमा पनि खेले । ग्वान्डाग्निनोको आगामी फिल्म बोन्स एण्ड अलले भेनिस फेस्टिभलमा साढे आठ मिनेट लामो ‘स्ट्यान्डिङ ओभियसन’ पनि प्राप्त

भुवन केसीविरुद्धको मुद्दा पाँचौपटक ‘हेर्न नभ्याइने’ सूचीमा

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आइतबार पनि सुनुवाइ हुन सकेन ।सर्वोच्चले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको छ । आइतबार यो मुद्दा अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको थियो । निवेदकतर्फका कानुन व्यवसायी सूर्यबहादुर पाण्डेले नयाँ पेशीको मिति

‘छक्कापञ्जा ४’को साइड–इफेक्ट : अन्य तीन फिल्म फागुन १९ मै आउलान् ?

बक्स अफिसमा प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ले आगामी फागुन १९ गतेलाई प्रदर्शन मिति तय गरेपछि तरंग सिर्जना भएको छ । उक्त मितिलाई मिलन चाम्सको ‘वर एण्ड वधु’, शर्मिला पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ले यसअघि नै रिलिज डेट घोषणा गरिसकेका छन् । तर यो मितिमा ‘छक्कापञ्जा ४’ पनि आउने भएपछि बाँकी

‘कश्मीर फाइल्स’लाई उछिन्दै ‘ब्रह्मास्त्र’ बन्यो यस वर्ष सर्वाधिक कमाउने हिन्दी फिल्म

णवीर कपुर र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘ब्रह्मास्त्र’ यस वर्ष धेरै कमाउने हिन्दी फिल्म बनेको छ । ‘द कश्मीर फाइल्स’लाई उछिन्दै यो फिल्मले विश्व बक्स अफिसमा कीर्तिमान रचेको हो ।सुरुवाती चार दिन कमाइ खुम्चिए पनि दोस्रो सप्ताहन्तमा भने यसले उछाल कमाउन सक्यो । दोस्रो शनिबारको कलेक्सनमा ५० प्रतिशत वृद्धि

पाँच वर्षपछि फिल्म हलमा सभामुख, ‘ऐना झ्यालको पुतली’ हेरेपछि सम्झिए शिक्षक हुँदाको समय

सभामुख अग्निप्रसाद सापकोटाले फिल्म ‘ऐना झ्यालको पुतली’ हेरेका छन् । शनिबार बेलुका सीटीसी मलस्थित सिने द सेफ हल पुगेर उनले सपरिवार फिल्म हेरेर मनोरञ्जन लिए । फिल्म हेरिरहँदा आफूलाई १ घण्टा ३६ मिनेट बितेको पत्तो नभएको बताउँदै उनले विद्यार्थी, अभिभावक र शिक्षकले फिल्म हेर्नू जरुरी रहेको बताए । पाँचवर्षपछि आफू

लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाको अध्यक्षमा परियार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति गोरखाको १३ औ बार्षिक साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको अधिवेशनले हरिराम परियारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा राजेन्द्र बाबु पन्थ, द्धितीय उपाध्यक्षमा सुनिल लामिछाने, महिला उपाध्यक्षमा रिता थापा मगर,

रिलिजको एकसाता पहिल्यै मल्टिप्लेक्सले खुलाए ‘प्रेमगीत ३’को अग्रिम बुकिङ

फिल्म रिलिज हुन सात दिन बाँकी रहँदै नेपाली मल्टिप्लेक्स हलहरुले ‘प्रेमगीत ३’को अग्रिम बुकिङ खुला गरेका छन् । क्यूएफएक्स बाहेकका हलहरु एफक्यूब, आईएनआई, सिने द सेफ लगायतले अग्रिम बुकिङ खुलाएका हुन् । क्यूएफएक्स र बिग मुभिजले केही दिनमै नेपाली संस्करणको बुकिङ खुलाउने जनाएका छन् । असोज ७ गते नेपालमा ‘प्रेमगीत

भुवनले बनाएको सल्लाहकार समिति विवादमा

  चलचित्र विकास बोर्डको नव गठन सल्लाहकार समिति विवादमा परेको छ । अध्यक्ष भुवन केसीले बिहीबार बोर्डको कार्य सहज बनाउन कलाकार नीर शाहको संयोजकत्वमा गठन गरेको ५ सदस्य सहितको समिति २४ घण्टा नबित्दै विवादमा परेको हो । समितिको सदस्यमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ

सुदर्शनले गल्ती स्वीकारेपछि मिल्यो सुजनसँगको विवाद

फिल्म निर्देशक सुदर्शन थापा र रंग पत्रकार सुजन श्रेष्ठबीचको विवाद प्रहरीमा पुगेर मिलेको छ । शुक्रवार गौशालामा प्रहरी वृत्तमा दुबैपक्षको छलफलबाट विवाद सुल्झिएको हो । नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका एसोसिएट अध्यक्ष वैकुण्ठ पराजुलीसहितको रोहबरमा थापा र श्रेष्ठबीच केही घण्टाको छलफलपछि विवाद मिलेको हो । छलफलमा निर्देशक थापाले आफूले गालीगलौज

विश्वकपमा सहभागी गराउन चिलीले गरेको अपिल खारेज

चिलीले कतारमा हुने आगामी विश्वकपमा इक्वेडरको सहभागिता विरुद्ध फिफामा गरेको अपिल खारेज भएको छ । चिलीले इक्वेडरको राष्ट्रिय टोलीबाट खेल्ने बाइरन क्यास्टिलो ‘खासमा कोलम्बियाली नागरिक भएको र उनी विश्वकपको छनौट चरणमा इक्वेडरको टिमबाट खेल्न नपाउनुपर्ने’ भन्ने तर्क पेश गरेको थियो । फिफाले चिलीले दावी गरे विपरित क्यास्टिलो इक्वेडरकै नागरिक नरहेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.