साम्राज्ञीको ‘लण्डन टू पेरिस’ फागुनमा आउने
अभिनेत्री साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको फिल्म ‘लण्डन टू पेरिस’ ५ फागुनमा रिलिज हुने भएको छ । निर्देशक घनश्याम लामिछानेले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । गत महिना लण्डन र पेरिसमा छायांकन भएको फिल्म फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदाको अवसर पारेर


