ऐना झ्यालको पुतली :  नन्–एक्टरलाई लिएर खिचिएको फिल्ममा किशोरी सपना

फिल्म ‘ऐना झ्यालको पुतली’को ट्रेलरले यतिबेला दर्शकमाझ प्रशंसा बटुलिरहेको छ । एक परिवारको सरल तथा मर्मस्पर्शी कथा पेश गर्ने फिल्म भदौ २४ गतेदेखि देशव्यापी रिलिज हुँदैछ । प्रतिष्ठित बुसान फिल्म फेस्टिभलसहित एसिया प्यासिफिक स्क्रिन अवार्ड र स्वीट्जरल्याण्डको फ्रिबर्गमा समेत दबदबा कायम राखेको फिल्मलाई लिएर पर्खाइ पनि छ । खासगरी इन्डिपेन्डेन्ट

भुवन केसीको आग्रहलाई ‘राधा’ र ‘प्रकाश’का निर्माताले गरे अस्वीकार, फिल्म शुक्रबार नै रिलिज गर्ने

विजय देवरकोन्डा र अनन्या पाण्डे स्टारर भारतीय फिल्म ‘लाइगर’ नेपालमा समेत बिहीबार प्रदर्शन हुँदैछ । विदेशी फिल्म बिहीबार नै आउने भएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले शुक्रबार रिलिज हुन लागेका फिल्मका निर्मातालाई टेलिफोन गरेर बिहीबार नै गर्न आग्रह गरे । ‘राधा’का निर्माता तथा निर्देशक सुवर्ण थापा र ‘प्रकाश’का निर्देशक

चितवनको लाइम एण्ड लेमनमा ‘अर्थर गन’, २ घण्टा प्रस्तुति दिने

अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल २०२० का उपविजेता ‘अर्थर गन’ (दिवेश पोखरेल)ले नेपालका विभिन्न सहरहरूमा प्रस्तुति दिने भएका छन्  । अर्थरलाई बियर ब्रान्ड टुबोर्गले गत साता ‘होम कमिंग अर्थर गन’ नाम दिएर सांगीतिक यात्राका लागि नेपाल भित्र्याएको हो । अंग्रेज गायनमा संसारभर युवामाझ परिचित अर्थरलाई टुबोर्गले ब्रेन सर्भिसिङ र

‘रोमान्टिक रिलेसनसिप’मा भ्वाइस अफ नेपालका किरण गजमेर र सञ्जु मोक्तान !

प्रतिस्पर्धा गर्ने प्लेटफर्म कहिलेकाहीं मायालु फेला पर्ने प्लेटफर्म बनिदिन्छ । ठीक यस्तै भइदियो, गायक किरण गजमेरलाई । द भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरणले उपाधि मात्र जितेनन्, मायालु पनि फेला पारे । भ्वाइसको प्लेटफर्मबाट अंकुराएको किरण र प्रतिस्पर्धी सञ्जु मोक्तानको प्रेम अहिले गम्भीर प्रेममा छ । उनीहरुले इन्स्टाग्रामदेखि टिकटकसम्म

‘लाल सिंह चड्ढा’लाई प्रतिबन्ध लगाउन माग गर्दै कोलकाता उच्च अदालतमा रिट

बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’लाई लिएर भइरहेको विवाद रोकिने कुनै छाँटकाँट देखिएको छैन । रिलिज हुनुअघिबाटै सामाजिक सञ्जालमार्फत बहिष्कारको मुद्दा खेपेको फिल्म बक्स अफिसमा कमजोर सावित हुन पुगेको छ । यसैबीच, ‘लाल सिंह चड्ढा’को प्रदर्शनमा रोक लगाउनुपर्ने माग गर्दै कोलकाता उच्च अदालतमा रिट दायर भएको छ ।

‘ड्राइभ माई कार’ वर्षकै सर्वोत्कृष्ट फिल्म घोषित, जित्यो क्रिटिक्स अवार्ड

रियुसुके हामागुची निर्देशित जापानी ड्रामा ‘ड्राइभ माई कार’ सन् २०२२ को सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । यो फिल्मले इन्टरनेसनल फेडेरेसन अफ फिल्म क्रिटिक्सबाट फिप्रेक्सी ग्रान्ड प्रिक्स अवार्ड समेत जितेको छ । गत वर्षको कान्समा प्रिमियर भएको फिल्मले उत्कृष्ट पटकथासँगै फिप्रेस्की पुरस्कार पनि जितेको थियो । यस वर्षको ओस्कार अवार्डमा

नयाँ लुकमा आउँदै कपिल शर्मा शो, आउँदो महिनादेखि प्रसारण हुने

  भारतका लोकप्रिय हास्य कलाकार तथा अभिनेता कपिल शर्मा आफ्नो चर्चित कमेडी कार्यक्रम ‘द कपिल शर्मा शो’मार्फत पुनरागमनको तयारीमा छन् । रोचक पक्ष यो छ कि कार्यक्रमको नयाँ सिजनका लागि कपिलले आफ्नो लुक्समा गज्जबको रुपान्तरण गरेका छन् । उनी नयाँ लुक्समार्फत दर्शकको मन जित्न चाहन्छन् । कपिलले नयाँ लुक्स सेयर

‘पुष्पा २’को सुटिङ सुरु, डिसेम्बरमा रिलिज गर्ने तयारी

अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर तेलुगू ‘पुष्पा : द राइज’ सफल बनेपछि निर्माण समूह फिल्मको दोस्रो श्रृंखला ‘पुष्पा : द रुल’को छायांकनमा जुटेको छ । फिल्मको छायांकन सोमबारदेखि सुरु भएको छ । छायांकनअघि मुहूर्त पूजाको आयोजना गरिएको थियो, जहाँ कास्ट एन्ड क्रिउ सहभागी रहे ।फिल्म छायांकन सुचारु गर्ने तेलुगू

सलमान र चिरञ्जीवी अभिनित ‘गडफादर’को टिजर रिलिज, दशैंमा फिल्म आउँदै

दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र बलिउड अभिनेता सलमान खानको सहकार्य रहेको फिल्म ‘गड फादर’को टिजर ट्रेलर सार्वजनिक भएको छ । टिजरले गडफादर नामक चरित्रलाई दर्शाउने प्रयास गरेको छ । उसले जहाँ पाइला राख्छ, त्यसलाई कसैले बेवास्ता गर्न नसक्ने जनाइएको छ । गडफादरको भूमिकामा चिरञ्जीवी छन् । टिजरमा २० वर्षसम्म गडफादर

बलिउडमा ‘कार्तिकेय २’को दबदबा, रामगोपाल बर्माले गरे आरआरआर र केजीएफसँग तुलना

यतिबेला बलिउडको पटकथा कसले लेखिरहेको छ कसैलाई थाहा छैन । यतिबेला मुम्बैया फिल्ममा हरेक चीज उल्टो भइरहेको छ । स्टारका फिल्म असफल भइरहेका छन् । नसोचेका फिल्मले राम्रो कमाइ गरिरहेका छन् । अगस्ट १३ मा रिलिज भएको तेलुगू फिल्म ‘कार्तिकेय २’ले पछिल्लो सप्ताहन्तमा अन्य फिल्मभन्दा राम्रो कमाइ गरेको छ ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.