प्रदर्शनका लागि तयार चलचित्रको ताँती

कोरोना संक्रमणको तेस्रो लहरका कारण चलचित्र प्रदर्शनका लागि असहज अवस्था सिर्जना भएपछि तयार भएका दर्जनौं चलचित्र थन्किएका छन् । पहिलो चरणको कोरोना त्रास सकिएर हल खुलेपछि थोरै मात्र चलचित्र रिलिज भए । तर, त्यसबेला चलचित्र निर्माणको संख्या भने रोकिएको थिएन । यही क्रम तेस्रो चरणको निषेधाज्ञासम्म पनि जारी रहेकाले चलचित्र

‘चपली हाइट ३’लाई दोस्रो मौका

बारम्बार प्रदर्शन मिति सारेपछि तनावमा रहेका निर्माता अर्जुन कुमारले गत पुस ३० गते चलचित्र चलाउने जमर्को गरे ।त्यतिबेला कोरोना संक्रमणको तेस्रो लहर सुरु भइसकेको थियो । यसअघि पुस १५ का लागि प्रदर्शन मिति तोकेका उनले कोरोनाको त्रास बढेपनि फेरि मिति सार्न इच्छुक देखिएनन् । बारम्बार प्रदर्शन हेरफेर गर्दा दर्शकमा राम्रो

२६ दिनमा सकियो ‘म’को छायांकन

चलचित्र ‘म’को छायांकन सकिएको छ । छायांकन सुरु भएको २६ औं दिनमा काम सकिएको निर्माणपक्षले बताएको छ । कान्तिपुर फिल्म एकेडेमीले तीन वर्षअघि निर्माण घोषणा गरेर केही प्रतिशत छायांकन सकेपछि यो चलचित्रको काम रोकिएको थियो । तीन वर्षपछि नयाँ कलाकार लिएर नयाँ कथामा यो चलचित्रको काम गरिएको छ । यो

राम्रो काम छाडेकोमा पछुतो लाग्छ : नम्रता सापकोटा

अभिनेत्री नम्रता सापकोटा धमाधम म्युजिक भिडियोमा काम गरिरहेकी छन् । यसबाहेक उनी चलचित्रमा पनि काम गरिरहेकी छन् । लकडाउनको समयमा चलचित्रको काम ठप्प भएपछि अन्य कलाकारजस्तै नम्रताको पनि म्युजिक भिडियो नै सहारा बनेको छ । नम्रताले अन्तराल, छक्का पञ्जा, समर लभ, ब्रासलेट जस्ता चलचित्रमा काम गरेपनि अपेक्षित सफलता भने हात

लताको प्रार्थनामा शाहरुखले फुकेका थिए, तर बहसमा ‘थुक’

‘जिरो’ रिलिज भएको तीन वर्ष भइसक्दा नयाँ चलचित्र दर्शकमाझ नल्याएका बलिउड अभिनेता शाहरुख खान सामाजिक सञ्जाल र सञ्चारमाध्यममा खासै देखिंदैनन् । पछिल्ला वर्षमा शाहरुख सामाजिक सञ्जाल र युट्युबमा सर्वाधिक धेरै ‘टार्गेट’ गरिएका अभिनेता हुन् । अझ केही महिनाअघि छोरा आर्यन खानलाई ड्रग्सको मुद्दामा पक्राउ गरिएपछि भने शाहरुख सामाजिक सञ्जालबाट पूर्ण

घृणा फैलाउने प्रतिक्रिया ब्लक गरिदिन्छु : दिशा पटानी

बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा आफ्ना बिकिनी तस्वीर पोस्ट गरिरहन्छन् । दिशाले पोस्ट गरेका हट तस्वीरहरुमा उनका फ्यानहरुले सकारात्मक प्रतिक्रिया दिने गरेका छन् । तर, दिशाको तस्वीरमा थुप्रै नकारात्मक प्रतिक्रिया आउने गर्छन् । दिशाका बिकिनी फोटो थुप्रै पटक मिडियाका हेडलाइन बनेका छन् भने सामाजिक सञ्जालमा ट्रोलको सिकार पनि हुने

गोलकिपर किरण माल्दिभ्स फर्किए

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बु व्यावसायिक फुटबल खेल्न बिहीबार माल्दिभ्स गएका छन् । यसै सिजन माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड आरसीमा आवद्ध भएका किरण राष्ट्रिय टिमबाट मरिससविरुद्ध मैत्रीपूर्ण खेल खेल्न गत साता नेपाल आएका थिए । किरणको कप्तानीमा नेपालले दशरथ रंगशालामा भएको दुवै खेलमा अफ्रिकी देश मरिससलाई समान १–०

राकिटिकले पेनाल्टीमा गोल गर्न नसक्दा सेभिया बराबरीमा रोकियो

इभान राकिटिकले इन्जुरी टाइममा पेनाल्टीमा गोल गर्न नसक्दा सेभियाले स्पानिस ला लिगामा ओसासुनासंग गोलरहित बराबरी खेलेको छ । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसके पनि इन्जुरी टाइममा सेभियाले तीन अंक जोड्ने अवसर पाएको थियो । ओसासुनाका मानुएल सान्चेजेल जुल्स कोन्डेलाई फाउल गरेपछि भिएआरको सहयोगमा रेफ्रीले सेभियालाई पेनाल्टी प्रदान गरेका थिए

अफ्रिका कप अफ नेसन्समा आयोजक क्यामरुन तेस्रो

बुर्किना फासोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजक क्यमानरुन अफ्रिका कप अफ नेसन्समा तेस्रो भएको छ । शनिबार राति भएको खेलमा तीन गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै निर्धारित समयमा बराबरी खेलेको क्यामरुनले बुर्किना फासोलाई सुटआउटमा ५–३ ले पराजित गरेको हो । कप्तान भिनसेन्ट अबुबाकरले दोस्रो हाफमा मैदान प्रवेश गर्दै

अष्ट्रेलियालाई टी–२० विश्वकप जिताएका प्रशिक्षक ल्यांगरले दिए राजीनामा

अष्ट्रेलियाका पुरुष क्रिकेट टिमका प्रशिक्षक जस्टिन ल्यांगरले राजीनामा दिएका छन् । उनको सम्झौता आगामी जुनमा सकिँदै थियो र, क्रिकेट अष्ट्रेलियाले छोटो समय मात्र लम्ब्याउने प्रस्ताव गरेपछि उनले राजीनामा दिएको बीबीसीले जनाएको छ । २०१८ को बल टेम्परिङ प्रकरणपछि ल्यांगरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले पछिल्लो तीन महिना टी–२०
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.