बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएकी छन् । महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उनले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड तोडेकी हुन् । जोहागले यी खेलहरूमा नर्वेको लागि ‘क्रस–कन्ट्री स्कीइङ’ पदकमध्ये पहिलो हुने आशा गरिएको यस खेलमा ४४

एसी मिलानले इन्टर मिलानलाई पराजित गर्दा सिरी ए रोमान्चक बन्दै

शीर्ष स्थानको इन्टर मिलानलाई २–१ अन्तरले पराजित गर्दै एसि मिलानले इटालीयन सिरी ए को उपाधिमा थप रोमाञ्चक बनाएको छ । पराजित इन्टर २३ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा कायम छ । २४ खेलबाट ५२ अंक बनाएको एसि मिलान दोस्रो स्थानमा छ ।शनिबार राति भ्रमणकारी टोली एसि मिलानको पुनरागमन जितमा ओलिभियर

स्पेनिस ला लिगा : गेटाफेले लेभान्तेलाई हरायो

स्पेनिस ला लिगाको २३औँ राउण्डको खेलमा गेटाफेले सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा गेटाफेलाई जिताउन इनेस उनालले दुई तथा कार्लेस एलेनाले एक गोल गरे । गेटाफेले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । इनेसले

बेइजिङमा शीतकालिन ओलम्पिक खेल सुरु, तस्बिरहरु हेर्नुहोस्

बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ । २४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो

‘परस्त्री’को शीर्ष भूमिकामा शिल्पा मास्के

अभिनेत्री शिल्पा मास्के चलचित्र ‘परस्त्री’को शीर्ष भूमिकामा देखिने भएकी छन् । फागुन २९ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रको निर्माणपक्ष र शिल्पाबीच आइतबार लिखित सम्झौता भएको हो । डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा शर्मिला पाण्डेको लगानी रहनेछ । चलचित्रलाई सुरज पाण्डेले निर्देशन गर्न लागेका छन् । सुरजको

आफ्नो स्वर रहेका नेपाली गीत फेरि नगाइयोस् भन्ने चाहन्थिन् लता

विश्व चर्चित भारतीय गायिका लता मंगेशकरले नेपाली गीतमा पनि स्वर भरेकी छन् । लताले स्वर भरेका ‘जुन माटो मेरो’, ‘बाँचुञ्जेलीलाई’, ‘आकाशमा तिरमिरे’ लगायतका गीत नेपाली श्रोता–दर्शकमाझ आज पनि उत्तिकै लोकप्रिय छन् । विश्वका ३६ भाषाका ५० हजारभन्दा बढी गीत गाएकी लता आफूले गाएका नेपाली गीत भने अरु गायिकाको स्वरमा रेकर्ड

लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा

वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ । राष्ट्रिय ध्वजा संहिताअनुसार राजकीय शोकमा संसद, सचिवालय, विधानसभा, अन्य महत्वपूर्ण राष्ट्रिय भवन तथा सबै

कृपा पौडेलले जितिन् ‘सारेगमप लिटिल च्याम्स’को उपाधि

गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनको उपाधि झापा विर्तामोडकी कृपा पौडेलले जितेकी छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार फाइनल प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता बनेकी हुन् । विजेता बनेसँगै उनले ट्रफीसँगै नगद १५ लाख रुपैयाँ प्राप्त गरेकी छन् । दर्शकहरुको भोटिङको आधारमा उनी विजेता

रचनाले गाएको ‘न बिर्सें तिमीलाई’लाई प्रतिक्रिया : कता–कता के नपुगेजस्तो !

झण्डै डेढ दशकअघि सार्वजनिक गजल हो, ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ । यो गजल अञ्जु पन्त र जगदीश समाल दुवैको स्वरमा सार्वजनिक भएको थियो । गजललाई श्रोता–दर्शकले निकै रुचाए । विपिन किरणको शब्द रहेको सफल गजलमा महेश खड्काको संगीत छ । स्वर, शब्द एवं संगीत सबै पक्षबाट गजलले निकै

तत्काल हल खुलिहाले पनि सहज छैन नेपाली फिल्मलाई

कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि सरकारले माघ ३ गतेबाट सिनेमा हलहरु बन्द गर्ने निर्णय गरे। चलचित्र संघ, चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डका पदाधिकारीहरुले हल खोल्नका लागि सरकारसँग आग्रह गरिरहेका छन् । अधिकांश चलचित्रकर्मीहरु फागुनबाट हल खुल्नेमा आशावादी देखिएका छन् । तर, हल खुलिहालेको खण्डमा पनि चलचित्र रिलिजका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.