मार्टिनेजको ह्याट्रिकमा इन्टर शीर्षस्थानमा

लौटारो मार्टिनेजको ह्याट्रिकसँगै रेलिगेशनको दबाबमा रहेको सेलनिटानामाथि ५–० को सानदार जितसहित इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यससँगै इन्टरले सिरी ‘ए’ मा पछिल्लो चार खेलको जितविहिन यात्रामा समेत पूर्णविराम लगाएको छ । मार्टिनेजले डिसेम्बर यता गोल गर्न सकेका थिएनन् । सिरी ‘ए’ मा उनको यो

ऋषभ पन्तले बराबरी गरे धोनीको नचाहिने कीर्तिमान

शुक्रबारदेखि मोहालीमा सुरु भएको भारत र श्रीलंकाबीचको पहिलो टेस्टको सुरुवाती दिनमा ६ विकेटको क्षतिमा भारतले ३५७ रन बनायो । ऋषभ पन्त भारतका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए। यद्यपि उनी शतक बनाउन भने चुके र ९७ बलमा मात्र ९६ रन बनाउँदै आउट भए । योसँगै उनले आफ्नो नाममा नचाहिने

बेइजिङ शीतकालीन ओलम्पिकमा युक्रेनका खेलाडीले जिते स्वर्ण

युक्रेनका बायथलन खेलाडीले चीनमा जारी शीतकालीन ओलम्पिकमा पहिलो स्वर्णपदक जित्न सफल भएका छन् । ३३ वर्षीय बायथलिट ग्राइगोली भोभ्चिन्स्कीले उत्कृष्ट प्रदर्शन गर्दै युक्रेनलाई पहिलो स्वर्णपदक दिलाएका हुन् । उनका साथीहरु २८ वर्षीया ल्युडमिया लियासेन्को महिला स्प्रिन्ट स्ट्याण्डिङमा र २३ वर्षीय तारास ¥याडले पुरुष स्प्रिन्ट स्ट्याण्डिङमा पनि एक–एक रजत पदक जितेका

अस्ट्रेलियाका महान क्रिकेटर सेन वार्नको निधन

अस्ट्रेलियाका महान् लेग स्पिनर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण वार्नको निधन भएको बीबीसीले जनाएको हो । वार्नले आफ्नो १५ वर्षे करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए । उनले सन् १९९९ को एकदिवसीय विश्वकपको उपाधि पनि जितेका थिए । एकदिवसीय

नेटफ्लिक्समा कपिलको कार्यकर्मको दोस्रो सिजन चाँडै आउने

हालै मात्र हास्य कलाकार तथा होस्ट कपिल शर्माले डिजिटल प्लेटफर्ममा आफ्नो शुरुवात गरेका थिए । झण्डै एक घण्टाको स्ट्याण्डअप कमेडी शो ‘कपिल शर्मा आइ एम नट डन येट’ मा हास्य कलाकारले आफ्नो जीवनका यस्ता धेरै कथाहरु सेयर गरेका छन् । यो कुरा सुनेपछि उनले आफ्ना फ्यानहरुबाट निकै प्रशंसा कमाएका थिए।

सबासँग विवाह गर्ने योजनामा ऋतिक ?

ऋतिक रोशन र उनकी श्रीमती सुजेन खान छुट्टिएको धेरै समय भइसकेको छ । यसैबीच, ऋतिक रोशन र साबा आजाद एकसाथ देखिए र त्यसपछि दुईको सम्बन्धको निकै खबर छ । खाना खानेदेखि किनमेलसम्ममा पपाराज्जीले दुई जनालाई एकैसाथ आफ्नो क्यामरामा कैद गरेका छन् । भनिन्छ, तीन महिनाअघि ऋतिक रोशन र साबा आजादबीच

जाह्नवीलाई डाक्टर बनाउन चाहान्थिन् श्रीदेवी

बलिउड अभिनेत्री जाह्नवी कपूर आइतबार मार्च ६ मा आफ्नो जन्मदिन मनाउँदै छिन् । फिल्म ‘धडक’बाट बलिउडमा पाइला चालेकी जाह्नवीले त्यसपछि कैयौं फिल्ममा अभिनय गरिन् । सामाजिक सञ्जालमा जाह्नवीको राम्रो फ्यान फलोइङ छ । उनको सरलपन र बोल्डनेस दुवैले उनका फ्यान प्रभावित छन् । जाह्नवी बलिउडमा आमा जस्तै सुपरस्टार बन्न चाहन्थिन्

अभिनेत्रीको दर्दनाक कथा : मोटोपनका कारण काम पाइनन्, शल्यक्रिया गर्दा ३१ वर्षको उमेरमा मृत्यु

तेलगु चलचित्र अभिनेत्री आरती अग्रवालको आज जन्म जयन्ती हो । आरतीको जन्म मार्च ५ मा न्यु जर्सीमा भएको थियो। आरती १४ वर्षको हुँदा अभिनेता सुनिल शेट्टीले उनलाई पेन्सिलभेनिया सिटीको फिलाडेल्फियामा आयोजित कार्यक्रममा मञ्चमा नाच्न बोलाएका थिए । उनको नृत्य देखेर सुनिल शेट्टीले आरतीका बुवालाई बलिउडमा काम गर्नुपर्ने बताए । नभन्दै

गालीगलौज गर्नेविरुद्ध रेखा थापाले दिइन् जाहेरी

अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्युरोमा जाहेरी परेको छ । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगलौज गरिएको उजुरीमा उल्लेख छ । व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द

कान्स फेस्टिभल र एमी अवार्डमा रुसी फिल्मलाई बहिष्कार गर्ने निर्णय

युक्रेन र रुसबीच अहिले युद्ध जारी छ । यो लडाइँका कारण रुसको मनोरञ्जन उद्योग समेत प्रभावित बनेको छ । डिज्नी र नेटफ्ल्क्सिपछि अब चर्चित एमी अवार्ड र कान्स फिल्म फेस्टिभलले पनि रुसी फिल्मलाई बहिष्कारको घोषणा गरेका छन् । द नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एण्ड साइन्सेज अर्थात् एमी अवार्ड २०२२
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.