पथरीशनिश्चरेमा ‘बजाज एक्सचेन्ज’ अफर भदौ १५ देखि

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित दिपकला इन्टरप्राइजले ‘बजाज एक्सचेन्ज’ अफर ल्याउने भएको छ । ‘अब अपडेटलाई गरौं अपग्रेड’ भन्ने मुख्य स्लोगान सहित यही माघ १५ देखि १७ गतेसम्म ‘बजाज एक्सचेन्ज’ अफर सञ्चालन गरिने दिपकला इन्टरप्राइजका एमडी अमिस पौडेलले जानकारी दिए । बजाज एक्चेन्जमा एक्ट्रा अपग्रेडसँगै एक्ट्रा फाइदा,

सद्‍गुरुको निम्तोमा भारत भ्रमणमा निस्किए राजेश हमाल, टक शो छायांकन गर्ने

भारतीय आध्यात्मिक सेलिब्रिटी सद्गुरुको निम्तोमा अभिनेता राजेश हमाल बिहीबार बैंग्लोरतर्फ प्रस्थान गरेका छन् । हमालसँगै गायक रवि ओड र भीवाईएफका सञ्चालक दशरथ सुनार समेत छन् । हमालले तमिलनाडुस्थित कोइमबतुर पुगेर योग तथा आध्यात्मिक व्यक्तित्व समेत रहेका सद्गुरुसँग एक टक शो छायांकन गर्नेछन् । यो प्रतीक्षित टक शो उनको आश्रममा हुनेछ

नेपाली अभिनेत्री मुना गौचन रणवीर सिंहसँग बलिउड फिल्म खेल्दै

नेपाली अभिनेत्री तथा मोडल मुना गौचनले बलिउड अभिनेता रणवीर सिहसँग फिल्ममा अभिनय गर्ने भएकी छन् । बिहीबार रणवीर र आफ्नो सेल्फी पोस्ट गर्दै उनले चाँडै फिल्म खेल्न लागेको जानकारी दिएकी हुन् ।तर कुन फिल्ममा अभिनय गर्न लागेको भन्नेबारेमा भने उनले खुलाएकी छैनन् । सेल्फीमा रणवीर र मुना दुवै प्रफुल्ल देखिन्छन्

१५ दिनपछि कमेडियन राजु श्रीवास्तवको होस खुल्यो

हृदयघातपछि अस्पतालमा भर्ना भएका चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको १५ दिनपछि बिहीबार होस खुलेको छ । उनका निजी सचिव गर्भित नारङका अनुसार श्रीवास्तवको स्वास्थ्यमा सुधार आएको छ भने उनी चिकित्सकको निगरानीमा छन् । गत अगस्ट १० मा ५८ वर्षीय कमेडियन एम्स अस्पतालमा भर्ना भएका थिए । दिल्लीस्थित जिमखानामा व्यायाम गर्दैगर्दा

केकीले भनिन्– नाम र कागजपत्र दुरुपयोग गर्नेलाई कडा कारवाही होस्

अभिनेत्री केकी अधिकारीले आफ्नो नाम र कागजपत्रको दुरुपयोग गर्नेप्रति कानुनी कारवाही अगाडि बढाउने बताएकी छन् । उनले ‘तिम्रो नजर’ फिल्म निर्माण कार्यमा आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएकोप्रति आपत्ति जनाएकी छन्  ‘तिम्रो नजर’ शीर्षकको फिल्म निर्माण गर्ने कम्पनी भनिएको ‘ब्लु बर्ड एचडी’ सँग आफूले काम गर्ने कुनै पनि सम्झौता नगरेको

‘प्रेमगीत ३’को गीत ‘मायाको गाउँ’मा रोमान्टिक क्रिस्टिना र प्रदीप

फिल्म ‘प्रेमगीत ३’को नयाँ गीत ‘मायाको गाउँ’ बिहीबार रिलिज भएको छ । सरोज पोखरेलले संगीत गरेको गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । प्रताप दासको स्वर रहेको गीतमा विष्णु भण्डारीको शब्द रचना छ । हिमालपारिको जिल्ला मुस्ताङमा जाडोयाममा खिचिएको फिल्मको यो गीतमा हिमपातको आकर्षक दृश्य देख्न सकिन्छ ।

राजु लामाले चढे जापानको अग्लो हिमाल, चुचुरोमा पुगेर गाए ‘पर्खाइमा भिज्यो सिरानी’

मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन् । जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजी चढेका हुन् । गत जेठ २ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका उनी यतिबेला जापानमा छन् । फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको

‘मोटु पत्लु’ अब नेपाली भाषामा प्रसारण हुँदै

चर्चित भारतीय एनिमेटेड सिटकम टीभी शो ‘मोटु पत्लु’ अब नेपाली भाषामा डब भएर प्रसारण हुने भएको छ । ग्यालेक्सी फोरके टेलिभिजनले आगामी सोमबारदेखि कार्टुन सिरिजलाई प्रसारण गर्न लागेको हो ।नेपाली बालबालिकामाझ निकै रुचाइएको यो सिरिज सन् २०१२ देखि भारतमा प्रसारण सुरु भएको हो । ग्यालेक्सी फोरकेका कार्यक्रम निर्माता एवं निर्देशक

टेलर स्वीफ्टमाथि गीत चोरीको आरोप, १ मिलियन डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता

  विश्वचर्चित अमेरिकी गायिका टेलर स्वीफ्टमाथि एक मिलियन डलर बराबरको क्षतिपूर्ति माग गर्दै गीत चोरीको मुद्दा दायर भएको छ ।सन् २०१९ मा रिलिज भएको स्वीफ्टको एल्बम ‘लभर’का कतिपय गीत आफ्नो रचनाबाट चोरिएको भन्दै एक लेखिकाले मुद्दा दायर गरेकी हुन् । सन् २०१० मा प्रकाशित पुस्तक ‘लभर’बाट शब्द चोरिएको उनको आरोप

भुवन केसीको निर्देशनपछि ‘लाइगर’लाई राति मात्र प्रदर्शन अनुमति

  चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको निर्देशनमा भारतीय फिल्म ‘लाइगर’ बिहीबार राति मात्र नेपाली हलमा रिलिज हुने भएको छ । बिहीबार बिहान प्रदर्शन गर्दा चलिरहेका नेपाली फिल्मलाई व्यावसायिक असर पर्ने भन्दै केसीले वितरक र हल सञ्चालकलाई यस्तो निर्देशन दिएका हुन् । उनले नेपाली फिल्मलाई मर्का पर्न सक्नेतर्फ पनि गम्भीर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.