बलिउडका मजदुर आन्दोलनमा, पारिश्रमिक नदिने निर्मातासँग सहकार्य नगर्ने घोषणा

एकपछि अर्को स्टारका फिल्महरु फ्लप, बहिष्कारको ट्रेन्ड र सेलिब्रिटी विवाद । कोरोना महामारीपछि बलिउडलाई दशा लागिरहेको छ । यतिबेला मुम्बैया फिल्म अभूतपूर्व संकटमा छ । बलिउडलाई अब अर्को समस्या आइलागेको छ । हिन्दी फिल्ममा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको संस्थाले मंगलबार विज्ञप्ति जारी गर्दै तीन महिनादेखि आफूहरुको पारिश्रमिक नतिर्ने निर्मातासँग

अमेरिकामा संसारकै ठूलोमध्येको सिनेवर्ल्ड मल्टिप्लेक्स सिनेमा चेन टाट पल्टियो

विश्वकै ठूलोमध्येको एक मल्टिप्लेक्स चेन सिनेवर्ल्डले आफ्नो ऋणको आकार ५० बिलियन डलर पुगेको बताउँदै टाट पल्टिएको घोषणा गर्ने तयारी गरेको छ । तर बेलायतमा पिक्चरहाउस कम्पनीको पनि स्वामित्व लिने यो चेनले त्यहाँ आफ्ना फिल्म हल व्यवसायका लागि पनि खुला रहने र यसले रोजगारीमा महत्वपूर्ण प्रभाव नपर्ने जनाएको छ । संसारभर

फागुन १९ मा सुरक्षा पन्तको ‘बुलाकी’ पनि, तीन प्रतीक्षित फिल्म भिड्ने पक्का

क्यालेन्डरमा रातो रंगमा मिति लेखिएको छ भन्ने प्रष्ट बुझ्नुस्, फिल्म निर्माताले त्यो मितिलाई अग्रिम बुकिङ गरिसकेका छन् । २०७९ सालको मसान्तसम्मै रातो रंगले लेखिएका प्रत्येक मिति बुकिङ भइसकेका छन् । भदौ, कात्तिकपछि अब फागुनको पालो । चुनाव र दशैंपछि अब होली र नारी दिवसको छेकोले फागुन ‘प्याक’ हुने देखिएको छ

जावेद अख्तरको निम्तोमा सुरेश अधिकारीसहितको नेपाली टोली भारत प्रस्थान

चर्चित भारतीय गीतकार जावेद अख्तरको निम्तोमा संगीतकार सुरेश अधिकारीसहितको नेपाल संगीत रोयल्टी समाजको तीन सदस्यीय टोली मंगलबार भारत प्रस्थान गरेको छ । भारतको संगीत रोयल्टी संकलन संस्था (आईपीआरएस)का अध्यक्ष समेत रहेका अख्तर र नेपाली टोलीबीच वर्न महासन्धिद्वारा संरक्षित गरिएको स्रष्टा, कलाकारको अधिकारलाई कार्यान्वयन गराउनेबारे छलफल हुने भएको छ । नेपाली

ऐना झ्यालको पुतली :  नन्–एक्टरलाई लिएर खिचिएको फिल्ममा किशोरी सपना

फिल्म ‘ऐना झ्यालको पुतली’को ट्रेलरले यतिबेला दर्शकमाझ प्रशंसा बटुलिरहेको छ । एक परिवारको सरल तथा मर्मस्पर्शी कथा पेश गर्ने फिल्म भदौ २४ गतेदेखि देशव्यापी रिलिज हुँदैछ । प्रतिष्ठित बुसान फिल्म फेस्टिभलसहित एसिया प्यासिफिक स्क्रिन अवार्ड र स्वीट्जरल्याण्डको फ्रिबर्गमा समेत दबदबा कायम राखेको फिल्मलाई लिएर पर्खाइ पनि छ । खासगरी इन्डिपेन्डेन्ट

भुवन केसीको आग्रहलाई ‘राधा’ र ‘प्रकाश’का निर्माताले गरे अस्वीकार, फिल्म शुक्रबार नै रिलिज गर्ने

विजय देवरकोन्डा र अनन्या पाण्डे स्टारर भारतीय फिल्म ‘लाइगर’ नेपालमा समेत बिहीबार प्रदर्शन हुँदैछ । विदेशी फिल्म बिहीबार नै आउने भएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले शुक्रबार रिलिज हुन लागेका फिल्मका निर्मातालाई टेलिफोन गरेर बिहीबार नै गर्न आग्रह गरे । ‘राधा’का निर्माता तथा निर्देशक सुवर्ण थापा र ‘प्रकाश’का निर्देशक

चितवनको लाइम एण्ड लेमनमा ‘अर्थर गन’, २ घण्टा प्रस्तुति दिने

अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल २०२० का उपविजेता ‘अर्थर गन’ (दिवेश पोखरेल)ले नेपालका विभिन्न सहरहरूमा प्रस्तुति दिने भएका छन्  । अर्थरलाई बियर ब्रान्ड टुबोर्गले गत साता ‘होम कमिंग अर्थर गन’ नाम दिएर सांगीतिक यात्राका लागि नेपाल भित्र्याएको हो । अंग्रेज गायनमा संसारभर युवामाझ परिचित अर्थरलाई टुबोर्गले ब्रेन सर्भिसिङ र

‘रोमान्टिक रिलेसनसिप’मा भ्वाइस अफ नेपालका किरण गजमेर र सञ्जु मोक्तान !

प्रतिस्पर्धा गर्ने प्लेटफर्म कहिलेकाहीं मायालु फेला पर्ने प्लेटफर्म बनिदिन्छ । ठीक यस्तै भइदियो, गायक किरण गजमेरलाई । द भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरणले उपाधि मात्र जितेनन्, मायालु पनि फेला पारे । भ्वाइसको प्लेटफर्मबाट अंकुराएको किरण र प्रतिस्पर्धी सञ्जु मोक्तानको प्रेम अहिले गम्भीर प्रेममा छ । उनीहरुले इन्स्टाग्रामदेखि टिकटकसम्म

‘लाल सिंह चड्ढा’लाई प्रतिबन्ध लगाउन माग गर्दै कोलकाता उच्च अदालतमा रिट

बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’लाई लिएर भइरहेको विवाद रोकिने कुनै छाँटकाँट देखिएको छैन । रिलिज हुनुअघिबाटै सामाजिक सञ्जालमार्फत बहिष्कारको मुद्दा खेपेको फिल्म बक्स अफिसमा कमजोर सावित हुन पुगेको छ । यसैबीच, ‘लाल सिंह चड्ढा’को प्रदर्शनमा रोक लगाउनुपर्ने माग गर्दै कोलकाता उच्च अदालतमा रिट दायर भएको छ ।

‘ड्राइभ माई कार’ वर्षकै सर्वोत्कृष्ट फिल्म घोषित, जित्यो क्रिटिक्स अवार्ड

रियुसुके हामागुची निर्देशित जापानी ड्रामा ‘ड्राइभ माई कार’ सन् २०२२ को सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । यो फिल्मले इन्टरनेसनल फेडेरेसन अफ फिल्म क्रिटिक्सबाट फिप्रेक्सी ग्रान्ड प्रिक्स अवार्ड समेत जितेको छ । गत वर्षको कान्समा प्रिमियर भएको फिल्मले उत्कृष्ट पटकथासँगै फिप्रेस्की पुरस्कार पनि जितेको थियो । यस वर्षको ओस्कार अवार्डमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.