इन्टर शीर्ष स्थानमा उक्लियो
रोमालाई ३–१ गोल अन्तरले हराउँदै इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा डेन्जेल डुम्फ्रिसले ३० औं मिनेटमा गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा मार्सेलो ब्रोउजभिबचले गोल गर्दै इन्टरको अग्रता २–० को बनाए । लाउटरो मार्टिनेजले


