नेपाल टी–२० को लागि खेलाडी दर्ता खुला

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० को लागि खेलाडी दर्ता खुला गरेको छ । क्यानले शनिबार सामाजिक सञ्जालमार्फत खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो । क्यानले खेलाडी दर्ताका लागि चार मापदण्ड राखेको छ । दर्ताका लागि राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप, मेयर कपमा सहभागी भएको हुनुपर्ने र सन् २०१८

साफ च्याम्पियनसिप खेल्ने महिला टोलीको घोषणा

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिप २०२२ को लागि अन्तिम टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । प्रतियोगिताको समूह ‘बी’ मा नेपाल सहित भुटान र श्रीलंका छन् । डिफेन्डिङ च्याम्पियन भारत रहेको समूह ‘ए’

‘नेपालका लागि भारतमात्र मुख्य चुनौती रहेन’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन् । छैटौं संस्करणमा आउँदा नेपाल चार पटक फाइनलमा पुगेको छ । तर, फाइनलमा नेपालका लागि भारत नै तगारो बनेको छ । यो पकट पनि नेपालका लागि भारत नै तगारो बन्ने देखिएको छ । हालसम्मका पाँच संस्करणको विजेता टोली

भारतमाथि फिफाको प्रतिबन्ध फुकुवा

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अखिल भारत फुटबल संघ (एआइएफएफ)माथिको निलम्बन फुकुवा गरेको छ । सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको थियो । एआइएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटीलाई दिएको थियो । यो कमिटीलाई अदालतले एआइएफएफको निर्वाचन र नयाँ

केन्याद्वारा नेपाललाई १३३ रनको लक्ष्य

घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो टी–ट्वान्टी खेलमा १३३ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो । केन्याका लागि राकेप पटेल ३५ रनको योगदान गरे । त्यस्तै नेहिमा ओडिम्बोले २९ रन

केन्याविरुद्ध बलिङमा नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या विरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा टस जितेर बलिङ गर्ने भएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा केन्याले नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।विवेक यादवको ठाउँमा बसिर अहमद खेल्ने भएका छन् । खेलमा जित निकाल्दै नेपाल लगातार

बार्सिलोनाका उम्टिटी लेच्चेमा

बार्सिलोनाका डिफेन्डर स्यामुएल उम्टिटी इटालियन सिरी ए क्लब यूएस लेच्चेले अनुबन्धित भएका छन् । यो सिजन मात्र सिरी ए क्लबमा बढुवा भएको लेच्चेले उनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । डिफेन्डर उम्टिटी २०१६ मा लियोनबाट बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि १३३ खेल खेलेका छन् । क्लबमा

दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह ’सी’ मा परेको छन् । अन्य समूहको तुलनामा यो समूहलाई कठिन मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि रहेका छन्

‘प्रकाश’ को प्रिमियरमा प्रदीप र फिल्मको तारिफ

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्म ‘प्रकाश’ हेर्दा प्रदीप खड्कालाई चिन्न नसकेको बताएकी छन् । ‘फिल्ममा प्रदीपलाई हेर्दा ऊ प्रदीप नै होर भन्ने लाग्यो । उसको बोलाई, हिँडाई हेर्दा त्यो रोमान्टिक हिरो त्यही नै होर भनेर सोच्न बाध्य बनायो’ दीपाले भनिन्–‘उसको अभिनय जीवन्त छ ।’ दीपाले फिल्म खासमा नेताहरुका लागि

प्रेम गीत ३’ को ‘मायाको गाउँ’ गीत : नेपाली र हिन्दी दुई भाषामा

दशैंको छेको पारेर असोज ७ बाट नेपाल र भारत एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेम गीत ३’ को नयाँ गीत ‘मायाको गाउँ’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार गीतमा प्रताप दासको स्वर, सरोज पोखरेलको संगीत र विष्णु भण्डारीको शब्द छ । गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.