हलिउड स्टुडियो प्यारामाउन्टले आमिर खानको ‘लाल सिंह चड्ढा’को वितरण गर्ने

हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्सले बलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म ‘लाल सिंह चड्ढा’को समुद्रपार वितरण गर्ने भएको छ । यो फिल्म सन् १९९४ मा रिलिज भएको हलिउड अभिनेता टम ह्यांक्स अभिनित ब्लकबस्टर फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । फिल्मको हिन्दी संस्करणलाई अद्वैत चन्दनले निर्देशन गरेका छन् भने अतुल कुलकर्णीले

पाटन संग्रहालयमा सुजन चापागाईंको एकल लाइभ प्रस्तुति हुने

गायक सुजन चापागाईंको एकल लाइभ प्रस्तुति हुने भएको छ । आर्टमाण्डुको आयोजना तथा पीआरभी इन्टरटेनटमेन्टको सहकार्यमा आगामी शनिबार ललितपुरको पाटन संग्रहालयमा सुजनले एकल सांगीतिक प्रस्तुति दिने भएका हुन् । तीनपाते, बाफ, घुमीघुमी जस्ता गीतबाट लोकप्रिय भएका सुजनको यो पहिलो लाइभ कार्यक्रम हो । शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म सुजनको

आलिया–रणवीर स्टारर ‘ब्रह्मास्त्र’को गीत ‘केशरियाँ’ रिलिज

रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘ब्रह्मास्त्र’को पहिलो गीत ‘केशरियाँ’ रिलिज भएको छ । फिल्ममा आलियाले इशा र रणवीर कपुरले शिवको भूमिकामा अभिनय गरेका छन् । वाराणासीमा छायांकन गरिएको फिल्मको गीतमा रणवीर र आलिया रोमान्टिक देखिएका छन् । सोनी म्युजिकले आफ्नो युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो ।

नेपालसहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै ‘प्रकाश’

१० भदौबाट रिलिज हुने फिल्म ‘प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्म भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्ट लगायतका मुलुकमा एकसाथ प्रदर्शन हुनेछ । फिल्मको विदेश राइट्स नेपाल सहित उल्लेखित देशहरुमा प्रदर्शनका लागि एक करोड ७२ लाखमा बिक्री भएको जनाएको निर्माता महेन्द्र अधिकारीले

नेपालसहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै ‘प्रकाश’

१० भदौबाट रिलिज हुने फिल्म ‘प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्म भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्ट लगायतका मुलुकमा एकसाथ प्रदर्शन हुनेछ । फिल्मको विदेश राइट्स नेपाल सहित उल्लेखित देशहरुमा प्रदर्शनका लागि एक करोड ७२ लाखमा बिक्री भएको जनाएको निर्माता महेन्द्र अधिकारीले

पूजा र आकाशको ‘सम्झना बिर्सना’लाई हलमा टिक्नै मुस्किल

पूजा शर्मा र आकाश श्रेष्ठलाई लिएर सामाजिक सञ्जालमा जति चर्चा हुन्छ, त्यो चर्चा बक्स अफिसमा देखिएन । यी दुई अभिनित पछिल्लो फिल्म ‘सम्झना बिर्सना’ले घरेलु बक्स अफिसमा निकै कमजोर ओपनिङ गरेको छ । मुलुकका १०० हलबाट शुक्रबार रिलिज भएको फिल्मको दुई दिनको कुल कमाइ निकै न्यून छ । शनिबार अष्टनारायणसहितका

दयाहाङ, सौगात, खगेन्द्र र निश्चलबीच नयाँ फिल्ममा होला सहकार्य ?

शनिबार बेलुका दयाहाङ राई, खगेन्द्र लामिछाने, सौगात मल्ल, यज्ञश र निश्चल बस्नेतबीच बालुवाटारको एक रेस्टुरेन्टमा जमघट भयो । घरेलु फिल्मका यी ‘ठूला नाम’को भेटघाटमा स्वभाविक रुपमा फिल्म सहकार्यको कुरा त हुने नै भयो । यी चर्चित फिल्मकर्मीको सहकार्य कस्तो रहला ? भेटपछि  निर्देशक तथा अभिनेता लामिछानेले सम्भावित फिल्म प्रोजेक्टलाई लिएर

मनिषा कोइराला र कार्तिक आर्यनको ‘शाहजादा’ भ्यालेन्टाइन डेमा आउने

कार्तिक आर्यन र कृति सेनन स्टारर ‘शाहजादा’को प्रदर्शन मिति घोषणा भएको । मनिषा कोइरालाको समेत मुख्य भूमिका रहेको फिल्म १० फेब्रुअरी २०२३ मा रिलिज हुने भएको छ । रोहित धवन निर्देशित यो फिल्म अब भने प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेको छेकोमा प्रदर्शन हुनेछ । यो फिल्म अल्लु अर्जुन र पूजा

आज ५१ दिन मनाउँदै ‘कबड्डी ४’, ‘थोर’ले सात दिनमा कमायो २ करोड ८५ लाख ग्रस

अमेरिकी सुपरहिरो फिल्म ‘थोर : लभ एन्ड थन्डर’ले नेपाली बक्स अफिसमा पहिलो साता उत्साहजनक व्यापार गरेको छ । क्रिस हेम्सवर्थ स्टारर फिल्मले सात दिनमा २ करोड ८५ लाख रुपैयाँ ग्रस कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ । फिल्मले दोस्रो सप्ताहन्तमा ३ करोड रुपैयाँ ग्रसको आँकडा पार गर्ने प्रक्षेपण गरिएको एप्पलकी

नेतालाई कटाक्ष गर्दै जोगिन्दरले ल्याए गाईजात्रे कमेडी ‘गठबन्धन’

‘गाईजात्रा’लाई हास्यव्यंग्य पर्वको रुपमा पनि लिइन्छ । यसलाई लक्षित गर्दै हास्यव्यंग्य सामग्री बजारमा आउँछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले गाईजात्रे कमेडी ‘गठबन्धन’ ल्याएका छन् । मुलुकको समसामयिक राजनीति, यसले चुनावमा पारेको प्रभाव, चर्को मूल्यवृद्धि, दलप्रतिको नैराश्यता, युक्रेन र रुस लगायतका सन्दर्भलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.