न्यू स्टार एफ.सी. माथि द रियल ब्रदर्शको सानदार जित

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रिमियर लिगको पहिलो संस्करणमा सेकेन्ड रनरअप भएको द रियल ब्रदर्शले दोस्रो संस्करणमा सानदार जित निकाल्दै आफ्नो यात्रा प्रारम्भ गरेको छ । इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आइतबार भएको ग्रुप ‘बी’ अन्तर्गतको दोस्रो खेलमा द रियलले न्यू स्टार एफ.सी.लाई ० को विरुद्ध ३ गोल अन्तरले पराजित

फिल्म प्रचारका लागि फुटबल मैदानमा ‘आकासे खेती’

फिल्म ‘आकासे खेती’ को निर्माण युनिटले फिल्मको प्रचारका लागि विभिन्न नयाँ तरिका अपनाउन थालेको छ । फिल्म प्रचारका लागि निर्माण युनिटले फुटबल खेल समेत खेलेको छ । शनिबार बक्सअफिस मिडियाको आयोजनामा मन्डिकाटार स्थित फुटबल ग्राउण्डमा फिल्मका कलाकार तथा निर्माण युनिटले अर्को फिल्म ‘लप्पन छप्पन २’ युनिटसँग फुटबल गेम खेलेको हो

एउटा मात्रै प्लेटफर्ममा सीमित हुन चाहन्नँ : माधुरी दीक्षित

बलिउडकी धक–धक गर्लको नामले चिनिने अभिनेत्री माधुरी दीक्षितले ‘द फेम गेम’ मार्फत ओटीटी प्लेटफर्ममा डेब्यु गरेकी छन् । ‘द फेम गेम’मा माधुरीले अनामिका आनन्दको भूमिका निर्वाह गरेकी छन् । यस सिरिजमा रंगीन ग्ल्यामर दुनियाँको पछाडि लुकेको अँध्यारो कथा र सेलिब्रेटीको निजी र पारिवारिक जीवनबारे देखाउने प्रयास गरिएको छ । यो

‘बाहुबली ३’ निर्माणको तयारीमा राजामौली र प्रभास

‘बाहुबली’ फिल्मको सफलतापछि अब निर्देशक एसएस राजामौलीले तेस्रो श्रृंखला निर्माण गर्ने तयारी थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो पिरियोडिक फिल्मलाई लिएर गृहकार्य पनि सुरु भएको छ । नेपाली बक्स अफिसमा समेत ‘बाहुबली’का अघिल्ला दुवै शृंखलाले सर्वाधिक कमाइको मानक बनाएका थिए । फिल्मको पहिलो भागले नेपालमा २५ करोड रुपैयाँ ग्रस

रकस्टार रविनको स्वरमा फिल्म ‘चिसो एस्ट्रे’को गीत सार्वजनिक

नेपाली रकस्टार रविन तामाङ हिजोआज संगीतभन्दा अभिनयमा बढी व्यस्त देखिन्छन् । ‘रविन एण्ड दी न्यू रिभोलुसन’ ब्यान्डको लोकप्रियतापछि अब भने उनी पाश्र्वगायनमा समेत सक्रिय भएका छन् । रविनकै शब्द तथा संगीत रहेको फिल्मको शीर्ष गीत शनिबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको छ । अंग्रेजीमा गाइएको ‘चिसो एस्ट्रे’बोलको गीतले युवाहरुको

‘स्काई इज माइन’मा दयाहाङ र भारतीय अभिनेत्री तनिष्ठा चटर्जीको मुख्य भूमिका

निर्देशक दीपक रौनियार र निर्माता प्रज्वल राणाले नयाँ फिल्म ‘द स्काई इज माइन’मा सहकार्य गर्ने भएका छन् । आदि फिल्म्सको ब्यानरमा बन्ने यो फिल्ममा छायांकन आगामी मे महिनादेखि सुरु हुने भएको छ । फिल्ममा दीपक र प्रज्वलसहित सिंगापुरका जेरेमी चु, नर्वेका एलेन आर मिलिगेन र फ्रान्सका क्यारोल स्कोटाले पनि सहकार्य

बेनिशाको ‘प्रेमगञ्ज’ भदौ ३ मा आउने

बेनिशा हमालको मुख्य भूमिका रहेको लभस्टोरी फिल्म ‘प्रेमगञ्ज’ आगामी भदौ ३ गते रिलिज हुने भएको छ । निर्माण कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त मितिमा फिल्मलाई देशव्यापी रिलिज गर्न लागिएको उल्लेख गरेको छ । बेनिशासहित तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका रहेको फिल्ममा राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन

न्यू स्टार फुटबल क्लबको जर्सी प्रर्दशन

पथरी– न्यू स्टार फुटबल क्लबले आफ्नो जर्सी प्रर्दशन गरेको छ । शनिवार किर्तिपुर स्थित किर्तीपुर सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरी आफ्नो क्लबको जर्सी प्रर्दशन तथा वितरण गरेको हो । कार्यक्रममा प्रमुख अथिति पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, विशिष्ट अथिति विराट गोल्डकपका अध्यक्ष तथा मदन भण्डारी स्पोर्टिङ क्लबका मोरङ

किर्तीपूरमा सामुदायिक भवनको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे– ७ मा अवस्थित किर्तीपूरमा सामुदायिक भवनको उद्घाटन भएको छ । शनिबार पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई (किशोर)को हस्तवाहुलीबाट रिवन काटी शिला अनावरण गरी भवनको औपचारिक उद्घाटन गरिएको हो । सो कार्यक्रममा अथितिहरु क्रमशः मनोज बिक्रम श्रेष्ठ, भुपाल श्रेष्ठ, संजिव गिरी, जहरमान लिम्बु, उमानाथ अधिकारी,

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : सिरिजंघाको विजयी सुरुवात

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रिमियर लिगको पहिलो संस्करणमा निक्कै आशा गरिएको सिरिजंघा एफ.सी.ले दोस्रो संस्करणमा विजयी यात्रा सुरुवात गरेको छ । शनिबार भएको ग्रुप ‘बी’ अन्तर्गतको पहिलो खेलमा सिरिजंघाले देविगन्ज एफ.सी.लाई ०–३ गोल अन्तरले पराजित गर्दै सुखद यात्रा सुरु गरेको हो । खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टी प्राप्त
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.