ब्ल्याकपिंकको नयाँ गीत बन्यो यस वर्ष २४ घण्टाभित्र विश्वमै धेरै हेरिने गीत

दक्षिण कोरियाली गर्ल्स ब्यान्ड ब्ल्याकपिंकको नयाँ गीत ‘पिंक भेनम’ले रिलिजको २४ घण्टामै यस वर्ष सर्वाधिक हेरिने युट्युब भिडियोको विश्व कीर्तिमान राखेको छ । भेराइटी म्यागजिनका अनुसार यो गीतलाई यस अवधिमा ८ करोड ६२ लाख पटक हेरिएको छ । कोरियाली समयानुसार शुक्रबार दिउँसो १ बजे गीत रिलिज भएको थियो । यो

तेलुगू फिल्मको सुटिङ अर्को सातादेखि सुचारु हुने, कलाकारले दैनिक पारिश्रमिक नपाउने

गत अगस्ट १ देखि तेलुगू फिल्मको छायांकन रोकिएको थियो । उक्त निर्णयको झण्डै एक महिनापछि आगामी सातादेखि सुटिङ सुचारु हुने भएको छ । योसँगै तेलुगू फिल्मको चेम्बर एन्ड एक्टिभ प्रोड्युसर गिल्डले अबदेखि कलाकारले दैनिक ज्याला नपाउने निर्णय पनि गरेको छ । साथै, ओटीटी रिलिजको लागि आठ साताको विन्डो पिरियडमा पनि

मेचीको पथरी सेवा केन्द्रको वार्षिकोत्सव तथा साधारणसभा

क्रेजी संवाददाता पथरी । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले सोमबार इकाई पथरी सेवा केन्द्रको वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ । पथरीशनिश्चरे २ मा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा सम्पन्न भएको हो । संस्थाले ११ करोड ९८ लाख २९ हजार ३ सय ८८

‘अब पार्टी उठाउँछौं’– आर.के. खम्बु

क्रेजी संवाददाता लेटाङ । खम्बुवान राष्ट्रिय मोर्चा पार्टी नेपालका केन्द्रीय अध्यक्ष आर.के. खम्बुले राजनीतिक वातावरण बन्दै गएको भन्दै अब पार्टी उठाउने बताएका छन् । आइतबार मोरङको लेटाङमा स्थापित जनसेवा सामुदायिक वन उपभोक्ता समितिको हलमा आयोजित ३० औं स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष खम्बुले सो कुरा बताएका हुन् । संघीय लोकतन्त्रिक

अक्षय कुमारको प्रष्टीकरण : मेरै गल्तीले फिल्म चल्न सकेनन्

पछिल्लो समय बक्सअफिसमा बलिउडको खराब प्रस्तुतिलाई लिएर अभिनेता अक्षयकुमारले टिप्पणी गरेका छन् । आफ्नो आगामी फिल्म ‘कठ्पुतली’को ट्रेलर लन्च कार्यक्रममा बोल्दै उनले दर्शकको चाहनाबारे निर्माताले बुझ्नपर्ने बताए । साथै उनले आफ्ना फिल्महरुको असफलतालाई लिएर अरुलाई दोष दिनु उचित नरहेको बताए । ‘हाम्रै मिहेनतको कमीले फिल्म चल्न सकेका छैनन् । मेरो

पथरीशनिश्चरेको प्रशासनिक भवन कानुनी हिसाबले वडा नं. १० बाट अन्त लान नमिल्ने दाबी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन कानुनी हिसाबले वडा नं.१० मा अवस्थित भुटानी शरणार्थी शिविर बसेको उत्तरडाँडा भन्दा अन्त लान नमिल्ने दाबी गरिएको छ । शनिबार १० नं. वडा अध्यक्ष जीवन खतिवडा लगायतका राजनीतिक तथा सामाजिक अग्रज ब्यक्तिहरुले पत्रकार सम्मेलनको आयोजना गरी तत्कालीन राजनीतिक सहमति, उच्च अदालतको

रचना रिमाल भन्छिन् : संगीतकै कमाइमा आमा बुवालाई घर बनाएर राख्ने सपना पुरा भयो !

  अब संगीत रहर मात्र भएन, यो अर्थोपार्जनको एउटा लोभलाग्दो पेशा समेत बन्न थालेको छ । त्यसमा पनि कम उमेरमै नाम र दाम कमाउने सपना सबैको हुन्छ । पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको दुबै हातमा नाम र दामका यी लड्डु छन् । केही महिना पहिले उनले आफ्नै कमाइमा घर

वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी

घरेलु टोली वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १–१ को बराबरीमा ल्याएको छ । शनिबार बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५.३ बलमा सबै विकेट गुमाउँदा मात्र एक सय ६१ रनमा समेटियो । उसका याननिची कारियहले सर्वाधिक ५२ रन बनाए । यस्तै,

फेरि सुरु हुँदै तेलुगु फिल्मको सुटिङ, कलाकारले अब दैनिक पैसा नपाउने

केही समयअघि तेलुगु फिल्म उद्योगले अगस्ट १ बाट फिल्मको सुटिङ बन्द गर्ने घोषणा गरेको थियो । कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको र हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै उद्योगको पुनर्संरचनाका लागि तेलुगू फिल्मका निर्माताहरूको संघ एक्टिभ प्रोड्युसर्स गिल्डले यो निर्णय गरेको थियो । अब भने

दीपशिखा नागपाल :दुई बिहे गरेर पनि सिंगल, टिभीदेखि बलिउडमा छाप

कुनै समय बलिउडदेखि टीभीसम्म राज गर्न सफल अभिनेत्री दीपशिखा नागपालको आज (शनिबार) ४५ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । २८ वर्षदेखि अभिनय कौशल देखाउँदै आएकी उनी सानो पर्दाको समेत चर्चित अनुहार हुन् । थुप्रै फिल्मसमेत अभिनय गरेकी उनको रिल र रियल लाइफ दुबै उतारचढावले भरिएको छ । जन्मदिनको विशेष अवसरमा उनको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.