टुबोर्ग ओपन कन्सर्टमा जेसन डेरुलासँगै गायक भेकले पनि प्रस्तुति दिने

बियर ब्रान्ड टुबोर्गले आयोजना गर्ने यस वर्षको टुबोर्ग ओपन अभियानमा चर्चित अमेरिकी गायक जेसन डेरुलासँगै नेपाली गायक भेकले पनि प्रस्तुति दिने भएका छन् ।पाँच वर्षदेखि टुबोर्गले आयोजना गर्दै आएको टुबोर्ग ओपन कन्सर्टमा थुप्रै राष्ट्रिय तथा केही विदेशी कलाकारहरुले सांगीतिक प्रस्तुति दिइसकेका छन् । ‘टेक द स्टेज’ भन्ने थिममा हुन लागेको

भदौ १७ देखि काठमाडौंमा कोरियाली फिल्म फेस्टिभल, विश्व चर्चित चार फिल्म देखाइने

कोरियाली फिल्म फेस्टिभलको १६ औं संस्करण भदौ १७ गतेदेखि काठमाडौंमा हुने भएको छ । दक्षिण कोरियाली दूतावासको आयोजनामा हुने फेस्टिभल दुई दिनसम्म चल्नेछ । ललितपुरस्थित क्यूएफएक्स लबिम मलमा आयोजना हुने फेस्टिभलमा निःशुल्क फिल्म हेर्न पाइने दूतावासले जनाएको छ । भदौ १७ गते शुक्रबार सेक्रेट्ली ग्रेट्ली, लक की, अ ट्याक्सी ड्राइभर

बिहे गर्दै सलोन र करिश्मा, भन्छन्– दुवैको परिवारले अनुमति दिइसक्नुभो

अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसी बुधबार रिलेसनसिपको चौथो वर्षगाँठ मनाउँदैछन् । सम्बन्धलाई तीन वर्ष गुपचुप राखेका उनीहरुले गत वर्षको भ्यालेन्टाइन्स डेमा मात्र सार्वजनिक गरेका थिए । चौथो प्रेम सम्बन्धमा गाँसिएको चार वर्ष पुगेको सन्दर्भमा  सलोनले आफूहरु दुई वर्षभित्रै विवाह गर्ने तयारीमा रहेको बताए । ‘बिहेका लागि परिवारले पनि

श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू हुन्छ– साम्पाङ

क्रेजी संवाददाता धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ले विकासको लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू हुने भन्दै सामाजिक सञ्‍जालमा एक स्टाटस पोस्ट गरेका छन् । बुधबार साँझ आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने बताएका हुन् । ‘श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन

मोरङमा मिटरब्याजी विरुद्ध ३७ जनाले दिए उजुरी

मोरङ  । अरूलाई गरिब बनाएर आफू धनी बन्ने मिटरब्याजी मोरङमा पनि देखा परेका छन् । मिटरब्याजीका कारण देशभरका पीडितको समस्यालाई सम्बोधन गर्ने हिसाबले गृह मन्त्रालयले आ–आफ्ना जिल्लामा प्रशासन कार्यालय उजुरी दर्ता गर्न सूचना जारी गरेपछि मोरङमा यही भदौ ५ गतेसम्म ३७ जनाले उजुरी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले

फेसबुक ह्याक गरेर ठगी गर्ने पथरीशनिश्चरेका पाठक पक्राउ

क्रेजी संवाददाता पथरी । अर्काको फेसबुक पासवर्ड ह्याक गरेर त्यसमा जोडिएका साथीहरुसँग पैसा उठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–१० का किरण पाठक रहेका छन् । प्रहरीका अनुसार पासवर्ड ह्याक गरेपछि प्रोफाइलमा जोडिएका साथी तथा आफन्तसँग अप्ठेरो प¥यो भन्दै पाठकले पैसा माग्ने गरेका

‘झिंगेदाउ’को गीत ‘टलटल टलक्कै’मा आँचल र कुशलको छमछमी

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’को नयाँ गीत ‘टलटल टलक्कै’ रिलिज भएको छ । सार्वजनिक गीतमा एकनारायण भण्डारी र दिनेशराज पुरीको शब्द रचना, अर्जुन पोखरेलको संगीत, अन्जु पन्त र सुरेश लामाको स्वर छ । केकी अधिकारी र मुकुन भुसालको बिहे माहौलमा खिचिएको गीतमा आँचल शर्मा र कुशल विष्टले कम्मर मर्काएका छन्

पल शाहको मुद्दामा आज नवलपुरमा सुनुवाइ हुँदै

बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)को मुद्दाको बुधबार नवलपुर जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । अदालतको वेबसाइट अनुसार मुद्दाको पेशी न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको छ । तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको शाहको तर्फबाट कानुन व्यवसायी रहेका कमलमोहन वाग्लेले जानकारी दिए

धरानमा जेबी टुहुरे प्रथम स्मृति सन्ध्या तथा स्रष्टा सम्मान हुने

  वरिष्ठ जनगायक जेबी टुहुरेको सम्मान र सम्झनामा यही भदौ १० गते (शुक्रबार) धरानमा जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा एकजना वरिष्ठ गायकलाई रु १ लाख राशीको ‘जेबी टुहुरे श्रष्टा सम्मान–२०७९’ बाट सम्मान समेत गरिने आयोजक जेबी टुहुरे फाउन्डेसनले जनाएको छ ।

सलोन बस्‍नेतको ‘मिलन’ कात्तिक १८ मा, रोमान्टिक पोस्टर रिलिज

टेक पौरखी राई निर्देशित फिल्म ‘मिलन’ कात्तिक १८ गते प्रदर्शन हुने भएको छ । निर्माताले मंगलबार रोमान्टिक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।पोस्टरमा कलाकारद्वय कुशल शाह र शिल्पा थापा चित्रित छन् । यी दुवैले यही फिल्मबाट डेब्यु गरेका हुन् । प्रदर्शन मिति तोकिएसँगै फिल्मको प्रचार पनि सुरु भएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.