मिस नेपालका २४ सुन्दरीले गरे वृक्षारोपण
मिस नेपालका २४ जना प्रतिस्पर्धी सुन्दरीले बनेपास्थित डाबर नेपालको नर्सरी अवलोकन गरेका छन् । उनीहरुले त्यहाँ विश्वस्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे । मिस नेपालको मुख्य प्रायोजक समेत रहेको डाबर नेपालको नर्सरीमा वृक्षारोपण पनि गरे । कम्पनीका बजार प्रमुख अभय गोर्खालीले यस्तो खालको ‘एक्सपोजर’बाट मिस नेपालका प्रतिस्पर्धीले वातावरण र समाजमा


