फिल्म साउथ एसियामा छानियो ‘उर्मि’

आफ्नो कवि छोराको स्मृतिमा पुस्तकालय सञ्चालन गरिरहेका पूर्णबहादुर गुरुङको जीवन कथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ दक्षिण एसियाली फिल्म फेस्टिभल ‘फिल्म साउथ एसिया २०२२’ मा छानिएको छ । समाजका लागि पुस्तक पढ्न प्रेरणा दिईरहेका वृद्ध गुरुङलाई नै फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा उनका छोरा कवि विमल गुरुङ दुर्घटनामा बितेपछि उनैको

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा ‘टुल्की’लाई उत्कृष्ट फिल्म अवार्ड

फिल्म ‘टुल्की’ लाई उत्कृष्ट अवार्ड दिनै तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा गोरखा जिल्लाको दुर्गम मानिने धार्चे गाउँपालिका –४ लाप्राकमा गत सोमबारदेखि शुरु भएको महोत्सव बुधबार सकिएको हो । ‘टुल्की’ शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशित फिल्म हो । महोत्सवमा विभिन्न भाषामा बनेका

केकीले प्रेमी रोहितसँग गरिन् विवाह

अभिनेत्री केकी अधिकारीले प्रेमी रोहित तिवारीसँग विवाह गरेकी छन् । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार उनले विवाह गरेकी हुन् । परिवारका सदस्य र निकट आफन्त तथा साथीहरुको उपस्थितिमा उनीहरुको विवाह कार्यक्रम सम्पन्न भएको हो । फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै अधिकारीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा

गुटका–पान मसला कम्पनीको विज्ञापन गरेको विषयमा अक्षयले मागे माफी

बलिउड अभिनेता अक्षय कुमार आफ्नो अभिनयमा जति अब्बल छन्, उनको फिटनेसले पनि मानिसहरुलाई उत्तिकै प्रभावित बनाउँछ । अक्षय न चुरोट खान्छन्, न त मदिरा नै सेवन गर्छन् । अन्तर्वार्ताहरुमा उनी यस्तै बताउने गर्छन् । साथै, उनी आफ्नो दिनचर्यालाई पनि अत्यन्त व्यवस्थित बनाउने प्रयासमा लागिरहन्छन् । आफूलाई सूर्तीजन्य र मदिरा कम्पनीबाट

करिश्माले फेसबुक पेजमै प्रवेश गराइन् ‘सूर्यकुमारी’लाई !

केही समयअघि बुटवलमा नेकपा एमालेको सभामा बोल्दै अभिनेत्री करिश्मा मानन्धरले आफ्नो नाम सूर्यकुमारी भएको बताएकी थिइन् । आफ्नो नाम एमाले चुनाव चिन्हसँग मिलेको प्रसंग निकाल्दै उनले न्वारनको नाम सूर्यकुमारी भएको बताएकी थिइन् । करिश्मा यो भाषणपछि सामाजिक सञ्जालमा थप भाइरल बनिन् । कतिपयले नामकै कारण उनलाई ट्रोल समेत गरे ।

पथरीशनिश्चरेमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा पनि विहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । नगर कार्यालय परिसरमा खडा भएको कार्यालय स्थापनाका क्रम्म बोल्दै नगर प्रमुख दिलीपकुमार राईले बैशाख ३० मा सम्पन्न हुने निर्वाचनमा सवै दल मिलेर धाधली रहित वातावरण सृजना गराउन लाग्नुपर्नेमा जोड दिनुभयो । श्रम कार्यालय विराटनगरबाट

आजदेखि एसईई परीक्षा, असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु हुँदैछ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदैछन् । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा

‘फास्ट एण्ड फ्युरियस’को दशौं सिक्वेलको नाम ‘फास्ट एक्स’ रहने

अन्ततः प्रतीक्षित हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’को दशौं शृंखलाले औपचारिक शीर्षक पाएको छ । निर्माता तथा अभिनेता भिन डिजेलले इन्स्टाग्रामबाट फिल्मको शीर्षक र लोगो सार्वजनिक गरेका छन् । दशौं सिक्वेलको नाम ‘फास्ट एक्स’ रहने भएको छ । सन् २०२३ को मे १९ मा रिलिज मिति तोकिएको यो फिल्मलाई लिएर विश्वव्यापी

सलमानको कार्यक्रममा शिव, सुबानी र सुशान्तले सांगीतिक प्रस्तुति दिने

आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने बलिउड अभिनेता सलमान खानको कन्सर्टमा एक दर्जन बढी नेपाली कलाकारले सांगीतिक प्रस्तुति दिने भएका छन् । आयोजक संस्था ओडीसीले सलमानको कन्सर्टमा प्रस्तुति दिने नेपाली कलाकारको लाइनअप सार्वजनिक गरेको छ । प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार प्रस्तुति दिने सबै कलाकारसँग औपचारिक सहमति समेत भइसकेको

फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा प्रवेश

फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति ह्यामबर्गर एसभीलाई ३–१ ले हराउँदै पहिलो पटक जर्मन कपको फाइनलमा पुगेको हो । फ्रेइबर्गलाई जित दिलाउन निल्स पिटर्सन, निकोलस होफ्लर र भिकान्जो ग्रिफोले एक–एक गोल गरे । उता ह्यामबर्ग एसभीका लागि रोबर्ट ग्लाटजेलले एक गोल फर्काए ।​ फ्रेइबर्गका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.