बाबुको मुख हेर्ने दिनमा हरिवंशले ल्याए ‘महापुरुष’को नयाँ गीत

बाबुको मुख हेर्ने दिनको अवसरमा फिल्म ‘महापुरुष’ले नयाँ गीत ‘बा’लाई इन्टरनेट रिलिज गरेको छ । बाबु र सन्तानबीचको सम्बन्धको महत्व दर्शाउने गीत मर्मस्पर्शी लाग्छ । रिदम कँडेलको स्वर तथा संगीत रहेको गीतलाई नवराज पराजुलीले लेखेका हुन् । गीतमा हरिवंश आचार्य र नवनायक अरुण क्षेत्री फिचर्ड छन् । कात्तिक ११ गते

अनमोल केसीको ‘छड्के २’ लुक्स सार्वजनिक

फिल्म ‘छड्के २’ले प्रमुख कलाकार अनमोल केसीको लुक्स सार्वजनिक गरको छ । तस्वीरमा अनमोललाई ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर स्वरुपमा देख्न सकिन्छ । ‘२.० छड्के’ शीर्षकसहित जारी फोटोमा अनमोलको चरित्र केही हिंसात्मक पनि छ जहाँ उनलाई केही आक्रामक देखिन्छन् । निगम श्रेष्ठको निर्देशनमा छायांकन भैरहेको फिल्मको चितवन र मनाङमा छायांकन

२५ वर्षको वैवाहिक सम्बन्ध टुंग्याउँदै सिल्भस्टर स्टालोन र जेनिफर

चर्चित हलिउड अभिनेता सिल्भस्टर स्टालोनकी पत्नी जेनिफर फ्लेभिनले २५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउन माग गर्दै अदालतमा डिभोर्सको निवेदन दर्ता गरेकी छन् । अमेरिकाको फ्लोरिडाको एक अदालतमा उनले निवेदन दर्ता गरेकी हुन् । फ्लोरिडाको बिच काउन्टीमा यो जोडीको घर पनि छ । जेनिफरले सम्पत्तिको ठूलो हिस्सा मागदाबी गरेकी छन् ।

पथरीशनिश्चरेमा इन्टर स्कुल स्पेलिङ कम्पिटिसन २०७९

क्रेजी संवाददाता पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) पथरीशनिश्चरे नगर कमिटीको आयोजनामा ‘इन्टर स्कुल स्पेलिङ कम्पिटिसन २०७९ सम्पन्न भएको छ । शुक्रबार पथरीशनिश्चरेमा स्थापित भूपू सैनिक बोर्डिङ स्कुलमा भएको स्पेलिङ कम्पिटिसनमा प्रथम हाइल्याण्ड बोर्डिङ स्कुल, दोस्रो एभरेष्ट बोर्डिङ स्कुल, तेस्रो सुपर्व मोडल बोर्डिङ स्कुल, चौथो रेडस्टार बोर्डिङ

सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमा भिड्ने

साविक प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले काराबाओ कपको तेस्रो चरणमा गत सिजनको उपविजेता चेल्सीसँग प्रतिस्पर्धा गर्ने भएको छ । सिटीले घरेलु इतिहाद रंगशालामा चेल्सीलाई निम्त्याउने छ । यसैगरी नटिङ्घम फरेस्टले टोटनहम तथा म्यानचेस्टर युनाइटेडले काराबाओ कपको तेस्रो चरणमा एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछन् । साविक विजेता लिभरपुलले लिग वानको टोली डर्बी

बिहान खाली पेटमा काजु खाने मानिस सधैँ स्वस्थ रहन्छ, पाचन प्रणाली बलियो

काजु एक ड्राई फ्रुट हो । काजु धेरै तरिकाले प्रयोग गरिन्छ । काजु खानुका थुप्रै स्वास्थ्य लाभ छन् । तर बिहान खाली पेटमा काजुको सेवन गर्नाले धेरै रोगहरु पनि हट्छन् । काजुमा भिटामिन ए, भिटामिन सी, भिटामिन बी६, प्रोटिन, फाइबर, आइरन, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, सोडियम, फस्फोरस र जिंक जस्ता धेरै

करिश्माको घरमै पुगेर निहारिकाले फिर्ता दिइन् पैसा र चश्मा

निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् । पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् । गत असारमा निहारिका अनसनमा बसेको बेला करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् । गत साता निहारिकाका निजी तस्वीर सेयर

राष्ट्र बैंकले भन्यो– फिल्मलाई ऋण दिन धितो सुनिश्चितताको प्रावधान आवश्यक

राष्ट्र बैंकले धितो सुनिश्चितताको प्रावधान भए मात्र फिल्म निर्माणको लागि ऋण उपलब्ध गराउन सकिने जवाफ दिएको छ । गभर्नर महाप्रसाद अधिकारी र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीबीच ‘प्रोजेक्ट लोन’बारे छलफल भएको थियो । आफूहरुले फिल्मलाई नै धितो राखेर ऋण मागे पनि गभर्नरले ग्यारेन्टीको प्रावधान खोजेको अध्यक्ष अधिकारीले जानकारी दिए

‘लाइगर’को कमजोर रेटिङले नेपाली वितरकको २ करोड जोखिममा

विश्व बक्सिङ लिजेन्ड माइक टायसनको जीवनसँग प्रभावित बलिउड फिल्म ‘लाइगर’लाई लिएर रिलिजपूर्वको उत्साह उच्च थियो ।जब रिलिज भइदियो, त्यो अपेक्षा धुलोमा मिसियो । दक्षिण भारतीय स्टार विजय देवरकोण्डाको बलिउड डेब्यु संकटमा पयो । पछिल्लो समय बलिउड नै संकटमा छ । बलिउड समीक्षक तरण आदर्शले ‘लाइगर’लाई १.५ रेटिङ स्टार दिएका छन्

‘राधा’ र ‘प्रकाश’ आजदेखि हलमा, बिहानी अकुपेन्सी ३० प्रतिशत

शुक्रबार दुई नेपाली फिल्म रिलिज भएका छन् । दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ प्रदर्शनमा त आएका छन्, तर दुवै फिल्मलाई हलमा दर्शक तान्नुपर्ने चुनौती छ । दुवै फिल्मले प्रिमियरबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेका छन् । अब ‘वर्ड अफ माउथ’मा यी दुई फिल्मको विकडेजको भविष्य निर्भर हुनेछ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.