दिल्लीका कप्तान ऋषभलाई जरिवाना

इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तसलाई जरिवाना गरिएको छ । ऋषभ सहित ३ जनालाई आइपीएलले जरिवाना गरेको हो । शुक्रबार राति राजस्थान रोयल्सविरुद्धको खेलको अन्तिम ओभरमा ऋषभले हाइ फुलटस बलमा नो बलको माग गरेका थिए । त्यसपछि मैदानमा केही समय विवाद उत्पन्न भएको थियो । ऋषभ

मोरङका स्थानीय तहमा एमालेबाट क–कस्ले पाए टिकट ?

क्रेजी संवादाता विराटनगर । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङका केही पालिका बाहेक मेयर र उपमेयरको टुङ्गो लागेको छ । स्रोतका अनुसार सुनवर्षी नगरपालिकाको मेयरमा श्याम गनगाई र उपमेयरमा मीराकुमारी दास, रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्टको निश्चित भएको छ । उपमेयरमा दमयन्ता चुँडाल र

सिटिजन्स बैंक टेनिसको तयारी पूरा

काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १ सय ३७ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले जनाएका छन् । विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताको

मदन भण्डारी स्मृति रोड रेस : मुकेश र सन्तोषी पहिलो

मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ शनिबार पहिलो भएका छन् । पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गरे । गजेन्द्र राई (१५ मिनेट ४०.४० सेकेन्ड) दोश्रो तथा श्रीकास राई (१५ मिनेट ४३.०९ सेकेन्ड) तेश्रो भए । १३ औं दक्षिण

गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा कोलकाता नाइड राइडर्सले गुजरात टाइटान्ससँग प्रतिस्पर्धा गर्दैछ । नावी मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा

उपाधि जित्ने एपीएफ र पुलिसको दाबी

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् । धनगढी रंगशालामा शनिबार साँझ हुने फाइनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् । वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि

एन्फा निर्वाचन : काठमाडौंमा शाहीलाई निरन्तरता

काठमाडौं जिल्ला फुटबल संघको अध्यक्षमा विराटजंग शाही निर्वाचित भएका छन् । जिल्ला फुटबल संघको शुक्रबार बसेको बैठकले शाहीको नेतृत्वमा १५ सदस्यीय निर्विरोध कार्यसमिति चयन गरेको हो । यसअघि समेत उनी नै अध्यक्ष थिए । कार्यसमितिको उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र प्रदीप लामा छन् । यस्तै, सदस्यहरूमा राधाकृष्ण महर्जन, अजव

आफ्नो भनाइ बिर्सने अक्षय, आदर्शका लागि करोडौँको विज्ञापन त्याग्ने यी अभिनेत्री

बलिउड सुपरस्टार अक्षय कुमार पान मसालाको विज्ञापन गरेको कारणले ट्रोल भए । अजय देवगन र शाहरुख खानसमेत रहेको विज्ञापनमा अक्षय कुमारमात्र ट्रोल हुनलाई अक्षय कुमारको एक पुरानो भनाई जिम्मेवार थियो। विज्ञापन सार्वजनिक भएपछि भाइरल भएको अक्षय कुमारको एक पुराना भिडियो उनले सुर्तीजन्य सामग्रीको विज्ञापनमा आफूले अभिनय नगर्ने बताएका छन्। यो

फ्लोरमा फिल्म ‘हाम्रो स्वर्गको’

फिल्म ‘हाम्रो स्वर्गको’ शुक्रबारबाट छायांकन सुरु भएको छ । शोभित बस्नेतको निर्देशन रहने फिल्म जुम्लाको पटमाराबाट छायांकन सुरु भएको हो । फिल्मले यार्सागुम्बा टिप्ने मान्छेहरूको कथा बिषयबस्तु बनाएको निर्देशक बस्नेतले बताए । मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लालबहादुर रोकाया, ललितजङ्ग महत लगायतको मुख्य भुमिका रहने फिल्मका छायांकार

‘लाखे’ले हिन्दी फिल्मलाई टक्कर दिन्छ – डिबी

फिल्म ‘लाखे’ ले विदेशी फिल्मलाई टक्कर दिने निर्माता डिबी बम्जनले बताएका छन् । अहिले चलेका मल्टिस्टार कलाकार ‘लाखे’मा रहेको बताउदै उनले फिल्म मल्टिस्टारले भरिएको र राम्रो कथामा बनेको दाबी गरे । ‘अहिले फिल्ममा मल्टिस्टार कलाकार लिनु भनेको फलामको चिउरा चपाए सरह हो’ उनले भने । सौगात मल्ल, आर्यन अधिकारी, अनुप
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.