उर्लाबारीको कार्य प्रगति विवरण सार्वजानिकीकरण कार्यक्रम
क्रेजी संवाददाता उर्लाबारी । उर्लाबारी नगरपालिकाका निर्वाचित प्रतिनिधिहरूले कार्यभार सम्हाल्नुभएको १ सय दिनको कार्य प्रगति विवरण सार्वजानिकीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख गंगा प्रसाद खरेलले प्रगति विवरण सार्वजानिकीकरण गर्नुभएको थियोे । नगरले सय दिनमा नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक


