सृष्टि श्रेष्ठको ‘राधा’ भदौ १० मा, खगेन्द्रको ‘पानीफोटो’ साउन १३ मा रिलिज हुने

सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘द सिक्रेट्स अफ राधा’को प्रदर्शन मिति अगाडि सारिएको छ । पूर्वनिर्धारित मिति भदौ २४ गतेभन्दा झण्डै दुई साताअघि नै फिल्म रिलिज हुने भएको छ । फिल्मले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै भदौ १० गतेलाई नयाँ रिलिज मितिको रुपमा तय गरेको छ । फिल्मको पोस्टरमा सृष्टिले काखमा

‘कबड्डी ४’ विदेशमा : अस्ट्रेलियामा एक करोड ग्रस, भारत रिलिज चुनौतीपूर्ण

‘कबड्डी ४’ले नेपाली डायस्पोरामा कीर्तिमानी कमाइ गरेको छ । प्रदर्शनको नौ दिनमा फिल्मले अस्ट्रेलियाका आठ राज्यबाट एक करोड रुपैयाँ ग्रस कमाएको छ । ‘जात्रैजात्रा’को कमाइलाई पनि दयाहाङ राई स्टारर फिल्मले उछिनेको छ । यो कमाइ कुनै नेपाली फिल्मले अस्ट्रेलियामा मात्र नभएर डायस्पोरा बक्स अफिसमा बटुलेको उच्च रकम हो । नौ

अनमोलसँग फिल्ममा डेब्यु गर्न चाहन्छिन् नीति, भुवनलाई पठाइन् सन्देश

मोडलिङमा दशक बिताएपछि नीति शाहको नजर अब फिल्मतर्फ सोझिएको छ । फिल्ममा करिअर बनाउनेतर्फ उनी अघि बढेकी छन् ।यसका लागि नीतिले निजी व्यवस्थापक नियुक्त गर्ने मात्र होइन, स्क्रिप्ट लेखक खोजी गर्दै स्टाटस पोस्ट गरेकी छन् । उपयुक्त फिल्मबाट डेब्यु गर्ने तर्खरमा रहेकी उनी अहिले केही फिल्मसँगको ‘अप्रोच’मा छिन् । स्रोतका

‘छक्कापञ्जा ४’ निर्देशन गर्दै हेमराज बीसी

‘छक्कापञ्जा ४’ फिल्मलाई हेमराज बीसीले निर्देशन गर्ने भएका छन् । निर्माता र निर्देशक बीसीबीच लिखित सहमति भएको छ । अहिले निर्माता एवं अभिनेता दीपकराज गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहेका छन् । आगामी साता फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिने तयारी भइरहेको गिरीले बताए । ‘निर्देशकको रुपमा हेमराज बीसी कन्फर्म

अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’को कमाइ औसत, तीन दिनमा ४० करोड

अक्षयकुमार स्टारर बलिउड फिल्म ‘सम्राट पृथ्वीराज’ले बक्स अफिसमा औसत कमाइ गरिरहेको छ । फिल्मले तीन दिनमा भारतीय बक्स अफिसमा करिब ४० करोड भारु कमाइ गरेको छ । पहिलो र दोस्रो दिनको तुलनामा ‘सम्राट पृथ्वीराज’को कलेक्सन तेस्रो दिन बढेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ३०० करोडको मेगा बजेटमा बनेको

मुसेवालाकै हालत बनाइदिने धम्कीपछि सलमानको सुरक्षा बढाइयो

पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यापछि बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । मुसेवालाको हत्यामा लरेन्स बिस्नोइ ग्याङलाई जिम्मेवार मानिएको छ । साथै, सलमानलाई पनि उक्त घटनापछि सुरक्षा जोखिम बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ खबरअनुसार सलमानका पिता सलिमले छोरालाई ज्यान मार्ने धम्की आएको एक पत्र फेला पारेका

पथरीशनिश्चरे प्याव्सनद्वारा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष लगायतका जनप्रतिनिधिको लागि पथरीशनिश्चरे प्याव्सन नगर कमिटीले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । सोमबार पथरीशनिश्चरे–२ मा अवस्थित सिन भिलेज पाटी प्यालेन्समा निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन (प्याव्सन) पथरीशनिश्चरे नगर कमिटीले आयोजना गरेको कार्यक्रममा नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई

पथरीशनिश्चरे नगरापलिकाको प्रथम कार्यपालिका बैठक

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरमा दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि अन्तर्गतको सोमबार कार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षतामा भएको बैठकले कार्यविधि तयार गरी आर्थिक रुपले अति विपन्न परिवारका लागि अबको नयाँ आर्थिक बर्षबाट नगरले निःशुल्क स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रूपमा संचालनको निर्णय गरेको

कलाकारलाई अहिल्यैदेखि तीज गीतको चटारो, असार १५ अघि सार्वजनिक नगर्न आग्रह

कलाकारलाई तीज पर्वको चटारो अहिल्यैदेखि सुरु भएको छ । तीज आउन तीन महिना बाँकी रहँदा कलाकारहरु गीतको तयारीमा लागिसकेका छन् ।यस वर्षको तीज भदौ १४ गते परेको छ । केही गायक–गायिकाले तीज गीतको रेकर्डिङ थालेका छन् । मञ्जु पौडेल, राधिका हमाल लगायतका कलाकारले गीत रेकर्ड थालिसकेका छन् । हमालले तीनवटा

स्वप्न सुमनको अस्ट्रेलिया कन्सर्टमा १८ वर्षमाथिका मात्र सहभागी हुन पाउने

युवा पुस्तामाझ रुचाइएका नेपाली संगीतकर्मीले अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने कन्सर्टमा प्रस्तुति दिने भएका छन् । नेपाली टच एक्सपर्ट एजुकेसनको प्रस्तुतिमा आयोजना हुन लागेको ‘नाइट इन्फिनिटी’ शीर्षकको कार्यक्रममा नेपाली गायकहरु स्वप्न सुमन, ओएसिस थापा, एकदेव लिम्बू र छेवाङ लामाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दैछन् । अभिनेत्री ज्योत्सना योगीसँग गत महिना विवाह
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.