नेपालको टी–ट्वान्टी वरीयता यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो । नयाँ

एनआरएनए र सुदूरपश्चिम प्रदेश फाइनलमा

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदूरपश्चिम प्रदेश पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल रद्द भएपछि सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो । मुलपानी क्रिकेट मैदान वर्षाको कारण एपीएफ र सुदूरपश्चिमबीचको खेल टस समेत नभई रद्द हुँदा समूह ‘बी’

कर्णाली प्रदेशको पहिलो जित

कर्णाली प्रदेशले नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा कर्णालीले मधेस प्रदेशलाई ३ रनले हराएको हो । कीर्तिपुरस्थित टियु मैदानमा कर्णालीले दिएको ११५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो । मधेसका लागि हरिशंकर शाहले सर्वाधिक

नेपाल र चीनका निर्माताको संयुक्त लगानीमा बन्ने फिल्म ‘भृकुटी’को बजेट २० करोड

नेपाल र चीनका निर्माताको संयुक्त लगानीमा निर्माण हुने फिल्म ‘भृकुटी : द ग्रीन स्टार’को बजेट २० करोड रुपैयाँ हुने भएको छ । तीन चिनियाँ कम्पनीले निर्माणमा सहकार्य गर्दैछन् । भदौ ११ गते बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२ को क्रममा नेपाली पक्षको तर्फबाट केशवबहादुर कुँवर र बेइजिङ औलिन कल्चर

२ करोडमाथिको दौडमा ‘झिंगेदाउ’ : किन चल्यो फिल्म ?

चलचित्र विकास बोर्डको रियल टाइम डेटामा दोस्रो बिहीबार मध्यान्हसम्म ‘झिंगेदाउ’को देशव्यापी कमाइ २ करोड रुपैयाँ ग्रस छ । बक्स अफिस जडान नभएका हलको हिसाब समेत जोड्दा ‘झिंगेदाउ’को कमाइ २ करोड ३० लाखसम्म हुनसक्ने बताइन्छ । बोर्डको बक्स अफिस टोलीले बुधबारदेखि हलको अनुगमन सुरु गरेकाले फिल्मको हिसाब केही दिनमा स्पष्ट आउला

पल शाह प्रकरणकी ‘पीडित किशोरी’ले भनिन् : क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन

पल (पूर्णविक्रम) शाह प्रकरणमा ‘पीडित किशोरी’ले अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम नलिने बताएकी छन् ।फेसबुकमा मंगलबार बेलुका स्टाटस लेख्दै ती किशोरीले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी छन् । यसैसाता नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको आरोपमा कलाकार शाहलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद

७०० करोड भारुमा ‘महाभारत’ बन्दै, फाइभ–डी फिल्ममा अक्षयकुमारदेखि अजय देवगणसम्म

भारतमा अहिलेसम्म ‘महाभारत’मा आधारित एउटा मात्र फिल्म बनेको छ, जसमा प्रदीपकुमार, पद्मिनी र दारासिंहले अभिनय गरेका छन् । जी नाडियावालाले यसलाई निर्माण गरेका थिए । ‘हेराफेरी’ र ‘वेलकम’ निर्माण गरेका उनका छोरा फिरोज नाडियावालाले ‘महाभारत’लाई पुनः निर्माण गर्दैछन् । अहिलेसम्म पर्दामा नहेरिएको भव्यता पस्कने उनको तयारी छ । ‘महाभारत’ निर्माण

वसन्त र गर्मीयामका लागि प्रबल गुरुङले ल्याए नियोनका चम्किला पहिरन

आगामी वसन्त र गर्मीयामका लागि फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन सार्वजनिक गरेका छन् । न्युयोर्कस्थित राष्ट्रसंघीय प्लाजाको रनवेमा नेपाली फेसन डिजाइनरले आगामी सन् २०२३ को लागि पहिरन ल्याएका हुन् । फेसन म्यागजिन भगले प्रबलको रनवेबारे १० शब्दको समीक्षा लेखेको छ, ‘पंक रकका क्रान्तिकारीहरु नियोन ब्राइट टुल र सिफमा सजिएका थिए

अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताको उपाधि चिनारीलाई

क्रेजी सवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा वडा न २ देविगन्जमा स्थापित चिनारी बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ । ५८ औं बाल दिवसको अवसरमा मंगलबार आयोजित नृत्य प्रतियोगिता वडा नं. २ मै स्थापित रेडस्टार बोर्डिङ स्कुल दोस्रो र वाल्मीकि बोर्डिङ

सिनेमाको ‘सीमा’ भत्काउने विश्वचर्चित निर्देशक जाँ लुक गोडार्डको निधन

फ्रान्सेली ‘न्यू वेभ सिनेमा’का पिता मानिने विश्व चर्चित निर्देशक जाँ लुक गोडार्डको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनी निकट स्रोतलाई उद्धृत गर्दै गोडार्डको निधन भएको रोयटर्सले जनाएको छ ।  ‘ब्रेथलेस’ एण्ड ‘कन्टेम्प्ट’जस्ता विश्वप्रशंसित फिल्म निर्देशन गरेका उनी संसारका महान् फिल्ममेकरमध्ये पर्छन् । गोडार्ड निर्देशित ती दुई फिल्मले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.