शाहरुख र आलियाको ‘डार्लिङ’लाई नेटफ्लिक्सले ८० करोडमा किन्यो

बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्टले निर्माण गरेको चलचित्र ‘डार्लिङ’को डिजिटल राइट्स ८० करोडमा बिक्री भएको छ । यो चलचित्रलाई नेटफ्लिक्सले खरिद गरेको हो । जसमित रीनले निर्देशन गरेको ‘डार्लिङ’मा शाहरुख खान, आलिया भट्ट, विजय शर्मा, शेफी शाह मुख्य भूमिकामा छन् । शाहरुख र आलियाले यसअघि ‘डियर जिन्दगी’मा

यो हप्ता ओटीटीमा रिलिज हुँदैछन् यी फिल्म र वेब सिरिज

कोरोना महामारीको समयमा ओटीटी प्लेटफर्म मनोरञ्जनका लागि भरपर्दो बनेको छ । गत वर्ष विभिन्न ओटीटी प्लेटफर्ममा ४०० बढी चलचित्र र सिरिज रिलिज भए । ओटीटीका कारण सिनेमा हल जाने दर्शकले घरमै मनोरञ्जन लिन पाएका छन् । यो हप्ता पनि ओटीटीमा केही प्रतिक्षित चलचित्र र वेब सिरिज रिलिज हुँदैछन् । यसैहप्ता

विपन्न एकल महिलाका लागि दाउरा बाल्ने बायोमास चुल्हो

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरले वडा नम्बर ५ का आर्थिक विपन्न ज्येष्ठ एकल महिलाका लागि दाउरा बाल्ने बायोमास चुल्हो वितरण गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले सो वडाका आदिवासी समुदायका आर्थिक विपन्न ५ जना ज्येष्ठ एकल महिलालाई ससाना दाउरा, झिंजा बाल्ने ५ वटा फलामे चुल्हो वितरण

पथरीशनिश्चरे वडा नं. ९ मा विविध तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरको वडा नम्बर ९ मा महिलाका लागि मखमल ढाका जुत्ता निर्माण र दलितका लागि कुक तालिम सञ्चालन भएको छ । वडा कार्यालयको बजेटमा सञ्चालित मखमल ढाका जुत्ता निर्माण तालिमको सोमबार सातौं दिन सन्दर्भमा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले गाउँ वस्तीमै व्यवसायिक वन्नका

मोदीको मजाक उडाएपछि कपिलको शोमा जान मानेनन् अक्षय

बलिउड कलाकारहरु आफ्नो नयाँ चलचित्रको प्रमोसनका लागि कमेडियन कपिल शर्माको चर्चित शो ‘द कपिल शर्मा शो’मा पुग्ने गर्छन् । अभिनेता अक्षय कुमारका लागि त यो शो अझ विशेष छ । किनकि, अक्षयका वर्षमा ६ वटासम्म चलचित्र रिलिज हुने गरेका छन् । अक्षय हरेकपटक चलचित्र प्रचारका लागि कपिलको शोमा पुग्छन् ।

स्थानीय तहको चुनावले ‘चिसो मान्छे’को प्रदर्शन पछि सर्न सक्ने

सरकारले वैशाखको ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि चलचित्र ‘चिसो मान्छे’ प्रदर्शन मिति सर्ने भएको छ । निर्वाचनका दिन बिदा हुने र सवारी आवागमन समेत बन्द हुने भएकाले चलचित्र प्रदर्शनको मिति हेरफेर गर्ने तयारी गरिरहेको निर्देशक दीपेन्द्र के खनालले बताए । ‘अब त वैशाख ३० गते कसरी चलचित्र रिलिज

राजेश हमालको ‘कमब्याक’मै मुस्किल

अभिनेता राजेश हमाल पछिल्लो पाँच वर्षदेखि ठूलो पर्दामा देखिएका छैनन् । अन्य अभिनेताहरु जस्तै उनी पनि म्युजिक भिडियोमै रमाइरहेका छन् । हुन त, हमाल गीत गाउन पनि तल्लीन छन् । हमाललाई तीन दर्जन बढी चलचित्रबाट अफर आएपनि उनले काम गरेनन् । निरन्तर चलचित्र असफल भएपछि उनले नयाँ चलचित्र रोज्नका लागि

‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन

बीआर चोपडाको धारावाहिक टेलिशृंखला ‘महाभारत’मा भीमको भूमिका निभाउने अभिनेता प्रवीण कुमारको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रवीण लामो समयदेखि बिरामी थिए भने काम नपाउँदा आर्थिक समस्याबाट समेत गुज्रिरहेका थिए । खेलकुदमा समेत नाम कमाएका प्रवीणले एशियन गेम र ओलम्पिकमा

अक्षय र टाइगरको ‘बडे मिया चोटे मिया’ घोषणा

बलिउडमा एक्सन जनराका चलचित्र निर्माणको क्रम फेरि बढेको छ । साउथका एक्सन जनराका चलचित्रले हिन्दी भाषामा समेत बम्पर कमाइ गर्न थालेपछि बलिउडल निर्माताहरु फेरि यसतर्फ आकर्षित भएका हुन् । अभिनेता शाहरुख खानको ‘पठान’, सलमान खानको ‘टाइगर ३’, ऋतिक रोशनको ‘वार’, अक्षय कुमारको ‘सूर्यवंशी’ र टाइगर श्राफको ‘हिरोपन्ती’ यसैका उदाहरण हुन्

लतालाई श्रद्धाञ्जली दिंदै अञ्जुले गाइन् ‘मेरे नैना’

विश्व प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको आइतबार बिहान निधन भयो । उनको निधनले विश्वभरका संगीतप्रेमीलाई स्तब्ध बनाएको छ । लताको पार्थिव शरीरको अन्त्येष्टि आइतबार साँझ नै गरिएको छ । लताले विभिन्न ३६ भाषामा ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले स्वर भरेको ‘मेरे नैना’ बोलको गीत चर्चित मानिन्छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.