टोरन्टो फिल्म फेस्टिभल सुरु, रेडकार्पेटमा चम्किए विश्व स्टारहरु

विश्वकै प्रतिष्ठितमध्येको एक टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल क्यानडामा सुरु भएको छ । अघिल्ला दुई वर्ष कोरोना महामारीले हुन नसकेको फेस्टिभल यसपटक भौतिक जमघटमै हुन लागेको हो । भेनिस फेस्टिभल सकिएको एक सातामै अर्को चर्चित फेस्टिभल सुरु भएको हो । कान्स, भेनिस, ओस्कार लगायतका फेस्टिभलमा जितेका फिल्मले नै ओस्कार अवार्डमा दबदबा

‘बह्मास्त्र’ बन्यो पहिलो सप्ताहन्त सबैभन्दा धेरै ओपनिङ गर्ने हिन्दी फिल्म

रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र : पार्ट वान’ले बलिउडलाई उद्धार गर्ने स्पष्ट संकेत देखिएको छ । फिल्मको हिन्दी संस्करणले मात्र पहिलो सप्ताहन्त ११० करोड भारु नेट कमाइ गरेको छ । पहिलो दिन ३२ करोड, दोस्रो दिन ३७ करोड र तेस्रो दिनमा ४१ करोड नेट कलेक्सन छ ।

मेकानिकल वर्कस युनियन पथरी गठन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा मेकानिकल वर्कस युनियन पथरी गठन भएको छ । सोमबारका दिन मेकानिकल वर्कस यूनियन पथरीको भेलाले निम्न पदाधिकारी चयन गरेको हो । भेलाले अध्यक्षमा गंगाराम गिरी, उपाध्यक्षमा छोटु आलय, सचिव चित्रबहादुर खड्का (मनोज), सह–सचिव प्रदिप साह (शंकर) तथा कोषाध्यक्ष दिनेश खड्का सर्वसम्मत चयन भएका

‘काउली बुढी’ भ्वाइस अफ नेपालमा, ‘लौ बर्बाद भो’ भन्दै कोचलाई हँसाइन्

उनको खास नाम सन्ध्या बुढा हो । सुर्खेतकी सन्ध्यालाई आफ्नो वास्तविक नामले भन्दा ‘काउली बुढी’ उपनामले दर्शकले बढी चिन्छन् । युट्युबमा ‘काउली बुढी’ नामको कमेडी शोबाट उनी दर्शकलाई हँसाउँछिन् । गायनमा समेत उत्तिकै रुचि राख्ने यिनै ‘काउली बुढी’ गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा भाग लिन

टीभी रियालिटी शो ‘द पोएट आइडल’को घोषणा, जजमा अनुप बरालदेखि सुरक्षा पन्तसम्म

नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो । अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइन आवेदन दिन सक्नेछन् । शोका लागि अडिसन

स्वस्तिमालाई पपुलर, गौरीलाई एक्टिङ क्वीनको उपाधि

अभिनेत्री स्वस्तिमा खड्कालाई पपुलर अभिनेत्रीको अवार्ड प्रदान गरिएको छ । काठमाडौंमा आइतबार आयोजित नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा उनलाई उक्त उपाधि दिइएको हो । मोसन पिक्चर्स एक्टिङ स्टार अवार्डबाट अभिनेता सरोज खनाल र मोसन पिक्चर्स क्वीन अफ एक्टिङ अवार्डबाट अभिनेत्री गौरी मल्ललाई सम्मान प्रदान गरियो । आइकोनिक पपुलर मोडल अवार्डबाट

अध्यागमनलाई रीमाको प्रश्न : सन्दीपलाई कालोसूचीमा राख्नु कति न्यायपूर्ण ?

नाबालिका बलात्कारको उजुरीपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालतले पक्राउ पूर्जी जारी गयो । क्यारेबियन लिग खेल्न गएका केन्या पुगेका सन्दीप कहिले नेपाल फर्कने हुन् टुंगो छैन । यस्तोमा सन्दीप नआउँदै उनलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । कालोसूचीमा राख्नुको अर्थ, उनलाई त्रिभुवन विमानस्थलको अध्यागमनमै पक्राउ गर्ने प्रहरीको

‘अजिजा रनवे शो’मा क्युरेट गरिएका पहिरनका साथमा सेलिब्रिटीको क्याटवाक

क्युरेट गरिएका पहिरनहरुको ‘अजिजा द रनवे फेसन शो’ काठमाडौंमा आयोजना गरिएको छ । डिजाइनर श्वेता प्रधानका गहनाको डिजाइनमा अभिनेत्री, मोडल तथा पूर्वमिस नेपालहरुसहित ४२ जनाले याम्प नापे । काठमाडौंको होटल याक एण्ड यतिमा शुक्रबार सम्पन्न शोमा अभिनेत्री प्रियंका कार्की, पूर्वमिस नेपालहरु अस्मी श्रेष्ठ, निकिता चण्डक, सुपर मोडल आस्था पोखरेल, सविता

लालबहादुर रत्गैया र अस्मिता चौधरीले जिते मिस्टर एण्ड मिस थारुको उपाधि

चौथो संस्करणको मिस्टर एण्ड मिस थारुको उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन् । शनिबार साँझ काठमाडौंमा भएको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकी अस्मिताले मिस थारुको उपाधि हत पारिन् । उनले उपाधिसँगै ५० हजार रुपैयाँ नगद, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरिन् ।चितवनकी सोनुकुमारी

कमल खत्रीले गरे मेलिना मैनालीसँग इन्गेजमेन्ट

गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट (टिकाटालो) गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका छन् । दुवै जनाले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.