‘बुलाकी’को फस्टलुकमा सुरक्षाको ‘कर्णाली’ लुक्स

सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार पोस्टर लन्च गरिएको हो । पोस्टरमा फिल्मकी मुख्य पात्र रहेकी पन्तलाई चित्रण गरिएकोछ, जहाँ उनी कर्णालीकी एक महिलाको गेटअपमा प्रस्तुत छिन् । कर्णालीको जनजीवन र रीतिस्थितिलाई समेटिएको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका

आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परे दीपेन्द्रसिंह ऐरी

नेपाली अलराउण्डर दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रदान गर्ने फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी मनोनयनमा परेका छन् । ऐरीसँगै यूएईका भृत्य अरविन्द र भारतका श्रीयास आयरलाई मनोनयनमा राखिएको छ । फेब्रुअरी महिनामा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट तीन जनालाई छनोट गरी दर्शकको मतका आधारमा विजेता घोषणा गरिनेछ । आईसीसीमातहतको एउटा

मेक्सिकन क्लब क्वेरेटारोले १ वर्षसम्म खाली रंगशालामा खेल्नुपर्ने

मेक्सिकोको घरेलु फुटबल लिगा एमएक्स क्लब क्वेरेटारोलाई एक वर्षसम्म खाली रंगशालामा खेल्नुपर्ने गरी प्रतिबन्ध लगाइएको छ । गत शनिबार एटलास एफसीसँगको खेलका क्रममा क्वेरेटारोका समर्थकले हिंसात्मक व्यवहार गरेपछि क्लबलाई दोषी ठहर गरिएको लिग व्यवस्थापनले जनाएको छ । यो घटनामा कम्तीमा २६ जना घाइते भएको आधिकारिक जानकारी छ । तीमध्ये तीन

मैत्रीपूर्ण फुटबलका लागि २५ खेलाडी छानिए, विमल र विशाल परेनन्

थाइल्याण्डको राष्ट्रिय टोलीसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ जना खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । अघिल्लो महिना मरिसससँगको मैत्रीपूर्ण खेलमा टिममा रहेका गोलरक्षक विशाल श्रेष्ठ, मिडफिल्डर विशाल राई तथा फरवार्डहरू विमल घर्तीमगर र सुनिल बललाई यसपल्ट टिममा राखिएको छैन । विशाल हालै सम्पन्न शहीद

दोसो अभ्यास खेलमा पनि नेपाल विजयी

नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पनि श्रीलंका नेभीविरुद्ध सहज जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई ८१ रनले पराजित गरेको हो । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ३०.५ ओभरमा ११५ रनमा अलआउट भयो । नेपालका पवन सर्राफले ३ विकेट लिए । यसअघि टस

आईएसएलमा अनन्तले खोलेको ढोका

राष्ट्रिय फुटबल टोलीका स्टार डिफेण्डर अनन्त तामाङले इण्डियन सुपर लिग (आईएसएल)को यो सिजन इस्ट बंगालको टोलीबाट खेलेर इतिहास रचे । २४ वर्षीय अनन्तले इष्ट बंगालका लागि सिजनको अन्तिम खेलमा डेब्यू गरे र पूरा समय खेले । उक्त खेलमा बंगाल टिम भारतीय कप्तान सुनील क्षेत्री रहेको क्लब बैंगलुरुसँग १–० ले पराजित

नेपालले पीएनजीसँग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल त्रिवि मैदानमा खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवान्यु गिनीसँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले पीएनजसँग आगामी चैत ११ र १२ गते घरेलु मैदानमा दुई खेल खेल्ने भएको हो । दुवै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकवणात्मक टी२०

जडेजाको अलराउण्ड प्रदर्शनमा भारत इनिङ्स र २२२ रनले विजयी

रवीन्द्र जडेजाले सानदार अलराउण्ड प्रदर्शन गरेपछि भारतले श्रीलंकालाई पहिलो टेष्टमा इनिङ्स र २२२ रनले पराजित गरेको छ ।  ब्याटिङमा अविजित १७५ रन बनाएका जडेजाले बलिङमा कूल ९ विकेट लिएपछि भारतले तेस्रो दिनमै जित हात पारेको हो । जितपछि भारतले दुई खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । मोहालीस्थित पञ्जाब

पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय महिला दिवसमा रक्तदान

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयको आयोजनामा ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरी ११२ औं अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ । नगरस्तरीय रक्तदान कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले यस्ता दिवस भाषण गरेर मनाउनु भन्दा मानिसलाइ

अमरदह ढल्के जोवन गोल्डकप : मानेभञ्ज्याङ एफसीलाई उपाधि

क्रेजी संवाददाता अमदह । दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबले अमरदह ढल्के जोवन गोल्डकपको चौथो संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको छ । मोरङको सुनवर्षी २ अमरदहमा आज भएको गोल्डकपको फाईनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० झिनो गोल अन्तरले हराउँदै मानेभञ्ज्याङ भेट्रान फुटबल क्लबले उपाधि उचालेको हो । उपाधीसँगै नगद रु. ५
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.