पार्टी प्रवेश गर्न नीता र हरिहरलाई रवि लामिछानेको आग्रह, हरिहरलाई उम्मेदवार बन्न प्रस्ताव !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कलाकार जोडी नीता ढुंगाना र हरिहर अधिकारीलाई आफ्नो पार्टी प्रवेश गर्न आग्रह गरेका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा भएको छलफलमा लामिछानेले नीता र हरिहरलाई पार्टी प्रवेश गर्न प्रस्ताव राखेका हुन् । अभिनेत्री नीताले लामिछानेले दल प्रवेश गर्न आफूहरुलाई प्रस्ताव गरेको । ‘हामी

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव मंसिर ९ देखि मण्डला थिएटरमा

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण मंसिर ९ देखि १६ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा हुने भएको छ । ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च :विविधताको उत्सव’ नारासहित हुन लागेको महोत्सवमा भाग लिन इच्छुक नाटकको आवेदन आह्वान गरिएको छ । साउन १३ गतेसम्म आवेदन दिन भनिएको छ । महोत्सवमा नाटकसहित सांगीतिक प्रस्तुति समेत

१९७४ एडीले भन्यो– हामीविरुद्ध परेको मुद्दा झुटो हो

सांगीतिक ब्याण्ड १९७४ एडीले आफूविरुद्ध काठमाडौं जिल्ला अदालतमा झुटो मुद्दा परेको दाबी गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै ब्याण्डले सञ्चारमाध्यमका आएका समाचारबाट उजुरी परेको थाहा पाएको र त्यो झुटो भएको जनाएको छ । लण्डनमा कार्यक्रम गर्न पैसा लिएर पनि नगएको भन्दै बेलायतको एचएबीअ मुभमेन्ट लिमिटेडका तर्फबाट ललितपुरका नवीन गुरुङले

सिटीका जिन्चेन्को आर्सनल जाने पक्का

स्ट्राइकर गाब्रियल जेसुस अनुबन्ध गरेको केही हप्तामै इङ्ग्लिस प्रिमियर क्लब आर्सनलले म्यानचेस्टर सिटीका डिफेन्डर ओलेक्सान्डर जिन्चेन्कोलाई अनुबन्ध गर्ने पक्का भएको छ ।गत सिजन सिटीलाई लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलका दुबै खेलाडी यस पटक लन्डन क्लबमा देखिने पक्का भएको हो । युक्रेनी लेफ्ट ब्याक ओलेक्सान्डर जिनचेन्को सन् २०१६ मा पेप

अष्ट्रेलियन महिला फुटबलर केर पहिलो पटक इए स्पोर्ट्समा

अष्ट्रेलियन तथा इङ्ग्लिस क्लब चेल्सीका स्ट्राइकर साम केर फिफा इलेक्ट्रोनिक्स आर्टस (इए स्पोर्ट्स) गेम्समा कभर हुने पहिलो महिला खेलाडी भएकी छिन् । अष्ट्रेलियन महिला खेलाडी केर र फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का केलियन एम्बाप्ले फिफा २०२३ को कभरमा देखिएका छन् । केरले सन् २०२१(२२ महिला सुपर लिगमा सर्वाधिक गोलकर्ता

आयरल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी

घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी भएको छ । बेलफास्टमा सोमबार राति भएको खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो । न्युजिल्याण्डले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ४२ रनमा समेटियो ।जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिज १–० को

इब्राहिमोविचले मिलानसँग गरे सम्झौता नवीकरण

ज्लाटन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँगको सम्झौता नवीकरण गरेका छन् । स्वीडेनका भेट्रान स्ट्राइकर इब्राहिमोविचले थप एक वर्ष क्लबमा रहने भएका छन् ।  नयाँ सम्झौतासँगै इब्राहिमोविच २०२३ को जुन ३० सम्म मिलानमा रहने छन् । ४० वर्षीय फरवार्ड सन् २०१९ मा मिलान आएका थिए । इब्राहिमोविचले स्पेनिस क्लब बार्सिलोना हुँदै

डिबाला रोमामा अनुबन्ध हुने पक्का

अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबाला इटालियन क्लब रोमामा अनुबन्ध भएका छन् । डिबाललाई सोमबार क्लबमा अनुबन्ध गरेको ‘दी सन’ले जनाएको छ । इटालियन क्लब युभेन्ट्समा सम्झौता नवीकरण नगरेका डिबाला रोमामा अनुबन्ध भएका हुन् । रोमासँग डिबालाले पाँच वर्षको सम्झौता गरेका छन् । अर्जेन्टिनाका डिबाला २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका थिए ।

सन्दीपको आलि खानलाई जवाफ : ‘क्रिकेट सहकर्मीबाट नेपाली समर्थकलाई घृणात्मक टिप्पणीको आशा थिएन’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका बलर अली खानले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको प्रतिक्रियाको प्रतिवाद गरेका छन् । अमेरिकी बलर अलि खानले नेपाली समर्थक सबैभन्दा खराब भन्ने प्रतिक्रिया दिएका थिए । एक जना नेपाली समर्थकले क्रिकेट पत्रकार तथा क्रिकेट कमेन्टेटर पिटर डेला पेनाले कमेन्ट्री गर्दा

बेन स्टोक्सले लिए एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास

इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीका खेलाडी वेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । स्टोक्सले सोमबार सामाजिक सञ्जालमा एक पोष्ट हाल्दै सन्यासको घोषणा गरेका हुन् । उनले आइतबार मात्र भारतविरुद्ध एकदिवसीय क्रिकेट खेलेका थिए । उनले अब एकदिवसीय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् । उनले सन्यास घोषणा गर्दा आफूलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.