दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नं. ९ 

  मोरङको मिक्लाजुङ गाउँपालिकामा बुधबारबाट जारी दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत बिहिबारको खेलमा वडा नं. ६ लाई सडनडेथमा ५–४ गोलको जित निकाल्दै वडा नं. ९ बिजयी भएको छ । निर्धारीत समयमा दुबै टिमले केही राम्रा अवसरहरु पाएता पनि बलले जाली चुम्न नसक्दा निर्धारीत समयमा गोल रहित बराबरीमा

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको दोस्रो संस्करण फागुन १९ गतेदेखि हुने

क्रेजी संवाददाता पथरी । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पथरीमा दोस्रो पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ हुनेभएको छ । आज पथरीको सुम्मिनमा सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १९ गतेदेखि चैत्र ५ गतेसम्म लिग सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । पथरीशनिश्चरे

अनेम संघ वडा नं. ९ को अध्यक्षमा विन्दा, ३१ सदस्य निर्वाचित

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल महिला संघ पथरीशनिश्चरे वडा नं. ९ को कमिटी गठन भएको छ । वडा नं. ९ अनेम संघको बुधबार भएको विस्तारित बैठकले विन्दादेवी (मिनां) गौतम पौडेलको अध्यक्षतामा ३१ सदस्य समिति चयन हुनुभएको हो । यसैगरी समितिको उपाध्यक्षमा सजिना धिमाल, सचिवमा

उद्घाटन खेलमा वडा नं. ७ विजयी

मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा बुधबार बाट शुरु दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ४ लाई १–० अन्तरले हराउँदै वडा नं. ७ विजयी भएको छ । खेल शुरु भएको ८ औं मिनेटमा वडा नं. ७ जर्सी नं. ९ का सञ्जय दनुुवारले गरेको आकर्षक प्रहारले जाली

ईलाका प्रशासन कार्यालय उर्लाबारीको भवन पुरानो मंगलबारेमा बन्ने

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर\३ मगलबारेमा रहेको ईलाका प्रशासन कार्यालयको नयाँ स्थायी भवन पुरानो मंगलबारेमा बन्ने भएको छ । चौक क्षेत्रमा सागुरो ठाउँमा रहेर सेवा दिदै आएको प्रशासन कार्यालयको नयाँ सुविधा सम्पन्न् संरचना पुरानो मंगलबारेमा बन्ने भएपछि इलाका प्रशासन कार्यालय सर्ने निश्चित भएको हो । नयाँ

उर्लाबारी नगरप्रहरीलाई वाकीटाँकीज

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले नगरप्रहरीको कामलाई छिटोछरितो प्रविधिमैत्रि बनाउने उदे्श्यका साथ वाकीटाँकीज प्रदान गरेको छ । मंगलबार नगरपालिकाका मेयर खड्ग फागोले ५ थान वाकीटाँकीज नगरप्रहरीलाई हस्तान्तरण गरेका हुन् । नगरप्रहरीले दैनिक जसो गर्दै आएको कामलाई थप सहज बनाउन र नगरपालिकाले आपतकालिन सेवाका लागि संचालन गर्दै आएको दमकलको

‘गंगुबाई काठियावाडी’सँग जुध्न किन तयार भयो ‘म यस्तो गीत गाउँछु २’ ?

कोरोना संक्रमणको तेस्रो लहरका कारण २७ दिनसम्म बन्द भएका देशभरका सिनेमा हलहरु फागुन १ गतेबाट सञ्चालनमा आउँदैछन् । हल खुलेसँगै यसअघि बीचैमा प्रदर्शन रोकिएका दुई चलचित्र ‘चपली हाइट ३’ र ‘कठपुतली’ पुनः रिलिज गर्ने तयारी भइरहेको छ । फागुन १३ गतेबाट भने चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने

रोमालाई पराजित गर्दै कोपाको सेमिफाइनलमा पुग्यो इन्टर

इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार रातिको खेलमा इन्टरले रोमालाई २–० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १–१ गोल गरेका थिए  । जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए । सान्चेजले ६८औं मिनेट

युनाइटेडले शीर्ष चारमा उक्लिने मौका गुमायो

रेलिगेशन जोनमा रहेको वर्नलीसँग इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली म्यानचेस्टर युनाइटेड मंगलबार राति १–१ को बराबरीमा रोकिएको छ । ​वर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता बनाए पनि युनाइटेडले त्यसलाई जोगाउन नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमायो । पाउलो पोग्वाले १८औं मिनेटमा गरेको गोलसंगै युनाइटेडले अग्रता बनाएको थियो । तर घरेलु

बिल्बाओले स्पान्योललाई हरायो

एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । सोमबार राति भएको खेलमा बिल्बाओले स्पान्योललाई २–१ गोलले हरायो । घरेलु मैदानमा बिल्बाओलाई पूनरागमन जित दिलाउन ओइहान सानसेट र इनिगो मार्टिनेजले गोल गरे । स्पान्योलका टोनी भिलहेनाको सुरुवाती गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक खेलमा तीनवटै गोल पहिलो हाफमा सम्भव भएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.