धोकेबाज भन्नेहरुलाई रणबीर कपुरको जवाफ
बलिउड अभिनेता रणबीर कपुर भलै आज आलिया भट्टसँग सुखद वैवाहिक जीवन व्यतित गरिरहेका छन् । तर एक समय यस्तो थियो जब रणबीरको क्यासानोभाको छवि थियो । विशेषगरी जब कफी विद करणमा सोनम कपुर र दीपिका पादुकोणले रणबीरको छविमा ठट्टा गरेका थिए । यो शो पछि रणबीरको क्यासानोभा र चिटरको इमेज


