‘धाकड’को ट्रेलर : जबरजस्त एक्सन अवतारमा कंगना

बलिउड अभिनेत्री कंगना रनौत स्टारर फिल्म ‘धाकड’को आधिकारिक ट्रेलर रिलिज भएको छ । शुक्रबार रिलिज गरिएको एक्सन–थ्रिलर यो फिल्मको ट्रेलरमा कंगनाको भरपुर एक्सन दृश्य देख्न सकिन्छ । कंगनाले फिल्ममा जबरजस्त स्टन्ट समेत गरेकी छन् । ट्रेलरमा फिल्मका अर्का मुख्य कलाकार अर्जुन रामपाल र दिव्या दत्तालाई पनि स्थान दिइएको छ ।

पथरीशनिश्चरेमा १६ जनाको उम्मेदवारी फिर्ता

क्रेजी संवाददाता पथरी । वैशाख ३० मा सम्पन्न हुने मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको स्थानीय तह सदस्य निर्वाचनका लागि ६ दल र स्वतन्त्र समेत गरी २८३ जनाले दिएको उम्मेदवारीमध्ये आज १६ जनाले फिर्ता लिएका छन् । जसमा, नगर प्रमुखमा स्वतन्त्रबाट १, उपपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ र स्वतन्त्रबाट १ जनाले

बलिउड खल अभिनेता सलीम गौसको निधन

बलिउड फिल्मका चर्चित खल अभिनेता सलीम गौसको निधन भएको छ । बिहीबार उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले जनाएका छन् । ७० वर्षिय सलीमलाई बुधबार राती मुटुमा पिडा भएको बताए लगत्तै कोकिलाबे धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएका थियो । उपचारको क्रममा उनको निधन भएको हो । उनको परिवारसँग नजिक

जिम्बावे एसँगको एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा

जिम्बावे एसँगको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । टिममा आसिफ शेख, देभ खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौड्यल, आरिफ शेख, विनोद भण्डारी, करण केसी रहेका छन् । त्यस्तै सोमपाल कामी, कुशल

क्यामरुनी क्लबसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीले क्यामरुनको एभेनिर फुटबल क्लबसँग आज साँझ मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहेका टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे क्यामरुनी क्लबको सामना गर्न लागेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादमा परेर १० खेलाडीले आइतबार नै क्याम्प छोडेका छन् । त्यसपछि

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न एन्फाको निर्देशन

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्देशन दिएको छ । त्यस्तै अन्य तीन जिल्ला भक्तपुर, गोरखा र सिन्धुलीको निर्वाचन पनि १८ गतेसम्म गरिसक्न एन्फाले निर्देशन दिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले रातोपाटीलाई जानकारी दिए । रविन चन्दलाई निर्वाचनमा जान नपाउने विषयलाई लिएर विवाद हुँदा

हुलियाले पनि हँसाउने चार्ली च्याप्लिन

हास्य कलाकारका क्रियाकलाप मात्रै होइन, हुलियाले पनि हसाउँछ । यसको सबैभन्दा बलियो उदाहरण हुन्, विश्वचर्चित हास्य कलाकार चार्ली च्याप्लिन । जो भेषभूषाका कारण सधैं चर्चामा रहे । उनको जस्तो गोलो टोपी, पाइन्ट ,कोट, जुत्ता र जुंगा बनाएर हिंड्यो भने सबैको दिमागमा चार्लीकै नाम आउँछ । होचो कदको एक आम मानिस

बेन स्टोक्स इंग्लिस टेस्ट टिमको कप्तान नियुक्त

अलराउण्डर बेन स्टोक्स इंग्लिस टेस्ट क्रिकेट टिमको नयाँ कप्तान नियुक्त भएका छन् । उनी इंग्ल्याण्डको टेष्ट टिमको ८१औं कप्तान बनेका हुन् । पुरुष क्रिकेट टिमको म्यानेजिङ डिरेक्टर रोब के ले स्टोक्सलाई कप्तानीमा सिफारिस गरेका थिए भने इंग्लयाण्ड तथा वेल्स क्रिकेट बोर्डले त्यसलाई अनुमोदन गरेको हो । स्टोक्सले अब जो रुटको

नयाँ खेलाडीलाई समेट्दै अल्मुताइरीले सुरु गरे प्रशिक्षण

एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली टोलीले दशरथ रंगशालामा तयारी गरिरहेको छ । मख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई समेट्दै प्रशिक्षण सुरु गरेका छन् । होस्टेल र होटलमा राख्ने कुरामा विवाद हुँदा १० जना खेलाडीले क्याम्प छाडेर गएका थिए । त्यसको एक दिनपछि अल्मुताइरीले नयाँ खेलाडी प्रशिक्षणमा बोलाएका थिए

एनएसएलका लागि एन्फाले दियो नयाँ मिति

नेपाल स्पोर्टस म्यानेजमेन्टकाले आयोजना गर्ने नेपाल सुपर लिग (एनएसएल)का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मिति दिएको छ । एन्फाले एनएसएल आयोजनाका लागि भदौ १५ असोज २५ सम्मको समय दिएको नेपाल स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदिप शर्माले रातोपाटीलाई जानकारी दिए । एनएसएलले यसअघि भदौ २५ बाट कार्तिक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.