‘गोर्खा वारियर’ डविङ गर्दै जेम्स बन्ड फिल्मका डविङ आर्टिस्ट

सन् २०२३ मा रिलिज हुने बताइएको फिल्म ‘गोर्खा वारियर’ को यतिबेला लन्डनमा डबिङ भइरहेको छ । हलिउडका लोकप्रिय डविङ कलाकार क्रिस्टोफर केन्टले यो फिल्मको टिजर र ट्रेलरमा डबिङ गरिरहेका छन् । जेम्स बोन्डको फिल्म नो टाईम टु डाई, फ्रोजन २, आर्टिमिस फलसहित हलिउडका चर्चित फिल्म तथा सयौं टिभिसी, डक्युमेन्ट्रीमा आवाज

ऋतिक र सैफअलीको ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने

ऋतिक रोशन, सैफअली खान र राधिका आप्टे स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’ले विश्वकै धेरै मुलुकमा एकसाथ रिलिज हुने भारतीय फिल्मको कीर्तिमान रच्ने भएको छ । भेराइटी म्यागजिनका अनुसार यो फिल्म कात्तिक १४ गते १०० वटा मुलुकमा रिलिज हुनेछ । भारतबाहेक यो फिल्म उत्तर अमेरिका, बेलायत, मध्यपूर्व, अस्ट्रेलिया र न्युजिल्याण्डमा विगतमा

‘प्रेमगीत ३’ पाकिस्तानमा पनि, २४ वर्षपछि शिव श्रेष्ठको ‘कमब्याक’

अभिनेता शिव श्रेष्ठले दुई दर्जन उर्दू भाषाका फिल्ममा काम गरे । तीमध्ये सात फिल्म सुपरहिट भए । पाँच वर्ष लामो करिअरमा श्रेष्ठले पाकिस्तानमा ‘सुपरस्टार’ छवि बनाए । ‘हम से है जमाना’बाट पाकिस्तानी फिल्ममा डेब्यु गरेका शिवको पछिल्लो फिल्म चाहिं सन् १९९८ को ‘खतरनाक हसिना’ थियो । जमिन आसमान, लावा, टाइडर,

भ्वाइस अफ नेपाल–४ मा अहिलेसम्म कुन कोचको टिममा को अटाए ?

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन प्रसारण सुरु भइसकेको छ । शुक्रबार र शनिबार हिमालय टेलिभिजनबाट प्रसारण हुने शोको पहिलो र दोस्रो एपिसोडले चर्चा बटुलेको छ । अहिले ब्लाइन्ड अडिसन चलिरहेको छ र कोचले आफ्नो टिम निर्माण गर्न थालेका छन् । खासमा भ्वाइसको संरचना भनेकै प्रतियोगीभन्दा कोचबीचको

नेपालमा ‘अवतार’ पुनः प्रदर्शनको हलिउड सन्देश : प्रत्येक पुस्ता बजार हो

‘अवतार’को पहिलो भागको पुनः प्रदर्शनसँग नेपाली फिल्मको विकासका केही किस्सा गाँसिएका छन् । पहिलो– नेपालमा थ्रीडी प्रविधिको सुरुवात । दोस्रो– नेपालसहित विश्व फिल्ममा डिजिटल प्रविधिको प्रभुत्व । र, तेस्रो– मल्टिप्लेक्स कल्चरको सुरुवात । नेपालमा ‘अवतार’ रिलिज भएको १३ वर्ष पुगिसकेको छ । २०६६ पुस २ गते रिलिज भएको यो फिल्मसँग

पोखरामा साम्राज्ञीको ‘ह्याङआउट’ : स्वीमवेयरमा हट एण्ड सेक्सी

‘लण्डन टु पेरिस’ फिल्मको छायांकन सकिएपछि अभिनेत्री साम्राज्ञी शाह यतिबेला स्वदेश फर्किएकी छन् । बेलायत र फ्रान्सका विभिन्न सहरमा एक महिना चलेको सुटिङ सकेपछि साम्राज्ञी अहिले नेपाल घुमघाममा व्यस्त छिन् । ‘ड्रिम्स’ डेब्यु गर्ल यतिबेला तालनगरी पोखरामा ह्याङआउट गरिरहेकी छन् । बुधबार राति इन्स्टाग्राममा उनले पोस्ट गरेको स्वीमवेयरसहितको तस्वीरमा साम्राज्ञी

‘के घर के डेरा’ टिजर : काठमाडौंमा घर हुने र नहुनेको कथा

दयाहाङ राई र विपिन कार्की स्टारर ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा भन्छ । दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय

करिश्मा एमाले संस्कृति विभाग सदस्यमा मनोनित

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन् । गत चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो । यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन् । ‘करिश्मा मानन्धरलाई विभागको सदस्य मनोनित गर्नु भन्ने निर्देशन आएपछि

न्याय र सुरक्षा माग गर्दै लोकगायिका श्रीपालले दिइन् लोकदोहोरी प्रतिष्ठानमा उजुरी

सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी एक गायिकाले आफूमाथि भौतिक आक्रमण गरेको भन्दै धन थापा नामका व्यक्तिविरुद्ध राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा उजुरी दिएकी छन् ।गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि स्पोन्सर गरेका बागलुङका थापाविरुद्ध गायिका अमृता श्रीपालले उजुरी दिएकी हुन्

प्रविशा र प्रतापको स्वरमा ‘प्रेमगीत ३’ को शीर्ष गीत ‘हर युग होस्’ रिलिज

‘प्रेमगीत ३’को शीर्ष गीत ‘हर युग होस्’ सार्वजनिक भएको छ । प्रताप दास र प्रविशा अधिकारीको स्वरमा रहेको गीतमा एलिश कार्कीको संगीत छ । गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । यो फिल्म असोज ७ गते दशैंको छेकोमा रिलिज हुँदैछ । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित फिल्मलाई आशुसेन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.